आईतवार, श्रावण १८,२०८२ 11:17:22
  • आईतवार, श्रावण १८,२०८२ 11:17:22
देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा हल्का वर्षा हुने
NEWS

देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा हल्का वर्षा हुने

काठमाण्डौ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ। देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।  

समस्याग्रस्त सहकारीका ऋणीलाई ७ दिनभित्र ऋण तिर्न अल्टिमेटम
NEWS

समस्याग्रस्त सहकारीका ऋणीलाई ७ दिनभित्र ऋण तिर्न अल्टिमेटम

काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीबाट ऋण लिएकालाई एक साताभित्र ऋण तिर्न समयसिमा तोकेको छ । समितिले एक सूचना जारी गर्दै समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न ७ दिनको ‘अल्टिमेटम’ दिएको हो ।ऋणी र जमानतकर्तालाई अन्तिमपटक ऋण तिर्न ७ दिनको समय दिइएको उक्त समयभित्र चुक्ता नगरे ऋण र जमानतकर्ताको एकाघर परिवारका...

‘फाइनान्सियल रिपोर्टिङ’मा शतप्रतिशत अंक ल्याउँदै द ब्रिटिस कलेजका विद्यार्थी शर्मा बने विश्वकै सर्वोत्कृष्ट
NEWS

‘फाइनान्सियल रिपोर्टिङ’मा शतप्रतिशत अंक ल्याउँदै द ब्रिटिस कलेजका विद्यार्थी शर्मा बने विश्वकै सर्वोत्कृष्ट

काठमाण्डौ । द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)का विद्यार्थी आशुतोष शर्मा शतप्रतिशत अंक प्राप्त गर्दै विश्वकै सर्वोत्कृष्ट विद्यार्थी बनेका छन् । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको बीपीसीका विद्यार्थी शर्माले गत सेप्टेम्बरमा भएको एसीसीए (एसोसिएसनअफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अन्तर्गत फाइनान्सियल रिपोर्टिङको परीक्षामा पूर्णाङ्क...

यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था
NEWS

यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था

काठमाण्डौ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।मधेश प्रदेश,लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू—भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा: मन्त्री अधिकारी
NEWS

गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा: मन्त्री अधिकारी

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । मन्त्रालयको अगुवाईमा बिम्स्टेकका सदस्य राष्ट्रहरूसँग गरिबी निवारणसम्बन्धी दुई दिवसीय तेस्रो विज्ञ समूहको बैठकमा मन्त्री अधिकारीले सो कुरा बताएका हुन् बैठकमा बिम्स्टेकमा सहभागी सबै सात सदस्य राष्ट्रहरू — बंगलादेश, भारत, श्रीलंका,...

लोकसेवा आयोगले ठूलो संख्यामा खुलायो सहसचिव र उपसचिव पदका लागि दरखास्त
NEWS

लोकसेवा आयोगले ठूलो संख्यामा खुलायो सहसचिव र उपसचिव पदका लागि दरखास्त

काठमाण्डौ । लोकसेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा खुला र बढुवाको दरखास्त खुलाएको छ ।आयोगले आज एक सूचना जारी गर्दै निजामती सेवाका प्राविधिक तथा अप्राविधिक सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्यसेवा तर्फ सहसचिव तथा उपसचिवसहित कर्मचारीका लागि आवेदन माग गरेको हो।

दशैंविदालगत्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि
NEWS

दशैंविदालगत्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाण्डौ । दशैंविदा सकिएलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनबाट बढेर नयाँ मूल्यसूची आएको उल्लेख गर्दै आजै राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाउने निर्णय गरिएको विज्ञप्तिमार्फत जनाएको हो । 

