शुक्रबार, बैशाख १९,२०८२ 06:25:42
IME remit
  • शुक्रबार, बैशाख १९,२०८२ 06:25:42
कतारी राजा नेपाल आउँदा सरकारको १ करोड २९ लाख ५० हजार रूपैयाँ खर्च
NEWS

कतारी राजा नेपाल आउँदा सरकारको १ करोड २९ लाख ५० हजार रूपैयाँ खर्च

काठमाण्डौ। कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदा नेपाल सरकारको १ करोड २९ लाख ५० हजार रूपैयाँ खर्च भएको छ। सो रकम अर्थमन्त्रालयले राष्ट्रपति कार्यालयलाई रकमान्तर गरेर भुक्तानी गरेको जनाएको छ।

अर्थ सचिव घिमिरेले लिए राष्ट्र बैंक सञ्चालक समितिमा सदस्यको सपथ
NEWS

अर्थ सचिव घिमिरेले लिए राष्ट्र बैंक सञ्चालक समितिमा सदस्यको सपथ

काठमाण्डौ। अर्थ मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरे नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा सदस्य नियुक्त भएका छन्। घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन्।

'हुन्डाई फेस्टिभ डिलाइट २०८०' का विजेतालाई पुरस्कार हस्तान्तरण
NEWS

'हुन्डाई फेस्टिभ डिलाइट २०८०' का विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाण्डौ। हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ-तिहारको उपलक्ष्यमा ल्याएको 'हुन्डाई फेस्टिभ डिलाइट २०८०' का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ। उक्त अफरका विजेता सुनसरीका ईन्द्रप्रसाद गुरागाईँ (कुपन नम्बर ५३) लाई लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिले हुन्डाई एक्सटर, नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन्।

महालक्ष्मी विकास बैंकले ९.९९ % मै कर्जा प्रदान गर्ने
NEWS

महालक्ष्मी विकास बैंकले ९.९९ % मै कर्जा प्रदान गर्ने

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले कर्जा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर ९९.९९ प्रतिशतमा नै कर्जा प्रदान गर्ने भएको छ।

वेस्ट मिन्स्टर कलेजमा भएको पब्जी टुर्नामेन्टको उपाधि ‘सम्धी ई–स्पोर्टस्’ लाई
NEWS

वेस्ट मिन्स्टर कलेजमा भएको पब्जी टुर्नामेन्टको उपाधि ‘सम्धी ई–स्पोर्टस्’ लाई

काठमाण्डौ। ललितपुरको कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि सम्धी ई–स्पोर्टस्टिमले जितेको छ। तीन दिनसम्म कलेज हातामा भएका खेलहरुसँगै सम्धी तालिकामा सर्वाधिक अंकसहित उपाधि जित्न सफल भएको हो। प्रतियोगितामा जम्मा १८ टिमको सहभागिता रहेको थियो। हरेक टिमले ९–९ वटा खेल खेल्दा सम्धी ८५ अंक सहित विजेता बन्न सफल भएको हो। विजेता टिमले...

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र बालाजु अटोबीच सम्झौता
NEWS

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र बालाजु अटोबीच सम्झौता

काठमाण्डौ। महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रा.लि र अग्नि हायेर पर्चेज प्रा.लिले नगदरहित दाबीका लागि आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग पनि सम्झौता गरेको छ।

राष्ट्रपति पौडेलको युरोप भ्रमणमा भयो साढे २ करोड खर्च
NEWS

राष्ट्रपति पौडेलको युरोप भ्रमणमा भयो साढे २ करोड खर्च

काठमाण्डौ। राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ। भ्रमणका क्रममा २ करोड ४३ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको हो।

ऊर्जामन्त्री खड्का र विश्व बैङ्कका देशीय निर्देशक सिसलेनबीच भेटवार्ता
NEWS

ऊर्जामन्त्री खड्का र विश्व बैङ्कका देशीय निर्देशक सिसलेनबीच भेटवार्ता

काठमाण्डौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटवार्ता भएको छ। बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको कार्यकक्षमा भएको भेटमा विश्व बैङ्कले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा गरेको सहयोग र अन्य धेरै विषयमा छलफल भएको बताइएको छ। 

चेक बाउन्सको छुट मंसिरसम्म मात्रै दिइने-  नेपाल राष्ट्र बैंक
NEWS

चेक बाउन्सको छुट मंसिरसम्म मात्रै दिइने- नेपाल राष्ट्र बैंक

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले व्यवसायी तथा उद्योगीलाई नभएर निर्माण व्यवसायीहरूका लागि मात्र कार्यान्वयन गर्ने गरी मंसिर मसान्तसम्म छुट दिने व्यवस्था गरेको छ।

सौर्य जहाज दुर्घटनामा परेका पाइलट डिस्चार्ज हुँदै
NEWS

सौर्य जहाज दुर्घटनामा परेका पाइलट डिस्चार्ज हुँदै

काठमाण्डौ। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्यको डिस्चार्ज गर्ने तयारी रहेको काठमाण्डौ मोडेल अस्पतालले जनाएको छ।  

नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने
NEWS

नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने

काठमाण्डौ । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा बन्द हुने जनाएको छ। बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा बन्द हुने जनाएको हो। अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने जनाएको छ ।

लोकल बन्दाको मूल्य ४०% ले वृद्धि, अन्य कुन तरकारीको भाउ कति ?
NEWS

लोकल बन्दाको मूल्य ४०% ले वृद्धि, अन्य कुन तरकारीको भाउ कति ?

काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज बन्दा(लोकल)को औसत प्रतिकेजी मूल्य ४० प्रतिशतले बढेको छ । आज बन्दा(लोकल)को औसत प्रतिकेजी मूल्य ५७ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बन्दा(लोकल)को औसत मूल्य प्रतिकेजी ४१ रुपैयाँ थियो ।  यस्तै आज काउली(स्थानिय)को मूल्य पनि १३ प्रतिशतले बढेर ८५ रुपैयाँ,तिते...

देशभर मनसुनी वायुको प्रभाव, आज यी ५ प्रदेशमा हुनेछ भारी वर्षा
NEWS

देशभर मनसुनी वायुको प्रभाव, आज यी ५ प्रदेशमा हुनेछ भारी वर्षा

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा माथि र पूर्वमा सरदर स्थानको आसपास अवस्थित छ।देशभर आंशिक देखि साधारणतया बदली साथै बाँकी भू–भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ । मधेश, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।  आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।  कोशी, बागमती,...

मोबाइल धेरै चलाउने बानी छ ?  सावधान ! के के छन् बेफाइदा हेर्नुहोस
NEWS

मोबाइल धेरै चलाउने बानी छ ? सावधान ! के के छन् बेफाइदा हेर्नुहोस

काठमाण्डौ। आजको बिज्ञान प्राबिधिक युगमा मोबाइल ल्यापटप जस्ता डिभाइसहरु मानव जीवनका लागि अत्यन्तै महत्वपूर्ण हिस्सा बन्न पुगेको छ। मोबाइल फोन हाम्रो जिवनशैली तथा दैनिकीसँग गाँसिइसकेको छ।आजको दुनियाँमा मोबाइल नचालउने युवा–युवती कमै होलान्। जीवनको अभिन्न अंग बनेको छ मोबाइल। मोबाइल बिना एकछिन बस्न नसक्ने भइसकेका छन् मानिस।

पेट्रोलियम पदार्थको मूल्य घट्यो
NEWS

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाण्डौ। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बिहीबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य  घटाएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग...

स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्छः उपाध्यक्ष वैद्य
NEWS

स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्छः उपाध्यक्ष वैद्य

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघद्वारा “निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता” विषयमा मधेश प्रदेशका रोजगारदाताहरुका लागि वीरगञ्ज आयोजित तीन दिने तालिमको बुधबार उद्धघाटन समारोहमा वैद्यले सो कुरा राखेका हुन्।

विश्वमा नदेखेको अनन्त र राधिकाको भव्य विवाहपछि अम्बानी परिवार कहाँ छ ?
NEWS

विश्वमा नदेखेको अनन्त र राधिकाको भव्य विवाहपछि अम्बानी परिवार कहाँ छ ?

काठमाण्डौ। भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी र उनको परिवार पछिल्लो समय पेरिसमा छन्। उनीहरू त्यहाँ पेरिस ओलम्पिक २०२४ को मनोरञ्न लिइरहेका छन्। पेरिसमा रहँदा अम्बानी परिवार फोर सिजन होटल जर्ज वीमा बसेको बताइएको छ। यस पाँचतारे होटलमा परिवारका सदस्यहरू पटक–पटक देखिएका छन्।  

नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडबीच व्यवसायिक सम्झौता
NEWS

नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडबीच व्यवसायिक सम्झौता

काठमाण्डौ। नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ  लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा बुधबार हस्ताक्षर भएको छ। सहमतिपत्रमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख सञ्चालन अधिकृत हेमन्त बस्याल र नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ...

चिनियाँ विद्युतीय गाडी  दिपलको आधिकारिक बिक्रेतामा हिमालय मोटरक्स प्रा.लि नियूक्त
NEWS

चिनियाँ विद्युतीय गाडी दिपलको आधिकारिक बिक्रेतामा हिमालय मोटरक्स प्रा.लि नियूक्त

काठमाण्डौ। पछिल्लो समयमा नेपाली बजारमा लोकप्रिय बनेको चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्तर्गतको हिमालय मोटरक्स प्रा.लि.लाई नियूक्त गरेको छ। 

अर्थ मन्त्रालयमा सचिव घिमिरेको स्वागत,मरासिनीको बिदाई
NEWS

अर्थ मन्त्रालयमा सचिव घिमिरेको स्वागत,मरासिनीको बिदाई

काठमाण्डौ। अर्थ मन्त्रालयको सचिवमा डा. रामप्रसाद घिमिरेलाई स्वागत गरिएको छ। यसअघि अर्थ सचिव रहेका मधुकुमार मरासिनीलाई बिदाई गरिएको हो। अर्थ मन्त्रालयमा कार्यक्रम गरी डा. घिमिरेलाई स्वागत र मरासिनीलाई बिदाई गरिएको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.