सुनको भाउमा उच्च वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन ९ हजार ५ सय रुपैयाँले सस्तिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार ३ लाख ५ सय रुपैयाँमा भईरहेको छ ।

