आईतवार, जेष्ठ ३,२०८३ 01:06:21
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 01:06:21
ब्याज आम्दानी घटेसँगै निर्धन उत्थान लघुवित्तको नाफामा ६७% को गिरावट, खराब कर्जा बढ्यो
Capital Market

ब्याज आम्दानी घटेसँगै निर्धन उत्थान लघुवित्तको नाफामा ६७% को गिरावट, खराब कर्जा बढ्यो

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ६७.७४ प्रतिशतको गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म १५ करोड ५० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ४८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।यस्तै अघिल्लो आवमा १ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीको खुद ब्याज आम्दानी घटेर १ अर्ब ३९ करोडमा...

बिन्ध्यवासिनी हाइड्रोको नाफा ७७% ले बढ्यो, ईपीएस ९.९२ रुपैयाँ
Capital Market

बिन्ध्यवासिनी हाइड्रोको नाफा ७७% ले बढ्यो, ईपीएस ९.९२ रुपैयाँ

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडको  खुद नाफा ७७.३२ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ११ करोड ७६ लाख रुपैयाँबराकरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ६३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।कम्पनीले विद्युत बिक्रीबाट ३५ करोड ३१ लाख आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म...

रिलायन्सको ‘सुरुवाती कारोबार’माथि सरकारी छानबिन, सेटलमेन्ट नगरी क्लोजआउट तिरेर मूल्य उचालिएको आशंका
Capital Market

रिलायन्सको ‘सुरुवाती कारोबार’माथि सरकारी छानबिन, सेटलमेन्ट नगरी क्लोजआउट तिरेर मूल्य उचालिएको आशंका

काठमाण्डौ । विवादास्पद आईपीओ प्रकरणका रूपमा चर्चित रिलायन्स स्पिनिंग मिल्सको दोस्रो बजारमा भएको सुरुवाती सेयर कारोबारमाथि सरकारी तहबाट छानबिन भइरहेको खुलासा भएको छ ।बिजशालालाई प्राप्त सरकारी कागजातअनुसार रिलायन्सको सूचीकृतिपछिको प्रारम्भिक कारोबार, त्यसको सेटलमेन्ट प्रक्रिया, क्लोजआउट तथा मूल्य वृद्धिसँग सम्बन्धित गतिविधिमाथि CDSC and Clearing Limited, नेपाल धितोपत्र बोर्ड (SEBON) र...

सानिमा मिडिल तमोरको नाफा र ईपीएस दुवै बढ्यो, आम्दानी कति ?
Capital Market

सानिमा मिडिल तमोरको नाफा र ईपीएस दुवै बढ्यो, आम्दानी कति ?

काठमाण्डौ । सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीको ईपीएस ७.५३ रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको ईपीएस ६.३४ रुपैयाँमा सीमित थियो ।कम्पनीको खुद नाफामा आएको सुधारका कारण ईपीएस बढ्न पुगेको हो । यो अवधिमा कम्पनीले २५ करोड १० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो...

सीआईटीको नाफा ९.६७ प्रतिशतले वृद्धि, आम्दानी १.६४ अर्ब
Capital Market

सीआईटीको नाफा ९.६७ प्रतिशतले वृद्धि, आम्दानी १.६४ अर्ब

काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कोषले ९८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९.६७ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कोषले ८९ करोड ९० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।यो अवधिमा कोषले १ अर्ब ६४ करोड ७ लाख...

३४% ले बढ्यो भगवति हाईड्रोपावरको नाफा, आम्दानी र ईपीएस कति ?
Capital Market

३४% ले बढ्यो भगवति हाईड्रोपावरको नाफा, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमासमा ५ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३४.४३ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४ करोड २२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । नाफासँगै कम्पनीको आम्दानी पनि बढेको छ । कम्पनीले १२ करोड ९२ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफामा ९१% को संकुचन, ईपीएस पनि उल्लेख्य घट्यो
Capital Market

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफामा ९१% को संकुचन, ईपीएस पनि उल्लेख्य घट्यो

काठमाण्डौ । बीमाशुल्क आम्दानीमा कमी आउदा र दाबी भुक्तानी बढ्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा संकुचन आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा ४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ९१.१५ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा ४५ करोड ३६ लाख रुपैयाँ थियो ।  कम्पनीले...

