बुधबार, बैशाख १७,२०८२ 08:03:09
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 08:03:09
वीरगञ्जबाट डिजेल आयातमा ९.४१% को गिरावट
NEWS

वीरगञ्जबाट डिजेल आयातमा ९.४१% को गिरावट

काठमाण्डौ । वीरगन्ज नाकाबाट डिजेल आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा विरगञ्जबाट हुने डिजेलको आयात ९.४१ प्रतिशतले घटेको हो ।  डिजेल आयातमा आएको यो गिरावटका कारण राजस्वमा पनि १५.१६ प्रतिशतका कमी आएको छ । आव २०८१÷८२ को चार महिनामा विरगञ्जबाट २१ अर्ब ८४ करोड ८ लाख ७६ हजार रुपैयाँको २ लाख ४६ हजार ७ १९ किलोलिटर डिजेलको आयात भएको...

एक्सेल डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा शिव गोपाल रिसाल नियुक्त
NEWS

एक्सेल डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा शिव गोपाल रिसाल नियुक्त

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सहायक महाप्रबन्धकमा शिव गोपाल रिसाल नियुक्त भएका छन् । बैंकको मंसिर २४ गते बसेको सञचालक समितिको बैठकले रिसाललाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।  

भारतको केन्द्रीय बैंकको गभर्नरमा सञ्जय मल्होत्रा नियुक्त
NEWS

भारतको केन्द्रीय बैंकको गभर्नरमा सञ्जय मल्होत्रा नियुक्त

काठमाण्डौ । भारत सरकारले सञ्जय मल्होत्रालाई भारतीय केन्द्रीय बैंक, ‘रिजर्भ बैंक अफ इण्डिया(आरबीआई) ’को नयाँ गभर्नर नियुक्त गरेको छ । मल्होत्रा आरबीआईको २६ औं गभर्नर बन्नेछन् र उनले हालका गभर्नर शक्तिबान्त दासको स्थान लिनेछन् ।  शक्तिकान्त दास सन् २०१८ को डिसेम्बर १२ मा गभर्नर नियुक्त भएका थिए । यसबीचमा उनको कार्याकाल ३ वर्षका लागि थप गरिएको थियो ।  

गणपति लघुवित्त नवौं वर्षमा प्रवेश, बृद्धाश्रमलाई सहयोग प्रदान
NEWS

गणपति लघुवित्त नवौं वर्षमा प्रवेश, बृद्धाश्रमलाई सहयोग प्रदान

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २४ गते आफ्नो ८ औं बार्षिकोत्सव सम्पन्न गरेको छ ।  ८ औं वर्ष पुरा गरी ९ वौं वर्षमा प्रवेश गरेको अवसरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३२ लामे आहालमा अवस्थित राधाकृण बृद्धाश्रममा जेष्ठ नागरिकहरुका लागी संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले एक कार्यक्रमका बीच बृद्धाश्रम सञ्चालक समितिका...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान स्थगन गर्दै
NEWS

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान स्थगन गर्दै

काठमाण्डौ । मौसममा आएको खराबीका कारण तीनवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयलाई उडान स्थगन गर्ने भएका छन् ।बाक्लो हुस्सुका कारण मोसममा खराबी आएको कारण देखाृँउँदै जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले उडान स्थगन गर्ने लिखित जानकारी दिएका हुन् । केही दिनयता अन्तर्राष्ट्रिय विमान भैरहवामा अवतरण हुन नसकेर त्रिभुवन...

उद्योगीले पुनःबढाए सिमेन्टको मूल्य, निर्माण लागत बढ्दै
NEWS

उद्योगीले पुनःबढाए सिमेन्टको मूल्य, निर्माण लागत बढ्दै

काठमाण्डौ। सिमेन्टको मूल्य पुनः बढेको छ। १० दिनअघि करिब १२५ रुपैयाँसम्मले बढेको सिमेन्टको मूल्य आइतबार पुनः बढाइएको हो ।  विभिन्न सिमेन्ट उत्पादक कम्पनीहरुले पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँ र ओपीसीमा प्रतिबोरा ३० रुपैयाँसम्मले भाउ बढाएका छन् । यससँगै पीपीसी सिमेन्टको मूल्य करिब ७ सय रुपैयाँ र ओपीसीको ८ सय रुपैयाँ भन्दा बढी पुगेको छ ।  दशैंअघिसम्म भने...

गान्टे मुलाको मूल्य ७२% ले वृद्धि, फर्सी र परवलको भने घट्यो
NEWS

गान्टे मुलाको मूल्य ७२% ले वृद्धि, फर्सी र परवलको भने घट्यो

काठमाण्डौ । आज गान्टे मुलाको मूल्य ७२ प्रतिशतले वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज गान्टे मुलाको औषत प्रतिकेजी मूल्य ९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत मूल्य ५५ रुपैयाँ थियो ।  

उच्च करदातालाई नेपाल उद्योग परिसंघको सम्मान
NEWS

उच्च करदातालाई नेपाल उद्योग परिसंघको सम्मान

काठमाण्डौ । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो ।  सम्मानित मध्ये २ वटा सरकारी लगानी रहेका कम्पनीहरु छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक...

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
NEWS

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । समृद्धि फाइनान्सले मंसिर २१ गते शुक्रबारको दिन संस्थाको गैर शाखाबाट र गत मंगलबार संस्थाको औरही शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  

वाइडबडी जहाज खरिदमा १.४७ अर्ब भ्रष्टाचार ठहर, चार जनालाई जेल सजाय
NEWS

वाइडबडी जहाज खरिदमा १.४७ अर्ब भ्रष्टाचार ठहर, चार जनालाई जेल सजाय

काठमाण्डौ । काठमाण्डौ विशेष अदालतले नेपाल वायुसेवा निगमको विमान खरिदमा एक अर्ब ४७ करोड १० लाख भ्रष्टाचार भएको ठहर गरेको छ । विशेष अदालतले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले...

