नापतौल डोरअन्तर्गत तेस्रो दिन ४२ व्यापारी–व्यवसायी लाभान्वित
काठमाण्डौ । भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रमअन्तर्गत तेस्रो दिन बिहीबार ४२ जना व्यापारी–व्यवसायीले नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरण गराएका छन् ।जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय,...