चुनावी सरगर्मी बढेसँगै सेयरबजारमा फर्कियो रौनक, कारोबार रकम १३.७८ अर्ब
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक २.१२ प्रतिशत अर्थात ५७.५५ अंकले बढेर २ हजार ७७२.१७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७३ प्रतिशतले बढेर ४७३.४८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३१ वटा स्क्रिप्टको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर १३ अर्ब...

