शुक्रबार, बैशाख १९,२०८२ 06:28:45
IME remit
  • शुक्रबार, बैशाख १९,२०८२ 06:28:45
स्काइवेलको नयाँ ईभी नेपाल आउने पक्का, नयाँ फिचर्सले भरिपूर्ण, कति पर्ला मूल्य ?
NEWS

स्काइवेलको नयाँ ईभी नेपाल आउने पक्का, नयाँ फिचर्सले भरिपूर्ण, कति पर्ला मूल्य ?

काठमाण्डौ। स्काइवेलले नयाँ विद्युतीय गाडी नेपाली बजारमा ल्याउने निश्चित भएको छ।  नेपालका लागि स्काइवेलको आधिकारिक विक्रेता जी मोटर्स प्रालिले नयाँ फिचर्सले सुसज्जित गाडीहरु नाडा अटो शोको अवसर पारेर भित्र्याउने निश्चित भएको हो ।  

सरकाले हटाएका विद्युत प्राधिकरणका सञ्चालक आचार्य र पुनलाई घिसिङले बोलाए बैठकमा
NEWS

सरकाले हटाएका विद्युत प्राधिकरणका सञ्चालक आचार्य र पुनलाई घिसिङले बोलाए बैठकमा

काठमाण्डौ। डेडिकेटेड फिडर र ट्रंकलाइन  महसुल बक्यौताको विषयमा नेपाल विद्युत् सञ्चालक समितिको निर्णयमा फरक मत राखेका दुई सञ्चालकलाई सरकारले पदमुक्त गरेपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सञ्चालक समिति बैठकमा दुबै जनालाई बोलाएका छन्।

भारतमा लन्च हुँदै १० लाखदेखि ५ करोडसम्मका कार, नेपालमा कुन-कुन आउँदैछन् ?
NEWS

भारतमा लन्च हुँदै १० लाखदेखि ५ करोडसम्मका कार, नेपालमा कुन-कुन आउँदैछन् ?

भारतमा २०२४ मा थुप्रै नयाँ कारहरु लन्च भएका छन्। टायरलाई अपग्रेड गर्न इच्छुक ग्राहकहरुलाई थुप्रै नयाँ विकल्प दिँदै यी कारहरु लन्च गरिएका हुन्। अगस्ट महिना सुरु भएसँगै कार निर्माताहरुले आफ्ना नयाँ कार लन्चको तयारी गरिरहेका छन्।टाटा मोटर्सदेखि मर्सिडिज एएमजीसम्मका कारमा ग्राहकले केही न केही नयाँपन पाउनेछन्।

भन्सार विधेयकमा निकासी पैठारी संघको २२ बुँदे असहमति
NEWS

भन्सार विधेयकमा निकासी पैठारी संघको २२ बुँदे असहमति

काठमाण्डौ। आयात निर्यातकर्ता व्यवसायीहरुको संस्था नेपाल समुद्रपार निकासी पैठारी संघले भन्सार विधेयक २०८० संशोधनका लागि २२ बुँदे सुझाव प्रस्तुत गरेको छ। संघले प्रचलित भन्सार ऐन, २०६४ लाई प्रतिस्थापन गर्ने भन्सार विधेयक, २०८० निजी क्षेत्रका सरोकारवालासँग पर्याप्त छलफल र अन्तरक्रिया नगरी तर्जुमा गरिएकोले त्यसमा थुप्रै कमी कमजोरी रहेको बताएको छ।   संघले हाल संघीय...

विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई सरकारले गर्‍यो पदमुक्त
NEWS

विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई सरकारले गर्‍यो पदमुक्त

काठमाण्डौ। डेडिकेटेड फिडर र ट्रंकलाइन  महसुल बक्यौताको विषयमा नेपाल विद्युत् सञ्चालक समितिको निर्णयमा फरक मत राखेका दुई सञ्चालकलाई सरकारले पदमुक्त गरेको छ।नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले आईतबार पदमुक्त गरेका हुन्। पदमुक्त हुनेमा विद्युत् प्राधिकरणका सञ्चालक कपिल आचार्य र...

आज यी स्थानमा भारी वर्षा र हावा हुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
NEWS

आज यी स्थानमा भारी वर्षा र हावा हुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशभर केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती,...

