तालमा फ्यालिएका युद्ध सामग्री निकाल्नेलाई ७७ लाखभन्दा बढी रुपैयाँ दिइने
TRENDING
काठमाण्डौ। इन्डोनेशियाको राजधानी जकार्ता संसारको तीव्र गतिमा डुबिरहेको शहर हो। सरकारले यो समस्याबाट मुक्ति पाउनका लागि जङ्गलको बीचमा देशको राजधानी सार्ने महत्त्वाकाङ्क्षी काम सुरु गरेको छ।जङ्गलले भरिएको बोर्नियो टापुमा नयाँ प्रशासनिक राजधानी बनाइएको छ। यस्तो नमुना सहर बनाउने भनिएको छ जुन शायद संसारले कहिल्यै देखेको छैन। आफ्नो पदावधि सकिन लागेका वर्तमान राष्ट्रपति...
काठमाडौ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा काठमाण्डौ उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.९९ प्रतिशत, तराईको ४.८२ प्रतिशत, पहाडको ५.७८ प्रतिशत र हिमालको ६.८६ प्रतिशत रहेको छ।अघिल्लो आर्थिक वर्ष उपत्यकामा ७.५५ प्रतिशत, तराईमा ८ प्रतिशत, पहाडमा ७.५६ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत थियो। गत असारको मूल्यवृद्धि नेपाल र भारतमा लगभग उस्तै रहेको पनि राष्ट्र...
काठमाण्डौ। आज रक्षाबन्धन हो। आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ। रक्षाबन्धनलाई चाडपर्वको सुरुवात पनि मानिन्छ। चाडपर्वको सिजनमा अनलाइन किनमेल निकै बढ्छ। यो सिजन दीपावलीपछि सम्म रहने गर्दछ। सिजनको सुरुमै अनलाइन बिक्रीको पुराना रेकर्ड तोडिएको छ। भारतीय क्विक कमर्स कम्पनी ब्लिंकिटका संस्थापक अलबिन्दर ढिन्डसाले सामाजिक सञ्जाल प्लेटफर्म...
काठमाण्डौ। गत आर्थिक वर्षमा मरमसलाको मूल्य सबैभन्दा धेरै बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार असार महिनाको मूल्य वृद्धिदर गत वर्षको सोही अवधिको तुलनामा आधाभन्दा कम देखाएको छ।राष्ट्र बैंकले मासिक रूपमा सार्वजनिक गर्ने पछिल्लो आर्थिक तथा वित्तीय सम्बन्धी प्रतिवेदनमा मूल्य वृद्धि गत वर्षभन्दा कम हो।उपभोक्ताहरूले...
काठमाण्डौ। नेपाली सेनालाई अमेरिकाले ४ वटा जहाज जहाज तथा हेलिकोप्टर उपलब्ध गराउने भएको छ। संयुक्त राज्य अमेरिकाले विपद् प्रतिकार्यका लागि नेपाली सेनालाई ४ वटा हेलिकोप्टर दिने भएको हो।अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्माले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई थप दुई वटा हेलिकोप्टर सहयोग गर्ने घोषणा गरेका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु...
नेपालसँग भारतले थप २५१ मेगावाट बिजुली किन्ने भएको छ। काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप विद्युत लैजाने जनाएको छ। भारतले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत खरिद गर्ने सम्झौता गर्ने भएको भारतीय दूतावासले बताइएको छ।मध्यकालीन सम्झौतापछि दैनिक ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) भारतले बिजुली लैजाने छ। २५१...
काठमाण्डौ। भारतीय बक्स अफिसमा सन् २०२४ को रक्षा बन्धन खास भइरहेको छ। प्रदर्शनको चौथो दिन आइतबारसम्म २०४ करोड भारुको नेट कलेक्सन गर्दै श्रद्धा कपुर स्टारर फिल्म ‘स्त्री २’ ले गत वर्ष रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’को कमाइसँग बराबरी गरेको छ।‘पठान’ पछि हिन्दी फिल्म इतिहासमा ‘स्त्री २’ रिलिजको चौथो दिनमा यो आँकडा पार गर्ने दोस्रो फिल्म हो। योसँगै फिल्मले सनी देओलको फिल्म...
काठमाण्डौ । आज हिन्दु धर्मावलम्बीको पर्व, जनैपूर्णिमा देशभर मनाइदैंछ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो)बाध्ने प्रचलन रहेको छ ।
हिमताल फुटेपछि बाढीको चपेटामा परेको सोलुखुम्बु जिल्लाको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा स्थापित भएको छ। बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको कारण विद्युत सेवा अवरुद्ध हुन गई उक्त क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बीटीएस टावरहरु बन्द भएकोमा नेपाल टेलिकमले उक्त टावरहरु सञ्चालन गरी हाल टेलिफोन सेवा सुचारु गरिसकेको हो।हाल नाम्चे, खुमजुंग, पानी...
