मटरकोशाको मूल्य ४२% ले वृद्धि, यस्तो छ अन्य तरकारीको भाउ
काठमाण्डौ । आज मटरकोशाको मूल्य ४२ प्रतिशतले वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज मटरकोशाको औषत प्रतिकेजी मूल्य १३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत मूल्य ९५ रुपैयाँ थियो ।