वारेन बफेटको बर्कशायर ह्याथवेले गरे एप्पल कम्पनीमा ५०% कटौती
NEWS

वारेन बफेटको बर्कशायर ह्याथवेले गरे एप्पल कम्पनीमा ५०% कटौती

काठमाण्डौ। वारेन बफेटको बर्कशायर ह्याथवेले एप्पल कम्पनीमा ५०% कटौती गरेका छन्। बर्कशायरको दोस्रो त्रैमासिक आय प्रतिवेदनले शनिबार सार्वजनिक गरेको हो।२०२३ को अन्तिम तीन महिनामा बर्कशायर ह्याथवेले एप्पल स्टकको १० मिलियन सेयरहरू बेचेका थिए। कम्पनीमा यसको होल्डिंगको लगभग १ प्रतिशत हुन आउँछ। २०२४ को पहिलो त्रैमासिकमा बर्कशायरले एप्पलमा आफ्नो हिस्सेदारी १३% ले कटौती गरेको...

अलैँचीको मूल्य बढेपछि बिरुवाको माग बढ्यो
NEWS

अलैँचीको मूल्य बढेपछि बिरुवाको माग बढ्यो

काठमाण्डौ। इलामको फिक्कलस्थित अलैँची विकास केन्द्रले बितेको वर्ष अलैँचीका एक लाख २८ हजार पाँच सय ६० बिरुवा बिक्री गरेको छ। प्रतिगोटा पाँच रुपैयाँले छ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको हो। 

डिजिटल माध्यमबाट वित्तीय कारोबार गर्दा यी कुरामा ध्यान दिनुहोस् !
NEWS

डिजिटल माध्यमबाट वित्तीय कारोबार गर्दा यी कुरामा ध्यान दिनुहोस् !

काठमाण्डौ। पछिल्लो समय आर्थिक गतिविधिमा डिजिटल कारोबार बढिरहेको छ। कुनै भौतिक रूपमै उपस्थित भएर लाइन बसेर लिनुपर्ने धेरै सेवा घरमै बसेर पाइने गरी वित्तीय संस्था अटोमेशनमा गएका छन्। एक क्लिकको भरमा बिल तथा युटिलिटीको अनलाइन पेमेन्ट, टपअप, अनलाइन सपिङ र टिकट बुकिङ गर्ने तथा डिजिटल्ली कारोबार गर्न सहज भएको छ।बैंकहरुले डिजिटल कारोबारलाई प्राथमिकताका साथ प्रवद्र्धन गरिरहँदा...

नेपालमा भारतीय च्यानलहरूको रोकियो प्रसारण
NEWS

नेपालमा भारतीय च्यानलहरूको रोकियो प्रसारण

काठमाण्डौ। भारतीय टेलिभिजन च्यानलहरूले नेपालमा प्रसारण रोकेको छ। करिब २ वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि बन्दा गरे को सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

आखिर धनी बन्न के के गर्नुपर्छ ? छोटो समयमै कसरी बन्न सकिन्छ धनी ?  कति समय लाग्छ धनी बन्नलाई ?
NEWS

आखिर धनी बन्न के के गर्नुपर्छ ? छोटो समयमै कसरी बन्न सकिन्छ धनी ? कति समय लाग्छ धनी बन्नलाई ?

काठमाण्डौ। गरिब भएर जन्मनुमा उसको कुनै दोष होइन तर गरिब नै रहेर मर्नुमा भने उसको आफ्नै दोष हुन्छ। कहिलेकाँही लाग्छ, पैसा केही होइन। अनि कहिलेकाही लाग्छ पैसा सर्वस्व हो। पैसा केही होइन र सर्वस्व हो भन्ने मतभेदकैबिच मानिस पैसाकै पछाडी दौडिरहेका छन्। पैसा कसरी कमाउने ? धनी कसरी बन्ने ? धनी सबैलाई बन्न मन लाग्छ। तर, चाहना राखेर मात्र धनी हुन सकिन्न। धेरै मानिस धनी हुने रहरसँगै...

महसुल नतिर्दा लाइन काटेको भन्दै विद्युत् प्राधिकरणका कर्मचारी कुटिए, कार्यालय बन्द, त्रासमा कर्मचारी
NEWS

महसुल नतिर्दा लाइन काटेको भन्दै विद्युत् प्राधिकरणका कर्मचारी कुटिए, कार्यालय बन्द, त्रासमा कर्मचारी

काठमाडौ। नेपाल विद्युत् प्राधिकरणको संखुवासभा शाखा कार्यालय मादीका इन्चार्जसहित दुई कर्मचारी कुटिएका छन्। विद्युत् महसुल नतिरेपछि लाइन काटिएको र त्यो जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट गरिएको विद्युत् प्राधिकरण शाखा संखुवासभाले जनाएको छ।  

