सीमामा ‘लाइन’ होइन, अब ‘क्यूआर’: नेपाल प्रवेश गर्ने पर्यटक सवारीका लागि पूर्ण डिजिटल युग सुरु
काठमाण्डौ । स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकवाहक सवारी साधनका लागि अब अनलाइन दर्ता र राजश्व भुक्तानी सेवा सुरु भएको छ। अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले अस्थायी सवारी आयात (TIV) सम्बन्धी अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो।उक्त प्रणालीको शुभारम्भ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक कार्यक्रमबीच गरेका हुन्। नयाँ प्रणाली लागू भएसँगै अब भारतबाट...