लगानीकर्ता झुक्याएर बन्दीपुर केवलकारले आईपीओ बेचेको पुष्टि, प्रक्षेपणको एकछेउ पनि छैन नाफा र आम्दानीको अवस्था
Capital Market

लगानीकर्ता झुक्याएर बन्दीपुर केवलकारले आईपीओ बेचेको पुष्टि, प्रक्षेपणको एकछेउ पनि छैन नाफा र आम्दानीको अवस्था

काठमाण्डौ । वित्तीय रुपमा कमजोर कम्पनीको नक्कली विवरण र झूठा प्रक्षेपणका आधारमा विभिन्न प्रभावमा परी धितोपत्र बोर्डको तत्कालीन नेतृत्वले जथाभावी आईपीओ निश्कासनको स्वीकृति दिंदाको परिणाम लगानीकर्ताहरुले भोग्न थालेका छन् ।  सर्वसाधारण लगानीकर्तामा आईपीओ जारी गरेको यस्तै एउटा कम्पनी बन्दीपुर केवलकार एण्ड टुरिजम लिमीटेड चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा घाटामा गएको...

पियोर इनर्जीको नाफा ५४.९९ प्रतिशतले बढ्यो, खर्च घट्यो
Capital Market

पियोर इनर्जीको नाफा ५४.९९ प्रतिशतले बढ्यो, खर्च घट्यो

काठमाण्डौ। पियोर इनर्जी लिमिटेडको खर्चमा कमी आएसँगै नाफा बढ्न पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.९९ प्रतिशतले बढी हो ।अघिल्लो आर्थिक वर्षको तेस्रो  त्रैमाससम्म कम्पनीले ७५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यद्यपी कम्पनीको आम्दानी भने घटेको छ ।

आम्दानीमा गिरावटसँगै बन्दीपुर केवलकारको घाटा बढ्यो
Capital Market

आम्दानीमा गिरावटसँगै बन्दीपुर केवलकारको घाटा बढ्यो

काठमाण्डौ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आम्दानी घटेसँगै घाटा झनै बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड २४ लाख रुपैयाँ घाटामा थियो ।यो अवधिमा कम्पनीको कुल आम्दानी ४१.०२ प्रतिशतले घटेको छ । अघिल्लो आवमा २ करोड ८१ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको कम्पनीले...

सिटी होटल प्रकरणमा नयाँ ट्विस्ट : सीआईबीले सेबोनलाई गर्‍यो पत्राचार
Capital Market

सिटी होटल प्रकरणमा नयाँ ट्विस्ट : सीआईबीले सेबोनलाई गर्‍यो पत्राचार

काठमाण्डौ । गोल्यान ग्रुपको प्रमुख लगानी रहेको सिटी होटल लिमिटेडसँग जोडिएको पूँजीबजारको विवादास्पद प्रकरणमा अब नियामक निकाय नेपाल धितोपत्र बोर्ड समेत औपचारिक रुपमा तानिएको खुलेको छ ।संस्थापक (प्रमोटर) सेयर कारोबारमा गम्भीर गडबडी भएको आशंकामा अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले यस विषयमा आवश्यक अनुसन्धान गरी राय दिन भन्दै धितोपत्र बोर्डलाई...

नेप्सेमा ‘ड्राइ भोल्युम’, बजार क्र्यासको डर बढ्दै !
Capital Market

नेप्सेमा ‘ड्राइ भोल्युम’, बजार क्र्यासको डर बढ्दै !

