शुक्रबार, बैशाख १९,२०८२ 02:30:35
IME remit
  • शुक्रबार, बैशाख १९,२०८२ 02:30:35
यात्रीको टाउकोमा जुम्रा देखेपछि विमानको आकस्मिक अवतरण
NEWS

यात्रीको टाउकोमा जुम्रा देखेपछि विमानको आकस्मिक अवतरण

काठमाण्डौ। अमेरिकन एयरलाइन्सको उडानमा एउटा अनौठो घटना भएको छ। एक महिला यात्रीको टाउकोमा जुम्रा देखेपछि न्यूयोर्कबाट लस एञ्जलस उडेको विमानलाई फिनिक्समा आपत्कालीन अवतरण गराइएको छ। एथन जुडेलसन नाम गरेका एक यात्रीले टिकटकमा आफ्नो यो अनुभव शेयर गरेका छन्। भिडियोलाई १२ लाखभन्दा धेरै पटक हेरिएको छ। विमानमा उपस्थित चालक दलका सदस्यहरूले आकस्मिक अवतरणबारे खासै जानकारी दिएका...

विश्वका ठूला शक्तिशाली सेयर बजारमा फैलियो त्रास
NEWS

विश्वका ठूला शक्तिशाली सेयर बजारमा फैलियो त्रास

काठमाण्डौ। भारत, अमेरिका, जापान,दक्षिण कोरिया हङकङसहित शक्तिशाली स्टक बजारमा ठूलो गिरावट देखिएको छ। सोमबार ती बजार ठूलो दरमा घटेका हुन्। अमेरिकाको रोजगारी सम्बन्धी एक रिपोर्टले मन्दीको त्रास देखाएपछि अमेरिकासहित भारत तथा जापानको सेयर बजार बढी प्रभावित भएको छ।अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने तयारी गरिरहँदा पनि स्टक बजारमा उच्च गिरावट देखिएको छ। अमेरिकामा...

विश्वका सर्वाधिक धनी व्यक्तिहरूको अचानक घट्यो सम्पत्ति, मस्कदेखि बेजोसलाई धेरै घाटा, अम्बानीलाई पनि लाग्यो झटका
NEWS

विश्वका सर्वाधिक धनी व्यक्तिहरूको अचानक घट्यो सम्पत्ति, मस्कदेखि बेजोसलाई धेरै घाटा, अम्बानीलाई पनि लाग्यो झटका

काठमाण्डौ। विश्वभरका सेयर बजारमा अमेरिकी आर्थिक मन्दीका कारण आर्थिक वृद्धिदर सुस्ताउने चिन्ता बढिरहेका बेला विश्वका शीर्ष २० धनी व्यक्तिहरूको नेटवर्थमा गिरावट आएको छ। विश्वका धनीहरुको सूचीमा परेका अर्बपतिहरुको सम्पत्तिमा ठूलो गिरावट आएको हो। दुनियाका अन्य धनी मानिसहरुको नाम लिनुपर्दा बिल गेट्स, वारेन बफेट, कार्लोस स्लिम आदिको नाम आउँछ। हामीले वर्षौँदेखि यिनै नामहरु...

सेयर बजारमा देखिएको बुलिस ट्रेन्डलाई सहज रुपमा लिने अवस्था छैन : पूर्वअर्थमन्त्री महत
NEWS

सेयर बजारमा देखिएको बुलिस ट्रेन्डलाई सहज रुपमा लिने अवस्था छैन : पूर्वअर्थमन्त्री महत

काठमाण्डौ। नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सेयर बजारमा देखिएको बुलिस ट्रेन्डलाई सहज रुपमा लिन सक्ने अवस्था नरहेको बताएका छन्। सोमबार प्रतिनिधिसभामा बोल्दै महतले सेयर बजारमा देखिएको बुलिस ट्रेन्डलाई सहज रुपमा लिने अवस्था नरहेको बताएका हुन्।

अमेरिकामा के भयो ? जसले एसियाली बजारमै मच्चायो हंगामा
NEWS

अमेरिकामा के भयो ? जसले एसियाली बजारमै मच्चायो हंगामा

काठमाण्डौ। भारत लगायत विश्वभरका सेयर बजारमा अमेरिकी आर्थिक मन्दीका कारण आर्थिक वृद्धिदर सुस्ताउने चिन्ता बढाएको छ। विश्वभरका सेयर परिसूचकमा आएको गिरावटपछि भारतीय बजारमा पनि गिरावट देखिएको छ। भारतको निफ्टी हाल करिब ७०० अंकले घटेको छ भने सेन्सेक्सले लगभग २२०० अंकको गिरावट देखेको हो। जसमा  निफ्टी २४,०००० तल झरेको छ। अस्थिरता सूचकांक Volatility Index 'India VIX' ३३ प्रतिशतले बढेको थियो।...

