तयारी पोशाक उद्योग संघ र सोलिडारीदादबीच सहकार्य
काठमाण्डौ । ‘नेपालको कपडा तथा तयारी पोशाक क्षेत्रमा दिगोपन प्रवर्द्धन’ शीर्षक कार्यक्रम २०८२ जेठ १३ गते काठमाण्डौमा सम्पन्न भएको छ । कार्यक्रम गार्मेन्ट एशोसिएसन नेपाल र सोलिडारीदाद एसिया नेटवर्कको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।कार्यक्रमको उद्घाटन गर्दै गार्मेन्ट एशोसिएसन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति पशुपतिदेव पाण्डेले सोलिडारिदादसँग सहकार्य गर्दै...

