बिहीबार, बैशाख १८,२०८२ 08:37:40
IME remit
  • बिहीबार, बैशाख १८,२०८२ 08:37:40
‘पन्च इभी’ को प्रि–बुकिङ सुरू
NEWS

‘पन्च इभी’ को प्रि–बुकिङ सुरू

काठमाण्डौ। नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले आज (सोमबार) देखि बहुप्रतिक्षित पन्च इभीको प्रि–बुकिङ खुल्ला गरेको छ। अब ग्राहकहरूले कम्पनीको आधिकारिक वेबसाइट मार्फत प्रि–बुकिङ गर्न सक्नेछन्। प्रि–बुकिङ गरिएका गाडीहरू आगामी नाडा अटो सोबाट प्राथमिकताका साथ डेलिभरी सुरू गरिनेछ। उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित...

अब  प्रयोगकर्ताले युट्युबमा छानेको समयमा भिडियो आफैं रोकिने
NEWS

अब प्रयोगकर्ताले युट्युबमा छानेको समयमा भिडियो आफैं रोकिने

काठमाण्डौ। भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबले एक नयाँ फिचरमा काम गरिरहेको छ। जसको नाम हो स्लीप टाइमर। हाल युट्युबका बीटा प्रयोगकर्ताका लागि परीक्षणका रुपमा उपलब्ध गराइएको यो फिचरले युट्युबमा चलिरहेको भिडियोलाई पूर्वनिर्धारित समयमा आफैं बन्द गराउँछ।समाचार अनुसार युट्युबको स्लीप टाइमर फिचर सुरुमा प्रिमियम प्रयोगकर्ताका लागि लञ्च गरिनेछ। यो फिचरमा एआईको प्रयोग...

कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि  प्रधानमन्त्रीलाई मुक्तिनाथ कृषि कम्पनीको १० बुँदे सुझाव
NEWS

कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि प्रधानमन्त्रीलाई मुक्तिनाथ कृषि कम्पनीको १० बुँदे सुझाव

काठमाण्डौ। मुक्तिनाथ कृषि कम्पनीले प्रधानमन्त्री केपी शर्मा वलीलाई १० बुँदे सुझाव पेस गरेको छ। कम्पनीको देशभरको उपस्थिती, समग्र कृषि क्षेत्रको अध्ययन तथा अनुसन्धान र हालसम्मको कार्य अनुभवको आधारमा, कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि कम्पनीले उक्त सुझाव पेस गरेको हो। देशको कुल ग्राहस्थ उत्पादनको करीब एक चौथाई हिस्सा ओगटेको, ६० प्रतिशत भन्दा बढी जनताहरूको...

समावेशी बन्दै मिस युनिभर्स नेपाल, टप २५ को स्यास सेरेमोनी सम्पन्न
NEWS

समावेशी बन्दै मिस युनिभर्स नेपाल, टप २५ को स्यास सेरेमोनी सम्पन्न

काठमाण्डौ। मिस यूनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले आइतवार हिल्टन काठमाण्डौमा शीर्ष २५ प्रतियोगीहरुको स्यास सेरेमोनी सफलतापूर्वक सम्पन्न गरेको छ। प्रारम्भिक राउण्डबाट छनोट भएका ६० प्रतियोगीहरूमध्ये २५ जना प्रतियोगीलाई मिस युनिभर्स नेपालको नेसनल डाइरेक्टर संगीता पुरी र कोरियोग्राफर दिक्पाल कार्किले सास वितरण गरेका हुन्।यसपाली कोमिस युनिभर्स नेपाल...

लगानी बोर्डको सीईओ पदका लागि दरखास्त आह्वान
NEWS

लगानी बोर्डको सीईओ पदका लागि दरखास्त आह्वान

काठमाण्डौ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले दरखास्त आह्वान गरेको हो ।  सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (५) बमोजिम लगानी बोर्डको सीईओ पदमा नियुक्तिका लागि निवेदन आह्वान गरिएको छ । यो पदका...

