रेकर्ड बनाएको सुनको भाउ लगातार घट्दै, मंगलबार कति कायम भयो ?
काठमाण्डौ । पहेँलो धातु सुनको भाउ मंगलबार सामान्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ रहेको सुनको भाउ घटेर मंगलबार प्रतितोला १ लाख ६० हजार १०० मा सीमित भएको हो ।
TRENDING
काठमाण्डौ । पहेँलो धातु सुनको भाउ मंगलबार सामान्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ रहेको सुनको भाउ घटेर मंगलबार प्रतितोला १ लाख ६० हजार १०० मा सीमित भएको हो ।
काठमाण्डौ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामाग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको लागि पठाइएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा जनाइएको हो । काउन्सिलले...
काठमाण्डौ । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आन्तरिक उडान समेत गर्ने भएको छ । कम्पनीले काठमाण्डौदेखि पोखरा र भैरहवामा उडान गर्ने भएको हो । बढ्दो हवाई चाप र टिकट अभावको अवस्थालाई सम्बोधन गर्न कम्पनीले पोखरा र भैरहवामा उडान गर्न लागेको जनाएको छ ।
काठमाण्डौ । नेपालबाट मनसुन बाहिरिन सुरु भएको छ । जल तथ मौसम विज्ञान विभागले मनसुनी वायु कमजोर हुँदै गईरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यस सम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने उल्लेख गरेको छ । विभागका अनुसार कोशी, मधेश,...
काठमाण्डौ । नेपाल र बंगलादेशबीच गत असोज १७ गते भएको ४० मेगावाट विद्युत बिक्री सम्झौता (पीएसए)को स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले स्वागत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्का, राज्यमन्त्री पूणर्बहादुर तामाङ र बंगलादेशको अन्तरिम सरकारका जलस्रोत मन्त्री सैयदा रिजवाना हसनको उपस्थितमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...
काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।लुम्बिनी र गण्डकी सहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा...
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुर्याएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकामा अध्यक्ष ढकाललाई सम्मान गरिएको थियो...
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले एकैपटक दुईवटा बीमा दाबी भुक्तानी गरेको छ । संस्थाको विरौटा शाखाले सदस्य आरती विश्वकर्मा र मैया सार्कीको निधनपछि बीमा वापतको रकम निजहरुको हकवालालाई हस्तान्तरण गरेको हो । संस्थाले स्व.आरती विश्वकर्माको हकवालालाई बीमा दाबी वापत ५ लाख ४ हजार रुपैयाँ र स्व. मैया सार्कीको हकवालालाई ६७ हजार ५६४ रुपैयाँ बराबरको चेक भुक्तानी...
काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष प्राडा. सूर्य बहादुर थापा र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले उक्त सहयोग रकमको चेक...
काठमाण्डौ । बाढीपहिरोका कारण अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
काठमाण्डौ । इजरायल र इरानबीच जारी तनावका बीच कच्चा तेलको मूल्य ५ प्रतिशतले बढेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानको तेल केन्द्रहरुमा आक्रमण गर्ने सम्भावनाको बारेमा छलफल गरिरहेको अभिव्यक्ति दिएसँगै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा व्यापक वृद्धि भएको हो । बाइडेनको यस्तो अभिव्यक्तिपछि कच्चा तेलको मूल्य बढेको विषयलाई लिएर पत्रकारहरूले बाइडेनलाई,...
काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम...
काठमाण्डौ । वीपी राजमार्ग दशैं अगाडि नखुल्ने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको हो ।आज भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नमिल्ने अवस्था रहेको बताए । मन्त्रालय र सडक विभागको टोलीले बुधबार नेपाली सेनाको हेलिकप्टरबाट बाढीले क्षति पुर्याएको वीपी...
काठमाण्डौ । आज नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्री सम्झौता हुँदैछ । नेपाल विद्यत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच त्रिपक्षीय सम्झौता हुन लागेको हो । सम्झौता हस्ताक्षर कार्यक्रम आज अपराह्न ४ बजे होटल याक एण्ड यतीमा हुनेछ । उक्त सम्झौता नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा...
काठमाण्डौ । आज रातो बन्दाको मूल्य वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार रातो बन्दाको मूल्य ५० प्रतिशतले बढेको छ । अघिल्लो दिन प्रतिकेजी औषत मूल्य २२६ रुपैयाँ रहेको रातो बन्दाको औषत मूल्य बढेर ३४० रुपैयाँ पुगेको छ ।
काठमाण्डौ । गत असोज १२ गते नख्खु खोलामा आएको बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको छ । विपद्को बेला देखाएको साहस र मानवताका लागि उनलाई महानगरपालिकाले सम्मान गरेको हो । तामाङलाई ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले एक लाख नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । सम्मान ग्रहण गर्दै तामाङले आफूले यस्तो सम्मान...
काठमाण्डौ यात्रुको चाप बढेपछि आजदेखि रात्रिकालीन आन्तरिक उडान हुने भएको छ । सरकारले हवाई उडान चापलाई मध्यनजर गर्दै घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन आन्तरिक उडान सञ्चालन गर्ने जनाएको छ । यससँगै देशभरका विमानस्थलमा बिहान साढे ४ बजेदेखि राति १२ बजेसम्म उडान हुने भएको छ। बाढीपहिरोका कारण सडक सञ्जालमा समस्या उत्पन्न हुँदा दशैंका लागि घर जाने यात्रुहरुको चाप निकै...
काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।कोशी प्रदेश,मधेश प्रदेश,वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि...
काठमाण्डौ । नेपाली हिन्दूहरूको महान् पर्व बडादशैं आजबाट शुरू भएको छ। आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेसँगै यसपालिको दशैं सुरु भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान ९ बजेर १६ मिनेटको शुभसाइत तोकेको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो पर्व दशैंलाई असत्यमाथि सत्यको...
काठमाण्डौ । इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि कच्चा तेलको मूल्य ४ प्रतिशतले बढेको छ । जसका कारण तेल आपूर्ति प्रभावित हुनसक्छ । विज्ञहरूले तेलको मूल्य बढिरहने हो भने यो भारतीय अर्थतन्त्र र भारतबाट तेल आयात गर्ने नेपाली अर्थतन्त्रका लागि समेत ठूलो समस्या हुनसक्ने बताएका छन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.