बिहीबार, बैशाख १८,२०८२ 01:36:51
IME remit
  • बिहीबार, बैशाख १८,२०८२ 01:36:51
अन्तरिक्षमा फसेका यात्रुलाई एलन मस्कको कम्पनीले ८ महिनापछि पृथ्वीमा फिर्ता ल्याउने
NEWS

अन्तरिक्षमा फसेका यात्रुलाई एलन मस्कको कम्पनीले ८ महिनापछि पृथ्वीमा फिर्ता ल्याउने

काठमाण्डौ। गत जुन महिनाको सुरुआतमा अन्तरिक्षमा पठाइएका नासाका दुई अन्तरिक्षयात्री सुनिता विलियम्स र बेरी विल्मोर पृथ्वीबाट करिब ३२० किलोमिटर टाढा अवस्थित इन्टरनेशनल स्पेस स्टेशनमा फसेका छन्। दुई महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका उनीहरू स्पेसएक्सको साथ फेब्रुअरी २०२५ मा पृथ्वीमा फर्किने नासाले जनाएको छ।शनिबार पत्रकार सम्मेलनमा बोल्दै नासाका प्रशासक बिल...

कृषि विकास बैंकद्वारा धनगढी उपमहानगरपालिकालाई ५ लाख आर्थिक सहयोग
NEWS

कृषि विकास बैंकद्वारा धनगढी उपमहानगरपालिकालाई ५ लाख आर्थिक सहयोग

काठमाण्डौ। कृषि विकास बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकालाई शनिबार एक कार्यक्रमको आयोजना गरी रु ५ लाख बराबरको आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ।सो आर्थिक सहयोगबाट धनगढी उपमहानगरपालिका अन्तर्गतका विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत झण्डै एक सय जति विपन्न...

के तपाई करोडपति बन्न चाहानुहुन्छ ? यी हुन् करोडपति बन्ने ७ आधारहरु
NEWS

के तपाई करोडपति बन्न चाहानुहुन्छ ? यी हुन् करोडपति बन्ने ७ आधारहरु

काठमाण्डौ। पछिल्लो समय विश्वभर करोडपतिहरूको सङ्ख्या बढ्दै गएको छ। जसमा अमेरिका,जर्मनी, बेलायत, फ्रान्स लगायतका मुलुकमा करोडपतिहरूको सङ्ख्या तीव्र गतिमा बढ्दै गएको देखिन्छ। तर, यीमध्ये विश्वको एक यस्तो मुलुक छ, जहाँ प्रत्येक ७ जनामध्ये १ जना करोडपति छन्।अमेरिकाको तुलनामा स्वीट्जरल्यान्डमा करोडपति बन्ने वयस्कहरूको सङ्ख्या बढ्दो क्रममा छ। स्वीट्जरल्यान्डमा अमेरिकाको...

डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल सुरु
NEWS

डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल सुरु

काठमाण्डौ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल सुरु भएको छ । आइतबार बसेको बैठकमा उद्योगहरुले विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइन प्रगोग गरेबापत तिनुपर्ने बक्यौताबारे छलफल सुरु हुन लागेको हो ।  समितिमा रहेका सांसदहरुबीच यस विषयमा छलफल हुन लागेको हो । समितिले यसअघि यस विषयमा उद्योगी र नेपाल विद्युत...

लोडसेडिङ अन्त्यपछि ३ गुणाले बढ्यो विद्युत खपत
NEWS

लोडसेडिङ अन्त्यपछि ३ गुणाले बढ्यो विद्युत खपत

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत खपत ३ गुणा बढेको जनाएको छ ।  गत आव २०८०/०८१ मा १० अर्ब २ करोड युनिट उर्जा खपत भएको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७२/०७३ मा भने ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएको थियो । यसरी ८ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको प्राधिकरणले...

हरियो लसुनको मूल्य ८१% ले बढ्यो, कुन तरकारीको भाउ कति ?
NEWS

हरियो लसुनको मूल्य ८१% ले बढ्यो, कुन तरकारीको भाउ कति ?

काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज अधिकांश तरकारीको मूल्य घटेको छ ।  आज हरियो लसुनको मूल्य भने सर्वाधिक बढेको छ । आज हरियो लसुनको औषत मूल्य ८१ प्रतिशतले बढेको छ । हरियो लसुनको औसत प्रतिकेजी मूल्य ३२६ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको औसत प्रतिकेजी मूल्य १८० रुपैयाँ थियो ।   

रामेछापमा आएको पहिरोमा परी ११ जना बेपत्ता, ४ घर बगायो
NEWS

रामेछापमा आएको पहिरोमा परी ११ जना बेपत्ता, ४ घर बगायो

काठमाण्डौ । रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा भीषण वर्षापश्चात आएको पहिरोमा परी ११ जना बेपत्ता भएका छन् । शनिबार राति लेकखर्कमा आएको पहिरोमा परी ११ जना बेपत्ता भएका हुन् ।  यस्तै पहिरोले ४ वटा घर बगाउनुका साथै गाउँ जाने बाटोसमेत क्षतिग्रस्त बनाएको छ । जस कारण उद्धारमा कठिनाई आईरहेको छ । पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको छ । यो पुलले वडा नम्बर २ र ३ जोड्ने काम गर्दै...