सुनले रेकर्डमाथि रेकर्ड बनाउँदा हीराको मूल्यमा पहिरो, कारण यस्तो
NEWS

सुनले रेकर्डमाथि रेकर्ड बनाउँदा हीराको मूल्यमा पहिरो, कारण यस्तो

हीरा सधैंको लागि हो .....। तपाईंले यो लाइन सुन्नु भएकै होला । यो नारा हिराबाट बनेका गहनाहरुको विज्ञापन बनाउँदा अत्यन्त धेरै प्रयोग हुने गरेको छ । तर अहिले कथा फेरिएको छ । हीरा सधैंभरि हिराको रुपमा रहेन। कुनै समय महिमाले चम्केको सुनको चमकरुपी हिरा अहिले सेलाउँदै गएको छ । पछिल्ला केही वर्षयता यसको मूल्य निरन्तर ओरालो लागेको छ । पछिल्लो दुई वर्षमा ४० प्रतिशतभन्दा बढीले हिराको...

चालु आवको २ महिनामा १५% ले बढ्यो रेमिट्यान्स
NEWS

चालु आवको २ महिनामा १५% ले बढ्यो रेमिट्यान्स

काठमाण्डौ । चालु आवको २ महिनामा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले वृद्धि भएको छ । यससँर्ग देशमा भित्रिएको रेमिट्यान्स २ खर्ब ६३ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो ।  अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो । 

आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने
NEWS

आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाण्डौ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै बाँकी प्रदेशहरूमा पश्चिमी वायुको साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

पाइलटको स्वास्थ्यमा समस्या आएपछि पत्नीले गरिन् सुरक्षित विमान अवतरण
NEWS

पाइलटको स्वास्थ्यमा समस्या आएपछि पत्नीले गरिन् सुरक्षित विमान अवतरण

काठमाण्डौ । अमेरिकामा एक जना पाइलटको स्वास्थ्यमा गम्भिर समस्या आउदा पाइलटकी श्रीमतीले सफलतापूर्वक विमान अवतरण गरेकी छन् । यो घटना अमेरिकाको क्यालिफोर्नियाको हो ।  गत अक्टोबर ४ मा ट्विइन–इन्जिन बिचक्राफ्ट किङ एयर९० उडाईरहेका बेला ७८ वर्षिय रियल स्टेट ब्रोकर इलिइट अल्फरलाई एक्कासी स्वास्थ्य समस्या देखिएको थियो । त्यसबखत उनीसँग उनकी श्रीमती इभोन किनेन पनि सँगै थिइन् ।  

गौतमबुद्ध विमानस्थलमा ३ वटा अन्तराष्ट्रिय एयरलाइन्सले उडान गर्दै, कस्तो छ तयारी ?
NEWS

गौतमबुद्ध विमानस्थलमा ३ वटा अन्तराष्ट्रिय एयरलाइन्सले उडान गर्दै, कस्तो छ तयारी ?

काठमाण्डौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ भन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा चाडै नै अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् ।उक्त विमानस्थलमा कुवेतको जजिरा, दुबईको राष्ट्रिय...

आजको मौसमः यी स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने
NEWS

आजको मौसमः यी स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने

काठमाण्डौ । देशका लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी बायुको प्रभाव सामान्य र कोशी, मधेश र बागमती प्रदेशमा आंशिक प्रभाव परेको छ । साथै, स्थानीय बायुको पनि आंशिक प्रभाव रहेको छ।कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

उद्धार यात्रामा कतै कठिनाइ भए अप्ठ्यारो नमानी फोन गर्नु: प्रधानमन्त्री
NEWS

उद्धार यात्रामा कतै कठिनाइ भए अप्ठ्यारो नमानी फोन गर्नु: प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेची महाकाली राष्ट्रिय उद्धार यात्राको समुद्घाटन गरेका छन् ।  उद्घाटनसँगै यात्रीहरूलाई दशैं टिका लगाइदिएका प्रधानमन्त्रीले यात्राको क्रममा कुनै अवरोध भए आफूलाई तुरुन्त फोन गर्न भनेका छन्।  मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा कुनै कठिनाइ भए अप्ठ्यारो नमानी आफूलाई फोन गर्न बताएका छन्। उनले यात्रीहरूका लागि आफ्नो...

