अर्थमन्त्री आज डिस्चार्ज हुने, मेयर केही दिन अस्पतालमै रहने
काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका उनलाई डिस्चार्ज गर्ने निर्णय भएको अस्पतालले एक विज्ञप्तिमार्फत जनाएको छ ।