आज यी ३ प्रदेशमा भारी वर्षा हुने
NEWS

आज यी ३ प्रदेशमा भारी वर्षा हुने

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर  दिशा तर्फ अवस्थित रहेको छ ।हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।  कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।  आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती,...

आगामी मंगलबारसम्म नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा टिकटक चल्ने
NEWS

आगामी मंगलबारसम्म नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा टिकटक चल्ने

काठमाण्डौ। नेपाल सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ। आगामी मंगलबारसम्ममा नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा सामाजिक सञ्जाल टिकटक चल्ने बताइएको छ। त्यसका लागि टिकटकका प्रतिनिधिले काम गरिरहेका छन्। आइतबार नै सबै काम सकिएमा बेलुकादेखि चल्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। नेपाल सरकारले भदौ ६ गते टिकटक प्रतिबन्ध फुकुवा गरे पनि सबैतिर अझै...

चिनीको मूल्य बढ्यो, किलोमा १२० रुपैयाँ पुग्यो
NEWS

चिनीको मूल्य बढ्यो, किलोमा १२० रुपैयाँ पुग्यो

काठमाण्डौ। चिनीको मूल्य लगातार बढ्दै गएको छ। १०० रुपैयाँ रहेको चिनीको मूल्य बढेर १२० रुपैयाँ पुगेको छ। खुद्रा व्यापार संघका अनुसार उपभोक्ताले प्रतिकिलो चिनीको १२० रुपैयाँ तिर्नुपर्ने भएको छ। उक्त मूल्य उद्योगबाटै बढेर आएको जनाइएको छ।भारतले २०२३ जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो। गत वर्ष अक्टोबरमा उक्त प्रतिबन्ध एक वर्ष बढाउने निर्णय भारतले...

नवलपुरमा थपिए दुई सयभन्दा बढी उद्योग
NEWS

नवलपुरमा थपिए दुई सयभन्दा बढी उद्योग

काठमाण्डौ। आर्थिक वर्ष २०८०/८१ मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा दुई सय ६ उद्योग थपिका छन्। जिल्लामा ५ सय ६८ उद्योगको नवीकरण गरिएको पर्यटन तथा उद्योग कार्यालय नवलपुर ९बर्दघाट–सुस्तापूर्वले जनाएको छ।उद्योग कार्यालय नवलपरासी बर्दघाट-सुस्तापूर्वका अनुसार सोही आर्थिक वर्षमा जिल्लामा एक सय ४८ उद्योगले लगत कट्टा गरेका थिए। हाल जिल्लामा ६ हजार ६ सय ९१ उद्योग छन्।

१ महिनाको अवधिमा वैदेशिक व्यापारमा १ खर्ब १६ अर्ब १५ करोड घाटा
NEWS

१ महिनाको अवधिमा वैदेशिक व्यापारमा १ खर्ब १६ अर्ब १५ करोड घाटा

काठमाण्डौ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालले कुल १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाख रूपैयाँको...

मानुषी लघुवित्तको  विशेष साधारण सभा सम्पन्न
NEWS

मानुषी लघुवित्तको विशेष साधारण सभा सम्पन्न

काठमाण्डौ। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ। शुक्रबार लिमिटेडले भक्तपुरमा विशेष साधारण सभा सम्पन्न गरेको हो। सभाको मुख्य एजेन्डा डिमर्ज रहेको थियो। सभामा प्रस्तुत गरिएको श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको जनाइएको छ।संस्थाले श्रृजनशील लघुवित्तसँग मर्ज गर्ने भनेर अघिल्लो गत आर्थिक...

वैज्ञानिक भन्छन् -  क्षुद्रग्रह पृथ्वीमा खसेर डायनासोर लोप भएका हुन्
NEWS

वैज्ञानिक भन्छन् - क्षुद्रग्रह पृथ्वीमा खसेर डायनासोर लोप भएका हुन्

काठमाण्डौ।  क्षुद्रग्रह खसेर डायनासोर लोप भएको बताइएको छ। वैज्ञानिकहरूका अनुसार मेक्सिकोको युकाटान प्रायद्वीपमा खसेको लगभग दस किलोमिटर चौडा क्षुद्रग्रहले ल्याएको प्रलयका कारण डायनासोर लोप भएको जनाइएको छ। त्यति बेला खसेको क्षुद्रग्रह ब्रह्माण्डको कुन भागबाट आएको थियो र त्यो समय पृथ्वीमा कुन कुन जीवजन्तु थिए भन्नेबारे वैज्ञानिकहरूले निरन्तर अध्ययन गरिरहेका...