काठमाण्डौ । सेयर बजारमा लगानीकर्ताको उत्साह लगातार खस्किँदै जाँदा बिहीबार कारोबार रकम ६ महिनायताकै कमजोर विन्दुमा झरेको छ । बजारमा सूचकसँगै कारोबार रकम पनि दिनदिनै सुक्दै जाँदा लगानीकर्तामाझ ‘बजार गहिरो संकटतर्फ त धकेलिँदै छैन ?’ भन्ने प्रश्न उठ्न थालेको छ ।आज ३३४ कम्पनीका ६६ लाख ८४ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा जम्मा कारोबार रकम २ अर्ब ९३ करोड रुपैयाँमा सीमित...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । सेयरबजारमा आज २ अर्ब ९१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  

सेबोनको अध्यक्ष छनोट समितिबाट डा‍. गुणाकर भट्टले दिए राजीनामा
Capital Market

सेबोनको अध्यक्ष छनोट समितिबाट डा‍. गुणाकर भट्टले दिए राजीनामा

काठमाण्डौ। डा. गुणाकर भट्टले धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष छनोट समितिबाट राजीनामा दिएका छन् । अध्यक्ष नियुक्तिका लागि योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्य संयोजक रहने व्यवस्था अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. भट्ट उक्त समितिको संयोजक रहेका थिए।

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स
Capital Market

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स

काठमाण्डौ । बिहिबार सेयरबजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३३४ कम्पनीको ६६ लाख ८४ हजार ७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.३० प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.५६ प्रतिशतले घटेको छ ।  आज २० कम्पनीको...

सेयरबजारमा सामान्य सुधार, कारोबार रकम २.९१ अर्बमा झर्यो
Capital Market

सेयरबजारमा सामान्य सुधार, कारोबार रकम २.९१ अर्बमा झर्यो

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२५ प्रतिशत अर्थात ६.९४ अंकले बढेर २ हजार ७१८.१६ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२० प्रतिशतले बढेर ४६४.०८ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३३४ वटा स्क्रिप्टका ६६ लाख ८४ हजार ७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ९१ करोड ३१...

हिमालयन इन्भेष्टमेन्ट बैंकरको सञ्चालक परिवर्तन
Capital Market

हिमालयन इन्भेष्टमेन्ट बैंकरको सञ्चालक परिवर्तन

काठमाण्डौ । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको सञ्चालक समितिमा परिवर्तन गरिएको छ। संस्थापक कम्पनी हिमालयन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक समिति अध्यक्ष कपिल कुमार दाहाल तथा सञ्चालक राजन प्रसाद अधिकारीलाई फिर्ता बोलाइएको कम्पनीले जनाएको छ।

मातृभूमि लघुवित्तको सीईओमा बटाला नियुक्त
Capital Market

मातृभूमि लघुवित्तको सीईओमा बटाला नियुक्त

काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बखत बहादुर बटाला नियुक्त भएका छन् । वैशाख २३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बटालालाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

एनआरएन सेयर चलखेलदेखि दबाइएका अनुसन्धानसम्म, सेबोनका सम्वेदनशील फाइल सम्पत्ति शुद्धिकरणको कब्जामा
Capital Market

एनआरएन सेयर चलखेलदेखि दबाइएका अनुसन्धानसम्म, सेबोनका सम्वेदनशील फाइल सम्पत्ति शुद्धिकरणको कब्जामा

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का निवर्तमान अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान तीव्र बनाएको छ । बोर्डमा रहँदा उनले गरेका विवादास्पद निर्णय, रोकिएका अनुसन्धान र थन्क्याइएका संवेदनशील फाइलहरूबारे थप छानबिन गर्न विभागले सेबोनबाट ठूलो परिमाणमा कागजात नियन्त्रणमा लिएको उच्च स्रोतले जनाएको छ ।

बेनी हाईड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँड
Capital Market

बेनी हाईड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँड

काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ बाँडफाँड बिक्री प्रबन्धक एनएमबि क्यापिटलको बालुवाटारस्थित कार्यालयमा बिहान ९ बजे भएको हो ।कम्पनीले गत चैत १ गतेदेखि १५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि कुल १० लाख ४० हजार कित्ता आईपीओ निष्कासन गरेको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.