आज यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना
काठमाण्डौ । बागमती प्रदेशका पहाडी भागसहित आज हिमाली भागका एकदुई स्थानमा मेघजर्गन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण केही क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका...