प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणपछि हिमालय एअरलाइन्सबाट स्वदेश फिर्ता
NEWS

प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणपछि हिमालय एअरलाइन्सबाट स्वदेश फिर्ता

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली, श्रीमती राधिका शाक्यसहित उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल चीनको राजधानी बेजिङको औपचारिक भ्रमण सम्पन्न गरी हिमालय एअरलाइन्सको एयरबस ३१९ वायुयानबाट स्वदेश फर्किएका छन् ।यस भ्रमणमा प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक÷विकास...

ग्लोबल आइएमई लघुवित्त र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता
NEWS

ग्लोबल आइएमई लघुवित्त र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रममा प्रदान गरिने कर्जा सुरक्षण गर्ने÷गराउने सम्झौता भएको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुरमा आज मंसिर १८ गते एक कार्यक्रममा बीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण...

ब्रिटिस कलेजले ल्यायो नेपालमै पहिलोपटक युनिभर्सिटी अफ लण्डनको मान्यतामा एमएससी प्रोफेशनल अकाउन्टेन्सी कोर्ष
NEWS

ब्रिटिस कलेजले ल्यायो नेपालमै पहिलोपटक युनिभर्सिटी अफ लण्डनको मान्यतामा एमएससी प्रोफेशनल अकाउन्टेन्सी कोर्ष

काठमाण्डौ । द ब्रिटिस कलेजले युनिभर्सिटी अफ लण्डन (यूओएल)बाट एमएससी प्रोफेशनल अकाउन्टिङ कोर्षका लागि आधिकारिक शिक्षण केन्द्रको मान्यता प्राप्त गरेको छ ।  ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजले निरन्तर गुणस्तरिय शिक्षा प्रदान गरिरहेको कारण यूओएलबाट एमएससी प्रोफेशनल अकाउन्टेन्सी कोर्षको लागि मान्यता पाएको एक विज्ञप्तिमार्फत जनाएको छ ।ब्रिटिस कलेजअन्तर्गतको...

ग्लोबल आइएमई लघुवित्तको कर्जा सुरक्षण सम्झौता
NEWS

ग्लोबल आइएमई लघुवित्तको कर्जा सुरक्षण सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्नवर्ग कर्जा कार्यक्रममा प्रदान गरिने कर्जा सुरक्षण गर्ने÷गराउने सम्झौता भएको छ ।  वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुरमा मंगलबार एक कार्यक्रमका बीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत...

१ देखि ३ वर्षसम्मका लागि २१ निर्माण कम्पनी परे कालोसूचीमा
NEWS

१ देखि ३ वर्षसम्मका लागि २१ निर्माण कम्पनी परे कालोसूचीमा

काठमाण्डौ। सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले सम्झौता अनुरुप काम नगरेको भन्दै यी कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । जसमा १५ वटा कम्पनीलाई एक वर्षका लागि, २ कम्पनी २ वर्ष, २ कम्पनी साढे २ वर्ष , एउटा/एउटा कम्पनीलाई डेढ र र ३ वर्षका लागि कालोसूचीमा परेका छन् ।  जोरपाटीको नव दुर्गा बिल्डर्स ३ वर्षका लागि सार्वजनिक खरिदका...

नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा
NEWS

नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा

काठमाण्डौ । नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ ।  कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस् भन्ने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको हो ।

हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि पुनःउत्पादन सुरु गर्ने तयारी
NEWS

हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि पुनःउत्पादन सुरु गर्ने तयारी

काठमाण्डौ । हेटौंडा सिमेन्ट उद्योगबाट पुनःसिमेन्ट उत्पादन सुरु हुने भएको छ । उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको हो ।पुनःउत्पादनका लागि यतिेबला क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य भईरहेको छ । उपकरणहरुको मर्मत कार्य सम्पन्न भएलगत्तै पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भईरहेको...

नीरजमान सैंजु एनसीएचएलको डेप्युटी सीईओ नियुक्त
STOCK MARKET

नीरजमान सैंजु एनसीएचएलको डेप्युटी सीईओ नियुक्त

काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेप्युटी सीईओमा नीरजमान सैंजु नियुक्त भएका छन् । सैजुले आजबाट कार्यभार सम्हालेका छन् ।सैंजुसँग रेमिट्यान्स कम्पनी,विभिन्न वाणिज्य बैंकहरुलगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य गरेको अनुभव रहेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?
NEWS

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंसिर १५ गते राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाएको छ ।  त्यस्तै, हवाई इन्धनको मूल्य पनि आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाण्डौका लागि प्रतिकिलोलिटर १५ डलरले बढेको छ । निगमका अनुसार खाना पकाउने...

लक्ष्मी लघुवित्तले १४ औं वार्षिकोत्सव बृहत रक्तदान कार्यक्रम आयोजना गरि मनायो
NEWS

लक्ष्मी लघुवित्तले १४ औं वार्षिकोत्सव बृहत रक्तदान कार्यक्रम आयोजना गरि मनायो

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ औं वार्षिकोत्सव मनाएको छ । संस्थाले आज मंसिर १४ गते केन्द्रीय कार्यालय तथा शाखाहरुमा विभिन्न कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाएको हो । केन्द्रीय कार्यालयमा सञ्चालक समितिका अध्यक्ष, लक्ष्मी सनराइज बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरु, संस्थाका प्रमुख कार्यकारी अधिकृत,...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.