२८ सयमा प्रतिरोध सामाना गरेको बजारले बोलिङगरको अपर ब्याण्ड छोड्दै
NEWS

२८ सयमा प्रतिरोध सामाना गरेको बजारले बोलिङगरको अपर ब्याण्ड छोड्दै

काठमाण्डौं। साताको पहिलो कारोबार आज पनि बजार ४० अंकले बढेर बन्द भयो। आज बजार बढ्दा करिब २२ अर्वको कारोबार आएको छ। पछिल्लो पल्टको बजारलाई नियाल्दा आज पनि  नेप्सेले २८ सयमा प्रतिरोध सामाना गरेको छ। बजारलाई बोलिङगर ब्याण्ड मार्फत हेर्दा नेप्सेले अपर ब्याण्ड छोड्दै गरेको देखिन्छ। 

भारतमा यी दुई सेयरले गर्‍यो चमत्कार, दिए २०% रिटर्न ! हेर्नुहोस् यस्तो छ कारण
NEWS

भारतमा यी दुई सेयरले गर्‍यो चमत्कार, दिए २०% रिटर्न ! हेर्नुहोस् यस्तो छ कारण

काठमाण्डौ। सोमबार भारतीय सेयर बजारमा उथलपुथल हुँदा दुई कम्पनीको सेयरले अचम्मको काम गरेको छ। घटेको बजारकाबीच यी दुवै कम्पनीले एकै दिनमा लगानीकर्तालाई ठूलो प्रतिफल दिएका छन्। जुन प्रतिफल २०% थियो। यी दुई कम्पनीको नाम मौरिया उद्योग लिमिटेड र एरो ग्रीनटेक लिमिटेड हो। यी मध्ये, मौर्य उद्योग लिमिटेडले एलपीजी सिलिन्डर र सम्बन्धित उत्पादनहरू उत्पादन गर्दछ। 

विश्वव्यापी सेयर बजारको यात्रा ओरालो
NEWS

विश्वव्यापी सेयर बजारको यात्रा ओरालो

काठमाण्डौ। सोमबार विश्व सेयर बजारमा तीव्र कमी आएको छ। अमेरिकी आर्थिक मन्दीका कारण विश्वव्यापी आर्थिक वृद्धिदर  सुस्ताउने चिन्ता बढाएको र अमेरिकी मुद्रा डलरको भाउमा समेत कमी आएका कारण सेयर बजार ओरालो लागेको हो।

गोर्खाज फाइनान्सको सञ्चालकमा राई र भट्टराई नियुक्त
NEWS

गोर्खाज फाइनान्सको सञ्चालकमा राई र भट्टराई नियुक्त

काठमाण्डौ। गोखार्ज फाइनान्स लिमिटेडको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक समुहको सञ्चालक पदमा बाँकी अवधिको लागि युवराज राईलाई नियुक्त गरेको छ। नेपाल सरकारमा उपसचिव पदमा रही लामो समय निजामती सेवामा कार्यरत रही सेवा निवृत राईसँग कोष तथा लेखा नियन्त्रण कार्यालय एवं भौतिक योजना तथा निर्माण मन्त्रालय लगायत विभिन्न विभाग र...

हुन्डाई नेपालले गर्‍यो नयाँ क्रेटा सार्वजनिक,मूल्य कति ?
NEWS

हुन्डाई नेपालले गर्‍यो नयाँ क्रेटा सार्वजनिक,मूल्य कति ?

काठमाण्डौ। नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ। लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो। गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले धेरै को रोजाइ र यात्रा को साथी बन्न मिड...

डिजिटल ठेगाना प्रणाली ‘कता हो’ को नयाँ सेवा सार्वजनिक
NEWS

डिजिटल ठेगाना प्रणाली ‘कता हो’ को नयाँ सेवा सार्वजनिक

काठमाण्डौ। दुई दशकदेखि नेपालमा विभिन्न प्रविधिहरुको अनुसन्धान गर्दै आइरहेका अनुसन्धानकर्ता रामलक्ष्मणको टिमले तयार गरेको डिजिटल ठेगाना प्रणाली कताहोमा अब हराएको सामान भेटाउने ट्यागको सेवा सार्वजनिक भएको छ।यस सेवाबाट अब कताहो एपमार्फत निःशुल्क क्युआर कोड ट्याग तयार गरी आफ्ना सामानमा टाँस्न सकिने र उक्त सामान हराएमा जो कोहीले पनि सामान धनी पत्ता लगाउन सक्ने रामलक्ष्मण...

बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ?  बचतका सेवाहरू छनोट गर्दा के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ ?
NEWS

बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ? बचतका सेवाहरू छनोट गर्दा के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ ?

काठमाण्डौ। बैंक तथा वित्तीय संस्थामा बचत गरे बढी सुरक्षित हुन्छ। किनभने इजाजतपत्र प्राप्त निकाय भएको तथा नियमित रूपमा नियमन र सुपरिवेक्षण हुने हुँदा  तोकिएको समयमा निश्चित ब्याज पाइन्छ। पानी, बत्ती, टेलिफोन आदि महसुल तिनै बैंकरवित्तीय संस्थाबाट तिर्ने सुविधाहरू प्राप्त गर्न सकिन्छ। यसरी बचतको सुरक्षण हुँदा रकम डुब्ने डर कम हुन्छ। ठूलो संस्था भएकाले लेखा परीक्षण हुने,...

मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल उच्च बनाएको छः गभर्नर अधिकारी
NEWS

मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल उच्च बनाएको छः गभर्नर अधिकारी

काठमाण्डौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले परिर्वतन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताएका छन्।आईतबार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

अर्थतन्त्रमा प्रभाव पार्ने अवस्था आउन नदिने- अर्थमन्त्री पौडेलको दाबी
NEWS

अर्थतन्त्रमा प्रभाव पार्ने अवस्था आउन नदिने- अर्थमन्त्री पौडेलको दाबी

काठमाण्डौ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको व्यवस्थामा बन्नसक्ने बलियो र दिगो सरकार यही भएको बताएका छन्। उनले आइतबार लामो इतिहास भएका र व्यवस्था बदल्न योगदान गरेका दुई ठूला दल मिलेर सरकार बनेको बताएका हुन्। 

गर्मीले बढ्यो तनाव, वर्षेनी ५ लाख मानिसको मृत्यु, विश्वभर सर्तकता अपनाउन आग्रह
NEWS

गर्मीले बढ्यो तनाव, वर्षेनी ५ लाख मानिसको मृत्यु, विश्वभर सर्तकता अपनाउन आग्रह

काठमाण्डौ। विश्वमा तापक्रम तीव्र गतिमा बढिरहेका बेला गर्मीका कारण बर्सेनि ५ लाख मानिसको मृत्यु हुने गरेको पाइएको छ। तापक्रम विश्वको औसत दरभन्दा झन्डै दोब्बरले बढिरहेको छ। विश्व स्वास्थ्य  संगठन (डब्लुएचओ) का अनुसार युरोपेली क्षेत्रमा ५३ देशहरू छन्, जसमा मध्यएसियाका केही देशहरू पनि समावेश छन्। जुन मानिसले अन्तिम मूल्य चुकाइरहेका छन्। विगत दुई दशकमा यस क्षेत्रमा गर्मीका...

सरकाले एक खर्ब ९१ अर्ब रूपैयाँ कहाँ-कहाँ गर्‍यो खर्च ?
NEWS

सरकाले एक खर्ब ९१ अर्ब रूपैयाँ कहाँ-कहाँ गर्‍यो खर्च ?

काठमाण्डौ। सरकारले गत आर्थिक वर्षमा एक खर्ब ९१ अर्ब रूपैयाँ पुँजीगत बजेट खर्च गरेको छ। विकास निर्माणको लागि छुट्याइएको एक खर्ब ९१ अर्ब रूपैयाँ पुँजीगत बजेट खर्च गरेको हो।गत वर्ष सरकारले तीन खर्ब दुई अर्ब रूपैयाँको खर्च गर्ने अनुमानसहित बजेट विनियोजन गरेको थियो। जसमा जम्मा ६३ प्रतिशत खर्च भएको जनाएको छ।आर्थिक वर्ष २०७९/८० मा दुई खर्ब ३३ अर्ब रूपैयाँको भएको थियो। गत वर्ष भने...

यातायात व्यवस्था विभागले छाप्यो साढे ३६ लाखभन्दा बढी स्मार्ट लाइसेन्स कार्ड
NEWS

यातायात व्यवस्था विभागले छाप्यो साढे ३६ लाखभन्दा बढी स्मार्ट लाइसेन्स कार्ड

काठमाण्डौ। यातायात व्यवस्था विभागले हालसम्म करिब साढे ३६ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ। सरकारले २०७० साल असोजमा भारतको मद्रास सेक्युरिटी प्रिन्टर्ससँग स्मार्ट लाइसेन्स छाप्ने सम्झौता गरेको थियो।

सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघु नन्दन मारु
NEWS

सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघु नन्दन मारु

काठमाण्डौ। नेपाल सिमेन्ट उत्पादक संघको नयाँ कार्य समितिको लागि शुक्रबार भएको निर्वाचनबाट शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।

आइएमई लाइफ इन्स्योरेन्सको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट अभिकर्ताहरु सम्मानित
NEWS

आइएमई लाइफ इन्स्योरेन्सको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट अभिकर्ताहरु सम्मानित

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न भएको छ। शनिबार होटल सोल्टी काठमाडौंमा उक्त अवार्ड समारोह सम्पन्न भएको हो। 

सरकाले विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई हटाएर गुरुङ र कार्कीलाई गर्‍यो नियुक्त
NEWS

सरकाले विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई हटाएर गुरुङ र कार्कीलाई गर्‍यो नियुक्त

काठमाण्डौ। सरकारले व्यवसायीसँग बक्यौता असुल गर्नुपर्ने अडानमा रहेका नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई हटाएर नयाँ  नियुक्त गरेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो। 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.