पानीमा कीरा भेटिएपछि काठमाण्डौ महानगरले तिरायो किम्ची रेस्टुरेन्टलाई २ लाख जरिबाना
NEWS

पानीमा कीरा भेटिएपछि काठमाण्डौ महानगरले तिरायो किम्ची रेस्टुरेन्टलाई २ लाख जरिबाना

काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले पानीमा कीरा भेटिएपछि अनामनगरमा रहेको किम्ची रेस्टुरेन्ट एन्ड फास्ट फुडलाई २ लाख जरिबाना तिराएको छ। कार्यक्रममा उपस्थित महानगरपालिका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाएपछि अनुगमन समितिका संयोजक समेत रहेकी उपप्रमुख डंगोलले दुषित पानी बिक्री गर्नेलाई तत्काल कारबाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर निस्किएकी...

काठमाण्डौ महानगरपालिकाले दियो ४३ हजारलाई निःशुल्क कानुनी सेवा
NEWS

काठमाण्डौ महानगरपालिकाले दियो ४३ हजारलाई निःशुल्क कानुनी सेवा

काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले गएको १५ महिनामा करिब ४३ हजार व्यक्तिलाई निःशुल्क कानुनी सेवा उपलब्ध गराएको छ। न्यायिक सहजकर्ताले सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक पर्ने कानुनी र प्रशासनिक सेवा उपलब्ध गराएका हुन्।न्यायिक समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जानकारी दिँदै भनिन्, ‘उपलब्ध गराइएका सेवामा, कानुनी लिखत तथा अन्य लिखत तयार गर्ने,...

अर्थमन्त्री र सचिवहरूबीच कार्यसम्पादन सम्झौता
NEWS

अर्थमन्त्री र सचिवहरूबीच कार्यसम्पादन सम्झौता

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र सचिवहरूबीच कार्य सम्पादन करार सम्झौता भएको छ। आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टा–छुट्टै कार्य सम्पादन करार सम्झौता भएको हो।कार्यसम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरु,...

पन्च इभीको प्रि-बुकिङ भोलिदेखि खुला, ग्राहकलाई नाडा अटो शोबाट डेलिभरी सुरु गरिने
NEWS

पन्च इभीको प्रि-बुकिङ भोलिदेखि खुला, ग्राहकलाई नाडा अटो शोबाट डेलिभरी सुरु गरिने

काठमाण्डौ। नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले  भोलिदेखि  बहुप्रतिक्षित पन्च इभीको प्रि – बुकिङ्ग खुला गर्ने भएको छ। अब ग्राहकहरुले कम्पनीको आधिकारिक वेबसाइट मार्फत प्रि-बुकिङ्ग गर्न सक्नेछन् भने प्रि-बुकिङ्ग गरिएका गाडीहरु आगामी नाडा अटो सोबाट प्राथामिकताका साथ डेलिभरी सुरु गरिने जनाइएको छ।उत्कृष्ट एक्ट.इभी प्योर प्ल्याटफर्म...

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा वृक्षारोपण
NEWS

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा वृक्षारोपण

काठमाण्डौ। आई.एम.ई. लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको सातौँ वार्षिकोत्सव देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ। सातौँ वार्षिकोत्सवको अवसरमा विभिन्न ७ वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ।

सुबारु मोडलका दुई नयाँ गाडी नेपाली बजारमा सार्वजनिक, के  के छन् विशेषता, मूल्य कति ?
NEWS

सुबारु मोडलका दुई नयाँ गाडी नेपाली बजारमा सार्वजनिक, के के छन् विशेषता, मूल्य कति ?

काठमाण्डौ। नेपालको लागि सुबारुको आधिकारिक वितरक विजय मोटर्स प्रालिले आइतबार (आज) नयाँ मोडलहरू- २-० क्रसट्रेक हाइब्रिड आइसाइट र २.५ आउटब्याक टुरिङ आइसाइट नेपालमा सार्वजनिक गरेको छ। जापानी कार उत्पादक कम्पनी सुबारुले बनाएका दुई नयाँ मोडलका गाडीहरू नेपाली बजारमा बिक्री वितरण गर्न सुरू गरिएको छ।  सार्वजनिक भएका यी दुई भेरियन्टका सवारीसाधनले जापानी कम्पनी सुबारु क...