मौद्रिक नीतिमा गरिएको सानो सुधारले समग्र अर्थतन्त्र चलायमान हुन थालेको छ: अध्यक्ष चन्द्र ढकाल
NEWS

मौद्रिक नीतिमा गरिएको सानो सुधारले समग्र अर्थतन्त्र चलायमान हुन थालेको छ: अध्यक्ष चन्द्र ढकाल

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मौद्रिक नीतिमा गरिएको सानो सुधारले समग्र अर्थतन्त्र चलायमान हुन थालेको बताएका छन्। नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार सबल निजी क्षेत्र बलियो’ पूर्वाधार विषयक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन्।उनले निजी क्षेत्र सरकारसँग समन्वय गरेर अगाडि बढ्न तयार रहेको...

अहिले अर्थतन्त्रका सूचकबारे धैरै चर्चा गरिरहनु पर्दैन- अर्थमन्त्री पौडेल
NEWS

अहिले अर्थतन्त्रका सूचकबारे धैरै चर्चा गरिरहनु पर्दैन- अर्थमन्त्री पौडेल

काठमाण्डौ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले अर्थतन्त्रका सूचकहरूका बारेमा धेरै चर्चा गरिरहन नपर्ने बताएका छन्।  नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको सुदृढ अर्थतन्त्र निर्माणको आधार सबल निजी क्षेत्र बलियो पूर्वाधार’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।उनले अर्थतन्त्रको सूचक सेयर बजार नै भएको भन्दै यसलाई अहिले आम...

किस्तामा नवीकरण शुल्क तिर्ने एनसेलको प्रस्ताव पुग्यो सञ्चार मन्त्रालयमा
NEWS

किस्तामा नवीकरण शुल्क तिर्ने एनसेलको प्रस्ताव पुग्यो सञ्चार मन्त्रालयमा

काठमाण्डौ। एनसेलले आफ्नो लाइसेन्स नवीकरणको शुल्क किस्ताबन्दीमा तिर्ने सुविधा माग गर्दै दूरसञ्चार प्राधिकरणमा पेस गरेको प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेको जनाएको छ। एनसेलले नवीकरण शुल्कवापत २० अर्ब रूपैयाँमध्ये ४ अर्ब रूपैयाँ अग्रिम भुक्तानी गरिसकेको र बाँकी रकम म्याद सकिनुअगावै किस्तामा तिर्ने सुविधा माग गर्दै आएको बताइएको छ।समान प्रकृतिका सेवा...

अन्तरिक्षमा फसेका यात्रीको दैनिकी: पिसाबलाई रिसाइकल गरेर पिउनुपर्ने, डेढ घण्टामै सूर्यास्त
NEWS

अन्तरिक्षमा फसेका यात्रीको दैनिकी: पिसाबलाई रिसाइकल गरेर पिउनुपर्ने, डेढ घण्टामै सूर्यास्त

काठमाण्डौ। गत जुन महिनाको सुरुआतमा अन्तरिक्षमा पठाइएका नासाका अन्तरिक्षयात्री सुनिता विलियम्स र बेरी विल्मोर पृथ्वीबाट करिब ३२० किलोमिटर टाढा अवस्थित इन्टरनेशनल स्पेस स्टेशनमा फसेका छन्। यी दुई अमेरिकी अन्तरिक्ष यात्रीहरू केवल आठ दिन मात्र त्यहाँ बिताएर पृथ्वीमा फर्कनुपर्ने थियो। तर, बोइंग स्टारलाइनर अन्तरिक्ष यानमा हिलियम चुहिएका कारणले गर्दा उनीहरूलाई त्यहाँ आठ...

१ महिनाको अवधिमा २ अर्बको खाद्यान्न आयात
NEWS

१ महिनाको अवधिमा २ अर्बको खाद्यान्न आयात

काठमाण्डौ। चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिनामा साउनमा मात्रै नेपालले २ अर्ब ९२ करोड रुपैयाँको खाद्यान्न आयात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २ अर्ब ९२ करोड ५३ लाख रुपैयाँको खाद्यान्न आयात गरेको हो।

डेडिकेटेड ट्रंकलाइन विवाद: लेखा समितिले गर्‍यो क्यौताबारे निर्णयमा पुग्न बैठकको आह्वान
NEWS

डेडिकेटेड ट्रंकलाइन विवाद: लेखा समितिले गर्‍यो क्यौताबारे निर्णयमा पुग्न बैठकको आह्वान

काठमाण्डौ। डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादबारे निर्णयमा पुग्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले क्यौताबारे निर्णयमा पुग्न बैठक आह्वान गरेको छ।समिति सचिवालयका अनुसार आगामी आइतबार दिउँसो एक बजे बैठक आह्वान गरेको हो। उक्त बैठकबाट निर्णय लिन यसअघि समिति सभापति ऋषिकेश पोखरेलसहित समितिका सदस्यहरूले अनौपचारिक छलफल गरेका छन्।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.