पोखरा उडेको बुद्ध जहाजमा समस्या आएपछि काठमाण्डौ फर्कियो
काठमाण्डौ। बुद्ध जहाजमा प्राविधिक समस्या आएएपछि जहाज काठमाण्डौ नै फकिएको छ। काठमाण्डौबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन-एएमडीमा बुद्धको जहाज काठमाण्डौमा नै फर्किएको हो।
TRENDING
काठमाण्डौ। बुद्ध जहाजमा प्राविधिक समस्या आएएपछि जहाज काठमाण्डौ नै फकिएको छ। काठमाण्डौबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन-एएमडीमा बुद्धको जहाज काठमाण्डौमा नै फर्किएको हो।
काठमाण्डौ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईएमबी एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैकिंक तथा इन्भेस्टमेन्ट बैकिंक क्षेत्रमा सेवा प्रदान गर्दै आएको (आज) शुक्रबार १२ वर्ष पूरा भइ १३ओं वर्षमा प्रवेश गरेको छ। धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकरको रूपमा रहेको यस कम्पनीले आइपिओ जारी तथा बिक्री व्यवस्थापन, सेयर रजिस्टार,...
सुर्खेतमा रहेको भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीको पुँजी रु १५ अर्ब पुगेको छ। दश जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर आफ्नो कार्य सञ्चालन गरेका सहकारीको पुँजी रु १५ अर्ब रहेको रजिष्ट्रारको कार्यालयले जनाएको छ।
काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जालाई समृद्धिको आधार बनाउन निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गरिदिन आग्रह गरेको छ।
काठमाण्डौ। अर्थमन्त्री विष्णु पौडेलले किताबमा कर लगाउनु भनेको ज्ञानमा कर लगाउनु रहेको बताएका छन्। शुक्रवार किताब जात्राको छैटौँ संस्करण आर्मी अफिसर्स क्लबमा उनले यस्तो बताएका हुन्।
काठमाण्डौ। ‘माइम आर्ट’ पढिरहेका इटालीका कम्युनिस्ट विद्यार्थी, बलमा अर्जुनदृष्टि लगाउने एक प्रतिभाशाली बालक र एक जना हाँस्य कलाकारमा के समानता हुन सक्छ ? यी तीनै जना पछि गएर एउटा निकै खास समूहको हिस्सा बने। एजेन्सीका अनुसार मिउचिया प्राडा, टाइगर वुड्स र जेरी सेनफिल्डको कुराकानी गरिरहेको छ। यी तीनै जना हाल विश्वका २ हजार ८०० अर्बपतिको सूचीमा परेका छन्। यो सूचीमा विश्वभरका...
काठमाण्डौ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले गभर्नरलाई यो गर, त्यो गर भन्न नमिल्ने बताएका छन्। शुक्रबारको अर्थ समितिको बैठकमा उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिको बारेमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको आरोपको अस्वीकार गर्दै यस्तो बताएका हुन्।
काठमाण्डौ। नेपालमा हरेक वर्ष अर्बौ रुपैयाँ लगानी प्रतिबद्धता आउने गरेको छ। जसमा लगानी भित्रने क्रम भने कम रहेको छ। विदेशी लगानीकर्ताले तोकिएको समयभित्र उद्योग सञ्चालन नगरे धरौटी जफत हुने भएको छ।उद्योग विभागले ३५ दिनभित्र तोकिएको समयमा लगानी भित्र्याएको प्रमाण बुझाई विभागबाट उद्योग दर्ताका क्रममा बुझाएको धरौटी फिर्ता लैजान विदेशी लगानीकर्ताहरू समक्ष आह्वान गरेको छ।
काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका उद्योगले ६० दिनभित्र बक्यौता महसुल नतिरे फेरी बिजुलीको लाइन काटिने बताएका छन्।
काठमाण्डौ । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नियमिततर्फ २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । जुन कुल विद्यार्थी संख्याको ५२.९१ प्रतिशत हुन आउँछ । कक्षा १२ को परीक्षामा कुल ३ लाख ८५ हजार ६३२ सहभागी भएका थिए ।
काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज अधिकांश तरकारीको मूल्य बढेको छ । आज चिचिण्डोको मूल्य सर्वाधिक बढेको छ । आज चिचिण्डोको औसतमूल्य ५७ प्रतिशतले बढेको छ ।चिचिण्डोको औसत प्रतिकेजी मूल्य ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चिचिण्डोको औसत प्रतिकेजी मूल्य ३५ रुपैयाँ थियो ।
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरु साथै कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी...
काठमाण्डौ। सौर्य जहाजको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन्। दुर्घटनापछि गम्भीर घाइते भएका शाक्यको सिनामंगलस्थित काठमाण्डौ मोडेल अस्पतालमा उपचार भइरहेको थियो।
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकले ४.३ मेगावाटको फेदीखोला हाइड्रोपावरमा ५० करोड लगानी गर्ने भएको छ। बिहीबार राष्ट्रिय वाणिज्य बैंक र फेदीखोला हाइड्रोपावर कम्पनी प्रालिबीच फेदीखोला जलविद्युत् आयोजनामा लगानी गर्ने सहमति भएको जनाएको छ।
काठमाण्डौ। थाई एयर एसियाले बैंकक–भैरहवा उडान गर्ने अनुमति पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयरलाई बैंकक–भैरहवा उडानको अनुमति दिएको हो। उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा चार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन उडान हुनेछन्।
काठमाण्डौ। जापानको केन्द्रीय बैंकले १७ वर्षमा दोस्रो पटक ब्याजदर बढाएको छ। १७ वर्षमा दोस्रो पटक बिहीबार ब्याजदर बढाइएको हो। मौद्रिक नीतिलाई सामान्य बनाउने कोसिसबिच बैंक अफ जापान (बीओजे) ले मुख्य ब्याजदर शून्य प्रतिशतदेखि ०.१ प्रतिशतबिचबाट बढाएर ०.२५ प्रतिशतमा पुर्याएको हो।
काठमाण्डौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मुलाको मूल्य घटेको जनाएको छ। बिहीबार कालीमाटी बजारमा सेतो स्थानीय मुलाको प्रतिथोक मूल्य १५ देखि २० रूपैयाँ छ।
काठमाण्डौ। निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिने बेला आर्थिक सहायताका नाममा एक करोड २३ लाख ५४ हजार ३७७ रुपैयाँ वितरण गरेको जनाएको छ। अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार उनले उक्त रकम २०८१ असार महिनामा वितरण गरेको हो।
काठमाण्डौ । मुलुकलाई लोडसेडिङमुक्त गरी उज्यालोका नायकको उपमा पाएका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दिएको निर्देशन अटेर गरेको आरोप लगाउँदै कुलमानलाई निकट भविष्यमै बर्खास्त गर्ने गरी आवश्यक आन्तरिक तयारी थालेका ओली निकट स्रोतले दाबी गरेको छ ।
काठमाण्डौ। सरकारले पेन्सनका राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ। तीन चरणमा लागू हुने गरी निवृत्तभरण व्यवस्थापन कार्यालयले आवश्यक व्यवस्था मिलाउन नेपाल राष्ट्रिय बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई पत्राचार गरेको छ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.