अध्यागमन विभागले दशैंको दिनबाहेक अन्य दिन सेवा जारी राख्ने
काठमाण्डौ । अध्यागमन विभागले दशैंको दिनबाहेक अन्य दिनमा सेवा जारी राख्ने भएको छ । विभागले एक सूचना जारी गर्दै दशैंको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला रहने जनाएको हो ।
TRENDING
काठमाण्डौ । अध्यागमन विभागले दशैंको दिनबाहेक अन्य दिनमा सेवा जारी राख्ने भएको छ । विभागले एक सूचना जारी गर्दै दशैंको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला रहने जनाएको हो ।
काठमाण्डौ । सरकारले भदौ २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनबाट क्षति पुगेको सरकारी भौतिक पूर्वाधार पुनर्निमाण गर्न आर्थिक सहयोग उठाउन सुरु गरेको छ । अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु,...
काठमाण्डौ । युलेन्स एजुकेसन फाउन्डेसनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्लोदनमा भएको आगजनी तथा तोडफोटबाट १ अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको जनाएको छ । फाउन्डेसनले एक विज्ञप्ती जारी गर्दै उक्त घटनाका कारण ठूलो क्षति भएको जनाएको हो । ‘‘किन्डरगार्टेनदेखि आईबी डिप्लोमा र कलेज तहसम्मका सबै विद्यार्थीहरूका लकरमा रहेका पुस्तक तथा स्टेसनरीहरु समेत जलाइएका छन् ।...
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नावाली ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१०बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेका हुन् ।
काठमाण्डौ । सरकारले जेनजी आन्दोलनका कारण क्षतिग्रस्त सरकारी भौतिक संचरना पुनर्निर्माणका लागि समिति गठन गरेको छ । सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन गरेको हो । यो समितिको अध्यक्ष अर्थमन्त्री अध्यक्ष हुनेछन् भने यसमा जम्मा पाँच सदस्य रहनेछन् । समिति सदस्यमा गृहमन्त्री, सहरी विकासमन्त्री, मुख्यसचिव र सहरी विकास मन्त्रालयका सचिवले रहनेछन् । समितिको अवधि एक...
काठमाण्डौ । सरकारले पानी, बिजुली र सञ्चार महसुल लगायतका सेवा खर्चमा मितव्ययिता कायम गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको असोज ५ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । जसअनुसार पानी, बिजुली र सञ्चार महसुल वापत विनियोजित बजेटबाट खर्च धान्ने गरी मितव्ययी ढंगले खर्च गनु पर्नेछ । यस्तै, कार्यालयमा आवश्यक नपरेको समयमा बत्ती, एअरकन्डिसन, पंखा जस्ता बिजुली खपत हुने यन्त्र...
काठमाण्डौ । सरकारले अनावश्यक खर्च कटौती गर्ने उद्देश्य स्वरुप अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।यससँगै सरकार, प्रदेश, स्थानीय तह, संस्थान, प्रतिष्ठान र निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा जान पाइने छैन । त्यस्तै, अन्तर्राष्ट्रिय सभा सम्मेलनमा सरकार प्रमुखको नेतृत्वमा जाने प्रतिनिधिमण्डल...