नागरिक उड्डयन प्राधिकरणको सुरक्षा प्रमुखको जिम्मेवारी प्रभाकर चन्द्रलाई
NEWS

नागरिक उड्डयन प्राधिकरणको सुरक्षा प्रमुखको जिम्मेवारी प्रभाकर चन्द्रलाई

काठमाण्डौ। नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा प्रमुखको जिम्मेवारी इन्जिनियर प्रभाकर चन्द्र मल्लिकलाई दिइएको छ।प्राधिकरणको बोर्ड बैठकले गत शुक्रबार मल्लिकलाई उडान सुरक्षा प्रमुखको जिम्मेवारी दिएको हो।उनी यसअघि 'एयरवर्दी नेस' महाशाखाको प्रमुख थिए। मल्लिकले यसअघि कस्मिक एयर, सीता एयर, एमिरेट्स एयरमा एरोनोटिकल इन्जिनियरको रूपमा काम गरिसकेका छन्। प्राधिकरणको...

जगदम्बा मोटर्स र पोस्टामले १०० जना कन्टेन्ट क्रिएटरहरुलाई १०० वटा टिभिएस एन्टर्क स्कुटर दिने
NEWS

जगदम्बा मोटर्स र पोस्टामले १०० जना कन्टेन्ट क्रिएटरहरुलाई १०० वटा टिभिएस एन्टर्क स्कुटर दिने

काठमाण्डौ। नेपालका लागि टिभिएस स्कुटर र मोटरसाईकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो कन्टेन्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ। यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो कला देखाउँदै  रोमाञ्चक पुरस्कारहरू जित्न प्रोत्साहन गर्ने रहेको कम्पनीको भनाइ छ। उक्त...

एक वर्षको अवधिमा राजस्व छलीमा विभागले हाल्यो ६ अर्ब ५१ करोड १० लाखको मुद्दा
NEWS

एक वर्षको अवधिमा राजस्व छलीमा विभागले हाल्यो ६ अर्ब ५१ करोड १० लाखको मुद्दा

काठमाण्डौ। गत आर्थिक वर्ष २०८०/८१ मा साढे ६ अर्ब बराबर राजस्व चुहावट भएको पाइएको छ। राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्ष राजस्व छलीमा २३२ जनालाई प्रतिवादी बनाउँदै १०९ थान मुद्दा दायर गरेको छ। विभागले राजस्व चुहावट अन्तर्गत सुुन तस्करी, भन्सार छलेर ल्याइएको सामान र नक्कली भ्याट बिलजस्ता विषयमा अनुसन्धान गरी मुद्दा दायर गरेको र तीमध्ये अधिकांश मुद्दा अहिले विभागमा...

अकाउन्टिङ सफ्टवेयर ‘जुनेली ट्रेडिङ’ बजारमा,दसैँसम्ममा जोडिने ग्राहकलाई विषेश छुट
NEWS

अकाउन्टिङ सफ्टवेयर ‘जुनेली ट्रेडिङ’ बजारमा,दसैँसम्ममा जोडिने ग्राहकलाई विषेश छुट

काठमाण्डौ। विगत ७ बर्षदेखि प्रविधि क्षेत्रमा काम गरिरहेको कम्पनी जुनेली इंकले नयाँ प्रोडक्ट ‘जुनेली ट्रेडिङ’ अकाउन्टिङ सफ्टवेयर बजारमा ल्याएको छ। केही समय अगाडि कम्पनीले अकाउन्टिङमा सहयोग गर्ने उद्देश्यले जुनेली ट्रेडिङ सफ्टवेयर बजारमा ल्याएको हो। पूर्ण परिक्षण पश्चात् बजारमा प्रवेश गरेको यो प्रोडक्टले प्रयोगकर्तालाई पारदर्शी र शुद्धता प्रदान गर्नेमा कम्पनीले...