आज देशका यी स्थानमा हल्का वर्षा हुने
NEWS

आज देशका यी स्थानमा हल्का वर्षा हुने

काठमाण्डौ । नेपालको लुम्बिनी,सुदुरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमि बायुको प्रभाब सामान्य र कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अंशिक प्रभाब परेको छ साथै स्थानीय बायुको पनि अंशिक प्रभाब रहेको छ।कोशी प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

कुन देशका नेपालीले कति बजे र कुन समयमा टीका लगाउने ? यस्तो छ साइतको सूची
NEWS

कुन देशका नेपालीले कति बजे र कुन समयमा टीका लगाउने ? यस्तो छ साइतको सूची

काठमाण्डौ । नेपाली हिन्दूहरुको महान पर्वको आज दशौं तथा अन्तिम दिन । यो दिन दुर्गा देवीको प्रसादको रुपमा टीकाघरमा राखिएको जमरा र टीका लगाउने चलन छ ।  आफूभन्दा अग्रजहरुको हातबाट टीका ग्रहण गरी आशिर्वाद लिने चलन सदियौंदेखि चलिआएको छ । 

टीकाको अघिल्लो दिन जब छोराको शव आयो…
NEWS

टीकाको अघिल्लो दिन जब छोराको शव आयो…

तनहुँ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए । आठ महिनापछि उनी पाइलट बन्दै थिए ।छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दशैं पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार तर त्यो सपनामै सीमित हुन पुगेको छ । विराट...

काठमाण्डौ उपत्यकाबाट दशैं मनाउन १३ लाख मानिस बाहिरिए
NEWS

काठमाण्डौ उपत्यकाबाट दशैं मनाउन १३ लाख मानिस बाहिरिए

काठमाण्डौ । काठमाण्डौ उपत्यकाबाट दशैं मनाउन एक सातामा १३ लाख मानिस बाहिरिएका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार आजसम्म १३ लाख मानिसले काठमाण्डौ उपत्यकाबाट बाहिरिएका हुन् । यद्यपी संघल् यो पटकको दशैंमा १८ लाख मानिस बाहिरिन् अपेक्षा गरेको थियो । 

रतन टाटाका सौतेला भाई बने टाटा ट्रस्टको अध्यक्ष
NEWS

रतन टाटाका सौतेला भाई बने टाटा ट्रस्टको अध्यक्ष

काठमाण्डौ । रतन टाटाको निधनपछि ६६ वर्षीय नोएल टाटा टाटा ट्रस्टको अध्यक्ष हुने भएका छन् । उनी रतन टाटाका सौतेनी भाइ हुन्। अक्टोबर ९ मा रतनको मृत्यु पछि नोएल टाटा ट्रस्टको एकमात्र दावेदार थिए। उनका भाइ जिमीको नाम पनि चर्चामा रहे पनि उनले यसअघि नै सन्यास लिएका थिए ।मुम्बईमा भएको ट्रस्ट बैठकमा नोएलको नाममा सहमति भएको थियो । यसको औपचारिक घोषणा पछि गरिने जनाइएको छ । टाटा समूहसँग...

आणविक बम हमलाबाट जोगिन सफल जापानको संगठनलाई नोबेल शान्ति पुरस्कार
NEWS

आणविक बम हमलाबाट जोगिन सफल जापानको संगठनलाई नोबेल शान्ति पुरस्कार

काठमाण्डो । आणविक हतियार मुक्त विश्व बनाउने प्रयास स्वरुप जापानको आणविक बम आक्रमणबाट जोगिन सफल संगठन निहोन हिडान्क्योले नोबेल शान्ति पुरस्कार जितेको छ ।  हिरोसिमा र नागासाकी पारमाणविक बम हमलाबाट बाँचेकाहरूले गरेको तल्लो तहको अभियान जसलाई हिबाकुशा पनि भनिन्छ) का कारण निहोन हिडान्क्योलाई यो वर्षको नाबेल शान्ति पुरस्कार प्रदान गरिएको हो ।  नर्वेली नोबेल समितिले आणविक...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.