काठमाण्डौ । अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनालले इमेलबाट अर्थमन्त्रालय मातहतका निकायका काम कार्यबाहीको विषयमा बग्रेल्ती गुनासाहरु प्राप्त भएको बताएका छन् । डा. खनालले मंगलबार साँझ एक स्टाटस पोस्ट गर्दै छोटो समयमा निकै धेरै गुनासोहरु इमेलमा आएको बताएका हुन् ।
काठमाण्डौ । नेपाल वायुसेवा निगमले गत भदौ २३ र २४ गतेको आन्दोलनमा हराएका तथा चोरी भएका सामान बुझाउन आग्रह गरेको छ । निगमले एक सूचना जारी गर्दै आन्दोलनका क्रममा लुटिएका नगद तथा जिन्सी सामान बुझाउन आग्रह गरेको हो । सूचनामा निगमको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा भएको तोडफोड, आगजनी, चोरी एवम् लुटपाटबाट हराएका सामग्री फिर्ता गर्न सबैलाई आग्रह गरिएको छ ।
काठमाण्डौ । विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका छन् । पदभार सम्हालेसँगै उनले दुईवटा निर्णय गरेका छन् । जसमा आर्थिक नियमावली अनुसार ठूलो पूँजीका आयोजना र कामहरुको प्रतिस्पर्धापछि नापजाँच गर्नको लागि समिति बनाउने र १० औं तहभन्दा माथिका कर्मचारी सरुवा सञ्चालक समितिमा लाने व्यवस्था संशोधन गर्दै कार्यकारी निर्देशकलाई नै...
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बसोवास गर्ने भएका छन् । सोमबार शपथ ग्रहण गर्दै पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
काठमाण्डौ । विसं २०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं बार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले मुलुक भरी जम्मा १४६ कार्यालयहरु, ३६२ कर्मचारीहरु तथा ४० हजार ९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ ।
काठमाण्डौ । नवनियुक्त शिक्षामन्त्री महावीर पुनले आफु मन्त्रालयमै सुत्ने बताउँदै खाटको व्यवस्था गर्न निर्देशन दिएका छन् । पदभार ग्रहण गरेपश्चात् मन्त्री पुनले आफुलाई बस्न क्वाटर नचाहिने र मन्त्रालयमै सुत्ने भन्दै खाट व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
काठमाण्डौ। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा ५ महिनाभित्र निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।
काठमाण्डौ । अर्थ मन्त्रालय अन्तर्गतका निकायका कर्मचारीहरुले घुस मागेमा अर्थ मन्त्रालयमा सिधै जानकारी दिन सकिने भएको छ। अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै अर्थ मन्त्रालय अन्तर्गतका निकाय, विभाग, बैंक तथा वित्तीय संस्था लगायतका कर्मचारीहरूले घुस मागेमा अर्थ मन्त्रालयमा सिधै जानकारी दिन सकिने जनाएको हो। सूचनामा यी निकायबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपरेको...
काठमाण्डौ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत ःडी आर थोमसनबीच २०८२ असोज ६ गते सोमवारका दिन अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भएको छ। उक्त अवसरमा अर्थमन्त्री खनाल र अमेरिकी राजदुतबीच नेपालको हालको परिवर्तित अवस्था र संयुक्त राज्य अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भयो। उक्त...
काठमाण्डौ । मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा आएको छ । उक्त सडकखण्ड आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालनमा ल्याइएको हो । पहिरोका कारण शुक्रबार साँझदेखि बन्द रहेको सडक आइतबार दिउँसो अबेर मात्रै एकतर्फी सञ्चालनमा ल्याइएको थियो । तर पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको थियो ।
काठमाण्डौ । आजदेखि असोज २२ गतेसम्मका लागि देशभर रुट परमिट खुला हुने भएको छ । यातायात व्यवस्था विभागले सरोकारवालाको बैठकमा गत भदौ ३१ गते चाडपर्वलाई लक्षित गर्दै यस्तो निर्णय गरेको थियो । यद्यपी बाटोको प्रकृतिका कारण सो रुटमा चल्न निषेध गरिएका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने छ ।
काठमाण्डौ । नेपाली हिन्दूहरूको महान् पर्व बडादशैं आजबाट शुरू भएको छ। आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेसँगै यसपालिको दशैं सुरु भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान ९ बजेर १३ मिनेटको शुभसाइत तोकेको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो पर्व दशैंलाई असत्यमाथि सत्यको...
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विभाग (एसीसी)को टोली पुगेको छ। हरिहर भवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली आइतबार उनीहरूको निवासमा पुगेको उच्च स्रोतले जानकारी दिएको छ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.