निर्माण व्यवसायीहरुको भुक्तानी अब छिट्टै दिन्छौँ : मन्त्री दाहाल
NEWS

निर्माण व्यवसायीहरुको भुक्तानी अब छिट्टै दिन्छौँ : मन्त्री दाहाल

काठमाण्डौ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीहरुको भुक्तानी चाँडो दिइने बताएका छन्। शनिबार मन्त्री दाहालले निर्माण व्यवसायीहरुको भुक्तानी छिटोभन्दा छिटो दिइने बताएका हुन्।

भारतको सबैभन्दा ठुलो बैंक ‘एसबीआई’ ले कमायो १७ हजार करोडभन्दा बढी नाफा, बैंकको कुल आम्दानी कति पुग्यो ?
NEWS

भारतको सबैभन्दा ठुलो बैंक ‘एसबीआई’ ले कमायो १७ हजार करोडभन्दा बढी नाफा, बैंकको कुल आम्दानी कति पुग्यो ?

काठमाण्डौ। भारतको सरकारी स्वामित्को सबैभन्दा ठुलो बैंक ‘स्टेट बैंक अफ इन्डिया’ (एसबीआई) ले शनिबार चालू आर्थिक वर्ष २०२४/२५ को पहिलो त्रैमासिक (अप्रिल-जून) महिनाको नतिजा सार्वजनिक गरेको छ। जसमा बैंकले १७ हजार ३५ करोड रुपैयाँ एकल खुद नाफा कमाएको छ। वित्तीय विवरण अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.९% ले बढी हो। बैंकले अघिल्लो वर्षको सोही अवधिमा १६ हजार ८८४.२९ करोड...

घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार सहयोग गर्न तयार छ : उद्योगमन्त्री भण्डारी
NEWS

घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार सहयोग गर्न तयार छ : उद्योगमन्त्री भण्डारी

काठमाण्डौ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यात जन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुर मात्रामा रहेका भन्दै त्यस्ता उद्योगको प्रवर्द्धनमा सरकार सहयोग गर्न तयार रहेको  बताएका छन्।

पोखरा-भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ : प्रधानमन्त्री ओली
NEWS

पोखरा-भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ : प्रधानमन्त्री ओली

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले  भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयर उडान अनुमति दिइएको जानकारी गएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शर्मा ओलीले बिहीबार भएको यो सम्झौतामा थाइ एयर उडान अनुमति दिइएको जानकारी गराएका हुन्।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ : प्रधानमन्त्री शर्मा

जापान अब बिल्डिङ मेन्टिनेन्समा जान सकिने,सीप परीक्षा के हुन्छ ?
NEWS

जापान अब बिल्डिङ मेन्टिनेन्समा जान सकिने,सीप परीक्षा के हुन्छ ?

काठमाण्डौ। नेपालबाट जापानमा भवन व्यवस्थापनका क्षेत्रमा काम गर्न जान सकिने भएको छ। नेपाल र जापान सरकारबीच भएको विशेष दक्ष कामदार (एसएसडब्ल्यू) सम्बन्धी सम्झौताअनुसार यसअघि अन्य क्षेत्र जस्तै अब बिल्डिङ मेन्टिनेन्सका क्षेत्रमा पनि नेपाली कामदार जान सकिने वैदेशिक रोजगार विभागले जनाएको छ।

के तपाई मोबाइल बैङ्किङ चलाउनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् !
NEWS

के तपाई मोबाइल बैङ्किङ चलाउनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् !

काठमाण्डौ। हामी अहिले विद्युतीय युगसँगै अगाडि बढिरहेका छौं। अहिले हामी सबैको हातमा प्राय स्मार्ट फोन हुने गर्छ। प्रविधिको यो फड्कोले बैंक तथा वित्तीय संस्थासँग हामीले गर्ने व्यवहार र सहकार्यमा समेत परिवर्तन ल्याएको छ। अनलाइन कारोबार गर्ने ग्राहकको संख्या बढेसँगै नेपालमा अहिले मोबाइल बैंकिङको प्रयोग कर्ताको संख्या बढ्दै गइरहको छ।

कति खान्छन् प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरले मासिक तलब ?
NEWS

कति खान्छन् प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरले मासिक तलब ?

काठमाण्डौ। देशको नेतृत्व समालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा बढी तलब नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रहेको छ। प्रधानमन्त्रीको  मासिक तलब ९४ हजार २ सय ८० रुपैयाँ रहेको छ भने गभर्नर अधिकारीको मासिक तलब त्यो भन्दा धेरै छ।राष्ट्र बैंकका अनुसार गभर्नरको मासिक तलब १ लाख ३६ हजार रहेको जनाइएको छ। यस्तै यो बाहेक उनले मासिक ८० हजार एक सय १० रुपैयाँ अन्य...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.