सोना मन्सुली र जिरा मसिनो चामलको मूल्य बढ्यो, बोराको कति ?
काठमाण्डौ । स्थानीय बजारमा जिरा मसिनो र सोना मन्सुली चामलको मूल्य बढेको छ। एक महिनाको अन्तरालमा चामलको मूल्य बोरामा दुई सय रूपैयाँसम्म बढेको व्यवसायीले जनाएका छन् ।
TRENDING
काठमाण्डौ । स्थानीय बजारमा जिरा मसिनो र सोना मन्सुली चामलको मूल्य बढेको छ। एक महिनाको अन्तरालमा चामलको मूल्य बोरामा दुई सय रूपैयाँसम्म बढेको व्यवसायीले जनाएका छन् ।
काठमाण्डौ । एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएपछि उद्धार टोलीले मृतक पाँचै जनाको शव संकलन गरेको छ। सशस्त्र प्रहरीका अनुसार सशस्त्रको सुरक्षा बेस बालाजुबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १० जना तथा १९ नम्बर गणबाट सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा ४५ जनाको टोलीले शव संकलन गरेर काठमाडौं पठाउने तयारी हुँदै छ।
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बिक्री हुने जारको पानीको मूल्यमा ३ रुपैयाँले घटेको छ । वाणिज्य आपूर्ती उपभोक्ता संरक्षण विभागले काठमाण्डौ उपत्यकामा बिक्री हुने जारको पानी(२० लिटर)प्रतिगोटाको अधिकतम खुद्रा बिक्री मूल्य ४७ रुपैयाँ कायम गरेको छ । त्यस्तै बोटल एक लिटरको अधिकतम खुद्रा बिक्री मूल्य १६ रुपैयाँ निर्धारण गरेको छ । यसअघि (२० लिटर) क्षमताको जार प्रतिगोटाको अधिकतम...
काठमाण्डौ। नेपाल टेलिकमले भ्वाइस र डेटा सेवा शुल्क महँगो बनाएको छ। हाल टेलिकमले सस्ता प्याकेजहरु महँगो बनाएको हो। निजी सेवा प्रदायकसँग प्रतिस्पर्धी क्षमता बढाउन भइरहेकै प्याकेजहरू सस्तो बनाउनुपर्ने बेलामा सरकारी स्वामित्वको नेपाल टेलिकमले प्याकेज घटाएपछि सेवाग्राही मारमा परेका हुन्।नेपाल टेलिकमले थोरै मूल्यका साना प्याकेजहरु निरुत्साहित गर्न थालेको छ।...
काठमाण्डौ। राष्ट्र बैंकले सरकारी कारोबार गर्ने वाणिज्य बैंकहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोडमा ७७ वटै जिल्लाबाट संघीय राजस्व खातामा जरिवाना बैंकबाटै तिर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
काठमाण्डौ। विश्व बजारबाट सकारात्मक संकेत आएपछि भारतीय बजारको सूचकांक (सेन्सेक्स) आज ८७४ अंक ९१.११५० अंकले बढेको छ। जुन ७९ हजार ४६८ को स्तरमा बन्द भएको थियो। निफ्टी पनि ३०४ अंकले बढेर २४,२९७ को स्तरमा भएको थियो।
काठमाण्डौ। नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्यामा उत्साहजनक रुपमा बृद्धि भइरहेको छ।सहज फिचर सगसगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पे ले उपलब्ध गराएको यो सेवामा ग्राहकको संख्या बढेको हो।
काठमाण्डौ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको हेलिकप्टर बुधबार दुर्घटनामा परेको नुवाकोट प्रहरी प्रमुखले जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । स्रोतका अनुसार उक्त हेलिकप्टर चिनिया...
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी गरेको छ । संस्थाको विरुवागुठी पर्सा शाखा कार्यालयले ऋण मिनाहा तथा बीमा दावी रकम भुक्तानी गरेको हो । पर्सा जिल्ला पटेर्वा सुगौली वडा नं.४,महेन्द्रपुर टोलमा रहेको केन्द्र न.०२ की सदस्य लक्ष्मीनिया देवी मुसहरका श्रीमान् गणेश माझी मुसहरको मृत्युपश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति...