एमएडब्लु वृद्धि कमर्सियल भेहिकलद्वारा पोखरामा नयाँ शोरुम सञ्चालनको सुरुवात
NEWS

एमएडब्लु वृद्धि कमर्सियल भेहिकलद्वारा पोखरामा नयाँ शोरुम सञ्चालनको सुरुवात

काठमाण्डौ। नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी प्रदायक कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रा.लि.ले पोखरामा आफ्नो ब्राण्ड-न्यू शोरुमको भव्य उद्घाटन गरेको छ।बुद्ध चोक, पोखरामा रहेको यो अत्याधुनिक सुविधासम्पन्न शोरुम आज (आइतबार) देखि आधिकारिक रूपमा सञ्चालनमा आएको हो। शोरुममा दुई ब्राण्डहरू फोटोन र सोकोनका कमर्सियल गाडीहरू उपलब्ध छन्। फोटोन मोटर्स (चीनको नम्बर...

कोका–कोलाको २.२५ र २ लिटर प्याकको खरिदमा ‘मेगा डिस्काउन्ट अफर’
NEWS

कोका–कोलाको २.२५ र २ लिटर प्याकको खरिदमा ‘मेगा डिस्काउन्ट अफर’

काठमाण्डौ। नेपालको सबैभन्दा बढी लोकप्रिय बेभरेज ब्रान्ड कोका–कोलाले गर्मीको अवसर पारेर उपभोक्ताहरूको लागि फेरी अर्को विशेष अफर लिएर आएको छ। घरमा खाना खाँदाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन कोका–कोला विशेष अफर लिएर आएको हो। यो सिमित अवधिको ‘मेगा डिस्काउन्ट अफर’ अन्तर्गत २ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा उपभोक्ताले रु.१९९ को छुट पाउनेछन्। साथै २.२५...

काठमाण्डौ महानगरपालिकाभित्र नयाँ झिलिमिली बत्ती जडान गर्न नपाइने
NEWS

काठमाण्डौ महानगरपालिकाभित्र नयाँ झिलिमिली बत्ती जडान गर्न नपाइने

काठमाण्डौ महानगरपालिकाभित्र नयाँ झिलिमिली बत्ती जडान गर्न नपाइने भएको छ। २१ साउनमा बसेको महानगरको अनुगमन तथा मूल्यांकन समितिको बैठकले यस्तो निर्णय गरेको हो। सडक छेउ, सम्पदा स्थल र सहरी वन आदिमा राखिएका झिलिमिली लहरे बत्ती व्यवस्थापनबारे निर्णय गर्दै समितिले अर्को व्यवस्था नभएसम्म नयाँ झिलिमिली बत्ती खरिद एवम् जडान कार्य अघि नबढाउन निर्देशन दिएको जनाइएको छ। 

कोशी प्रदेशमा कृषि एक्स्पोको तयारी, विर्तामोडमा सरोकारवालासँग छलफल
NEWS

कोशी प्रदेशमा कृषि एक्स्पोको तयारी, विर्तामोडमा सरोकारवालासँग छलफल

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघले कोशी प्रदेशमा कृषि एक्स्पो २०८१ को आयोजना गर्न लागेको जनाएको छ। कोशी प्रदेशमै पहिलोपटक कृषिको क्षेत्रमा कृषि एक्स्पो गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जनाएको हो। कार्यक्रम आगामी भाद्र २७ देखि ३० गते सम्म कटहरी कृषि थोक बजारमा आयोजना गरिने बताइएको छ।कृषि एक्स्पोको प्रचार प्रसार गर्ने सिलसिलामा महासंघका...

९ वर्षमै बिहे गर्न पाउने कानुन ल्याएपछि इराकमा विरोध प्रदर्शन
NEWS

९ वर्षमै बिहे गर्न पाउने कानुन ल्याएपछि इराकमा विरोध प्रदर्शन

बालविवाहलाई अनुमति दिने कानुन ल्याएपछि यसको विरूद्धमा इराकभर विरोध प्रदर्शन भइरहेको छ। विवाहको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश भएपछि विवाद सुरु भएको हो। महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न प्रस्ताव संसदमा पेश भएपछि इराकभर विरोध प्रदर्शन भइरहेको छ। यसको महिला अधिकारकर्मीहरुले आलोचनासमेत गर्दै विरोध प्रदर्शन गरेका हुन्। यदि यो विधेयक पारित...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.