काठमाण्डौ । संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरुले निजी क्षेत्र मैत्री नीति निर्माण आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा आयोजित उक्त कार्यक्रममा उपस्थित एकसयभन्दा बढी सांसदहरुले निजी क्षेत्रलाई काम गर्न बाधा नपुग्ने गरी नीति निर्माण गरिने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा बोल्दै...
काठमाण्डौ। एशियन पेन्ट्स नेपालले आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन २०२३र२४ को ११ औं कलाईडोस्कोप प्रतियोगिताका विजेताहको नाम घोषणा गरेको छ। एशियन पेन्ट्स नेपालद्वारा नेपाली प्रतिभाशाली आर्किटेक्टहरुको प्रतिभा प्रदर्शनी र उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रुपमा कलाईडोस्कोप कार्यक्रमको आयोजना गर्दै आएको छ। प्रतियोगितामा विजयी भएको डिजाइनलाई...
काठमाण्डौ। नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका सदस्य तथा बीमाविद् कपिल देव ओलीको दोस्रो पटकको चारवर्षे कार्यकाल भोलि सकिदैछ।सोही अवसरमा बीमाविद् तथा सदस्य ओलीको विदाई एवम् सम्मानमा आज प्राधिकरणको केन्द्रीय कार्यालय ललितपुरको कुपण्डोलमा एक कार्यक्रम आयोजना गरेका थिए। कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा विज्ञ सदस्य ओलीलाई...
काठमाण्डौ। स्थायी बन्ध्याकरण भ्यासेक्टोमी गरिसकेपछि पनि बच्चा जन्मिएको भन्दै एकजना ४५ वर्षीय रुसी पुरुषले अस्पताल विरुद्ध मुद्दा हाल्ने बताएका छन्। ४ वटा बच्चा जन्माएपछि भ्यासेक्टोमी गरेका ती व्यक्तिको बन्ध्याकरणपछि पाँचौँ बच्चा जन्मिएसँगै उनी आफ्नो भ्यासेक्टोमी गरिदिने अस्पताल विरुद्ध अदालत जाने बताएका हुन्।रुसको उफा सहरका ४५ वर्षीय म्याक्सिम नामका ती पुरुषले...
काठमाण्डौ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा करिब १८ अर्ब रूपैयाँ पुँजीका ६ ठूला उद्योगसहित ६६ उद्योग दर्ता भएका छन्। उद्योग विभागको तथ्यांक अनुसार उद्योग क्षेत्रमा उल्लेखनीय सुधारको भएको देखिन्छ। गत वर्षको तुलनामा यो साउनमा मात्रै लगानी प्रतिबद्धता ४९ प्रतिशतले बढेको छ। खासगरी, पर्यटन, सेवामूलक र सूचना प्रविधि क्षेत्रमा लगानीकर्ताहरूको रूचि बढेको बताइएको छ। कुल...
काठमाण्डौ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा देशभर ४३ हजार ८ सय ३५ संख्यामा घरजग्गा कारोबार भएको छ। यो गत आर्थिक वर्ष सोही महिनाको तुलनामा ११.६४ प्रतिशतले बढी हो। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार गत वर्ष साउनमा देशभर ३९ हजार दुई सय ६३ संख्यामा कारोबार भएको थियो।
काठमाडौ। अण्डाको मूल्य घटेको छ। नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार अण्डाको मूल्य घटेको हो। असार अन्तिम सातामा ठुलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा हाल प्रतिक्रेट २० रुपैयाँले घटेर ५ सय रुपैयाँ भएको छ। यस्तै, ठुलो साइजको अण्डा पछिल्लो पटक प्रतिक्रेट ५०५ रुपैयाँबाट घटेर ४७५ भएको छ। यस्तै, मध्यम खालको अण्डाको मूल्य ४४५ रुपैयाँ प्रतिक्रेटबाट घटेर ४१५...
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले कर्जाको दुरुपयोग हुन नदिने ग्यारेन्टी गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिलाई सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नेपालको बैंकिङ क्षेत्र सुरक्षित र दरिलो रहेको बताउँदै उनले...
काठमाण्डौ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेको सरूवा गरेको छ। महानिर्देशक घिमिरेको ठाउँमा हालै गृहमन्त्रालयबाट सरूवा भएर आएका सह-सचिव सुर्यबहादुर खत्रीलाई विभागमा ल्याइएको हो।खत्री यसअघि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी थिए। त्यहाँबाट उनको गृह मन्त्रालयमा सरूवा गरिएको थियो।...
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमक, झापामार्फत प्रशान्ति टोल विकास संस्थालाई ६३ थान गमला हस्तान्तरण कार्य सम्पन्न गरेको छ।प्रशान्ति टोल विकास संस्थाको साधारण सभा अन्र्तगत संस्थाले एक स्वच्छ वातावरण कायम गर्ने लक्ष्य लिई “प्रत्येक घरको अगाडि एक गमला एक बिरुवा रोपन” भन्ने उद्धेश्यले कामना सेवा विकास...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.