घलेम्दी हाईड्रोको ३२ लाख कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम मूल्य रु.१००
काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले सर्वसाधारण समूहतर्फको ३२ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ । कम्पनीले आजदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण समूहको सेयर बोलकबोलमार्फत बिक्री खुलाएको हो ।

