एनआईसी एशिया क्यापिटलको साधारण सभा सम्पन्न, ५२.५३% लाभांश पारित
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा भदौ ११ गते मंगलबार क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न भएको हो । उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५२.५३ प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । यस्तै सामान्य प्रस्ताव अन्तर्गत आर्थिक...

