विश्वप्रसिद्ध 'आइबिएम' को विद्यालय कार्यक्रम नेपालमा ल्याइयो
काठमाण्डौ। भारतको शिक्षा–प्रविधि कम्पनी ट्रान्सन्युरनको सहकार्यमा 'आइबिएम' को विद्यालय कार्यक्रम नेपालमा ल्याइएको छ।
TRENDING
काठमाण्डौ। भारतको शिक्षा–प्रविधि कम्पनी ट्रान्सन्युरनको सहकार्यमा 'आइबिएम' को विद्यालय कार्यक्रम नेपालमा ल्याइएको छ।
-नरेन्द्र बिष्ट काठमाण्डौ। राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आउने शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरेको छ । साउन ४ गते अर्थात आउने शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने गरी आवश्यक सबै तयारी पूरा भएको केन्द्रीय बैंकस्थित भरपर्दो स्रोतले जानकारी दिएको छ ।
काठमाण्डौ। नेपाल मेडिसिटी हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडबीच व्यवसायिक सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। सहमति पत्रमा नेपाल मेडिसिटी हस्पिटल प्रा.लि.का कर्पाेरेट डेभलपमेण्ट प्रमुख पंकज बास्कोटा र नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरेका हुन्।
काठमाण्डौ। नेपाल एसबीआई बैंक लिमिटेडले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको छ। बुधाबर कार्यक्रमको उद्घाटन गरिएको हो। उद्घाटन बैंकका प्रबन्ध निर्देशक दीपककुमार देले गरेका थिए।
काठमाण्डौ। मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैङ्किङ पार्टनरमा ग्लोबल आईएमई बैंक भित्रिएको छ। नेपालमा २०२० देखि सुरु भएको मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो।यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया सुरु भइसकेको छ भने ग्रान्ड फिनाले भाद्रको दोश्रो हप्तातिर हुने भएको छ। अडिसनमा नेपाली र एनआरएनको उत्साहजनक सहभागिता रहेको आयोजक...
काठमाण्डौ। एनसेलले हाल सञ्चालनमा ल्याएको आफ्नो ‘सधैं अन’ योजनामा आधारित भई वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ। यससँगै अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै निःशुल्क अल्टिमाको एयरबड र स्मार्टवाच पाउन सक्छन्।वायरफ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो र यसमार्फत ग्राहकले बिना कुनै झन्झट अनलिमिटेड इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको फाइदा लिन...
काठमाण्डौ। अर्थ मन्त्रालयले अति अत्यावश्यक अवस्थामा नयाँ सवारीसाधन खरिद गर्न सरकारी कार्यालयहरुलाई अनिवार्य रुपमा पूर्व सहमति लिनुपर्ने बताएको छ। बुधबार अर्थमन्त्रालयले चालु आर्थिक वर्ष २०८१र८२ को बजेट कार्यान्वयनका सम्बन्धमा मार्गदर्शन जारी गर्दै यस्तो बताएको हो।
काठमाण्डौ। नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएर ऋणको किस्तामध्ये ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ।एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण दायित्वको असार महिनाको किस्ताबापतको सो रकम भुक्तानी गरेको हो।
काठमाण्डौ। प्रभु बैंक लिमिटेड र एवन ग्रेटर नेपाल यातायात प्रा.लि.बीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ। ट्याक्सी व्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न सक्नेछन्।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ज्ञानेश्वर, काठमाडौंस्थित हिमाल हस्पिटल प्रा.लीबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिमाल हस्पिटल प्रा.ली मा १०% सम्मको आकर्षक छुट पाउनेछन्।
काठमाण्डौ। सानीमा बैंकले सानीमा दिर्घायु बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ। यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएका लेबीमा रकम हस्तान्तरण गरिएको हो।
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र अहिले समस्यामा रहेको र आर्थिक पुनरुत्थानले निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताएका छन्। महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको कार्यक्रममा उनले अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका हुन्। ढकालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई अहिले...
काठमाण्डौ। नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम जनताको मात्रै नभई निजी क्षेत्रको पनि विश्वास निर्माणमा सरकार केन्द्रित हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा मन्त्री पौडेलले आर्थिक क्षेत्रका धेरै समस्या सम्बोधन गर्नुपर्ने भए पनि सबैभन्दा महत्वपूर्ण भनेको निजी क्षेत्रको विश्वास निर्माण गर्नु...
काठमाण्डौ। रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी जिटि सिक्स नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ। टेक स्याभी र ट्रेन्ड सेटर पुस्तालाई ध्यानमा राखेर रियलमी जिटि सिक्स टिको डिजाइन गरिएको कम्पनीले जनाएको छ।कटिङ एज डिजाइन र रेभोल्युसनरी टेक्नोलोजीको साथ आउन लागेको यस रियलमी जिटि सिक्स टिले प्रयोगकर्ताहरुको मन जित्ने कम्पनीले विश्वास लिएको छ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरको अध्यक्षमा फेसन डिजाइन र होटल व्यवसायमा ख्याति कमाएकी नितु श्रेष्ठ नियुक्त भएकी छिन् । काठमाण्डौमा साउन १ गते मंगलबार सम्पन्न मञ्चको तेस्रो वार्षिक साधारण सभाका अवसरमा साविक नेतृत्वले उनलाई अध्यक्ष नियुक्त गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा एल्भिस रन्जित र द्वितीय उपाध्यक्षमा...
काठमाण्डौ । सर्वोच्च अदालतले काठमाण्डौ उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ ।हालै सार्वजनिक भएको न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले गत पुस ३० गते गरेको फैसलाको पूर्णपाठमा यस्तो आदेश दिइएको हो । अदालतले वास्तविक सुकुम्बासीको पहिचान गरी स्थानान्तरणका लागि हाल इचंगुनारायणमा...
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । संस्थाले विभिन्न शाखा कार्यालयहरुका लागि शाखा प्रबन्धक र कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो । शाखा प्रबन्धक पदका लागि स्नातक तह वा सो सरहको उत्तिण गरेको र लघुवित्त तथा बैंकिङ क्षेत्रमा अनुगमन तथा शाखा प्रबन्धकको कार्य अनुभवसहित कम्तिमा ४ वर्षको अनुभव हुुनुपर्नेछ ।...
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भैरहेको छ।आज दिउँसो देशभर आंशिक देखि...
काठमाण्डौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको मूल्य ८ प्रतिशतले बढ्दै प्रतिकेजी औसत मूल्य १२५ रुपैयाँ कायम भएको छ । त्यस्तै सानो लोकल गोलभेडाको मूल्य भने ४२ प्रतिशतले घट्दै प्रतिकेजी औसत मूल्य २५ रुपैयाँबाट १७ रुपैयाँमा सीमित बनेको छ । गोलभेडा (टनेल)सानोको मूल्य पनि ३५...
काठमाण्डौ । निजी क्षेत्रको मनोबल बढने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आश्वासन दिएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)सँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तारबिना बिकास सम्भव नभएको उल्लेख गर्दै उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने आश्वासन दिएका हुन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.