काठमाण्डौ । मौवाखोला–मुग्लीन सडक खण्डमा पर्ने चितवनको ईच्छाकामना गाउँपालिकाको नाग्दी खोलामा पहिरो खसेको छ । सडक माथिबाट खसेको सुख्खा पहिरोका पृथ्वी राजमार्ग बन्द भएको छ । सडक अवरुद्ध हुँदा राजधानी आवतजावत गर्ने सवारीका साधनहरू बाटोमा नै रोकिएका छन् ।अहिले पहिरो पन्छाउने कार्य भईरहेको छ ।
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ ।हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली...
काठमाण्डौ। हेलिकप्टर कम्पनीहरूले चार्टर्ड उडानको भाडा बढाएका छन्। आगामी असोज १५ (अक्टोबर १) बाट लागू हुने गरी कम्पनीहरूले विभिन्न गन्तव्यका लागि भाडा बढाएका हुन्।हेलिकप्टर कम्पनीका प्रतिनिधिहरूले गत जेठ २१ गते गरेको सहमतिअनुसार काठमाडौंबाट हुने उडानसहित विभिन्न गन्तव्यको भाडामा ४ देखि ५ प्रतिशतसम्म वृद्धि भएको बताएका छन्।
काठमाण्डौ। बंगलादेशमा भएको ‘कु’ पछि भारत र बंगलादेशबीचको व्यापारमा मन्दी आउन थालेको छ। छिमेकी मुलुकमा जारी राजनीतिक सङ्कटका कारण दुई देशबीचको द्विपक्षीय व्यापार केही समयका लागि ठप्प भएको छ।तर, छिट्टै स्थिति नियन्त्रणमा आउने र व्यापार पुनः सामान्य हुन सक्ने निर्यातकर्ताको अपेक्षा छ। उसो त बंगलादेशको समस्या राजनीतिक संकटमा मात्र सीमित छैन।
काठमाण्डौ। भारतको शुरुवाती कारोबारमा शानदार उकालो लागेपछि सेयर बजार रिकभरी मोडमा रहेपनि अहिले पुनः गिरावट आएको छ। सेन्सेक्स १६६.३३ अंकले घटेर ७८,५९३ अंकमा बन्द भएको थियो।जसमा निफ्टी ६३ अंकले घटेर २३,९९२ स्तरमा बन्द भएको थियो। दिनको कारोबारमा सेन्सेक्स ११०० अंकले बढेर ७९७०० माथि कारोबार गरिरहेको थियो भने निफ्टी ३०० अंकले बढेको थियो। यसबाहेक बीएसई मार्केट क्यापमा ७ लाख करोड...
काठमाण्डौ । चितवनको सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका तथा बेपत्ता भएकाको परिवारलाई २ लाखका दरले राहत दिन कार्यदलले सिफारिस गरेको छ । आज सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदै यस्तो सिफारिस गरेको हो । विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड–०७७ असार परिवारको एकजना सदस्यको मृत्यु भएमा २ लाख र सोही परिवारमा अन्य व्यक्तिको...
काठमाण्डौ। नेपालकै ठूलोमध्ये एक डिजिटल भुक्तानी प्लाटफर्म ‘ई-सेवा’ एप एकाएक गुगल प्ले स्टोरबाट गायब भएको छ। गुगलले प्ले स्टोरबाट ‘ई-सेवा’ को एप गायब भएपछि यसका प्रयोगकर्ताले चासो राखेका छन्।
काठमाण्डौ । काठमाण्डौ उपत्यकाका नदीमा जलसतहले सतर्कता पार गरेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले मोबाइलमा सन्देश पठाएर काठमाण्डौ यस्तो आग्रह गरेको हो । विभागले उपत्यकास्थित बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले सर्तकता अपनाउन आग्रह गरेको छ ।
काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक परेको छ । अग्रवालका पिता श्रवण कुमार अग्रवालको ७७ वर्षको उमेरमा श्रावण २१ गते सोमबार उनको निवास सानेपामा स्वर्गारोहण भएको छ ।औद्योगिक घराना आरएमसी ग्रुपका संस्थापक अध्यक्ष अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा निरन्तर क्रियाशिल थिए । सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग स्थापना गरी...
काठमाण्डौ । हाल मनसुन न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । भोलिबाट उक्त रेखा नेपाल नजिक सर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस प्रणालीको प्रभावले साउन २२ गतेदेखि २३ गतेसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । साउन २२ गतेदेखि २३ गतेसम्म...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.