पृथ्वी राजमार्ग पुनः सञ्चालनमा, पहिरो पन्छाउने काम सकियो
काठमाण्डौ । नागढुंगा–नौविसे सडक खण्ड अहिले सञ्चालनमा आएको छ। आज बिहानदेखि बन्द रहेको उक्त सडकखण्ड पुनःसुचारु भएको हो । उक्त सडक खण्डमा पहिरो पन्छाउने काम सकिएसागै अवरुद्ध बाटो खुलेको छ ।
TRENDING
काठमाण्डौ । नागढुंगा–नौविसे सडक खण्ड अहिले सञ्चालनमा आएको छ। आज बिहानदेखि बन्द रहेको उक्त सडकखण्ड पुनःसुचारु भएको हो । उक्त सडक खण्डमा पहिरो पन्छाउने काम सकिएसागै अवरुद्ध बाटो खुलेको छ ।
काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ निर्वाचित संघको कार्यसमिति बमोजिम रामेन्द्र रायमाझी अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै मनिष नारायण जोशी उपाध्यक्ष र निर्मल भट्टराई महासचिवमा निर्वाचित भएका छन् ।
काठमाण्डौ । यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ बन्द गर्न माग गरेका छन् । बाढीले मुख्य राजमार्गको अवस्था बिग्रिएका कारण व्यवसायीले यातायात व्यवस्था विभागसँग बुकिङ बन्द गर्न मागष् गरेका हुन् । यद्यपी यस विषयमा निर्णय भने भइसकेको छैन । यस विषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग छलफल भईरहेको जनाइएको छ ।
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे ५सय उडान भएका छन् । जुन एक दिनमा भएको हालसम्मकै उच्च उडान हो । यो दिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी ५५९ उडान भएको विमानस्थलले जनाएको छ ।
काठमाण्डौ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । उक्त सडकखण्ड भासिदा हिजो रातीदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । रातभर दुइवटा डोजर प्रयोग गरेर सडक सुचारु गराइएको हो । दुइतर्फी सडक सुचारु गराउन काम भइरहेको जनाइएको छ । बर्दघाट–४ दाउन्ने जंगलस्थीत खुर्सानीखोलामा सडक माथिको पर्खाल भत्किएर...
काठमाण्डौ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्व–पश्चिम राजमार्ग भासिएको छ । सडक भासिए पछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको छ ।
काठमाण्डौ । बागमती प्रदेशको सर्वदलीय बैठकले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले प्रदेशभित्र स्थायी बसोबास गर्ने मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । हाल कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
काठमाण्डौ । अमेरिकाबाट स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक गरी विभिन्न निर्णय गराएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बाढीपहिरोपछिको अवस्था व्यवस्थापन, राहात, उद्धार तथा पुननिर्माणको कामलाई तीव्रता दिन प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले सोमबार मध्यरातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । जसअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्यमा प्रतिलिटिर ६ रुपैयाँ घटाइएको छ ।
काठमाण्डौ । गत असोज १० गतेदेखिको अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दुःख व्यक्त गरेको छ । महासंघ विपदमा ज्यान गुमाउनुहुनेहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट समेत गरेको छ । महासंघले एक प्रेस विज्ञप्ती जारी गर्दै घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना पनि गरेको...
काठमाण्डौ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त भएकी छन्। भदौ ३० गते बसेको बोर्ड बैठकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनडीसीसी)को अध्यक्षमा डंगोललाई नियुक्त गरेको हो ।असोज १३ गते आयोजित शपथ ग्रहण कार्यक्रममा डंगोलले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग कार्यकारी निर्देशक बिनोद राज आचार्यबाट शपथ ग्रहण गरेकी छन् । शपथ...
काठमाण्डौ । दशैं तिहार तथा छठ मनाउन घर जानका लागि २ दिनमा झण्डै ३० हजार यात्रुले अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट २ दिनमा २९ हजार ९५५ यात्रुले बसको अग्रिम टिकट काटेका हुन् । यातायात व्यवस्था विभाग, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले गतअसोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।
काठमाण्डौ । मनसुनजन्य बाढीपहिरोमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइने भएको छ । विपद् व्यवस्थापन कार्यकारिणी समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।उक्त बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत रकम परिवारलाई उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै बैठकले विपद् प्रभावित क्षेत्रमा खोज उद्धारका बाँकी कार्यलाई...
काठमाण्डौ । पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।
काठमाण्डौ । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ सहयोगको घोषणा गरेका छन् ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको जनाएका छन् ।उनले पछिल्लो अविरल वर्षामा हजारौँ नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको बताए...
काठमाण्डौ । नेपाली हस्तकलाको विशाल प्रदर्शनी, ‘हिमालयन इन्टरनेशनल एक्सपो’ आयोजना हुने भएको छ । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले यहि असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुन लागेको हो । घटस्थापनाका दिनबाट आरम्भ हुने एक्सपोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरु समावेश हुनेछन् । काठमाण्डौको भृकुटिमण्डपमा...
काठमाण्डौ । डल्ले च्याउको मूल्य वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार डल्ले च्याउको मूल्य ४२ प्रतिशतले बढेको छ । अघिल्लो दिन प्रतिकेजी औषत मूल्य ३०० रुपैयाँ रहेको डल्ले च्याउको औषत मूल्य बढेर ४२६ रुपैयाँ पुगेको छ । यस्तै आज सेता मूला(लोकल)को मूल्य ३४ प्रतिशतले बढ्दै प्रतिकेजी औषत मूल्य ३० रुपैयाँ पुगेको छ ।
काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छ । गृह मन्त्रालयकाका अनुसार बाढीपहिरो र डुबानमा परी ३० जना बेपत्ता भएका छन् । यस्तै १९४ जना घाइते भएका छन् ।
काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.