आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने, असोज १३ गतेसम्म सतर्क रहन चेतावनी
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ आइतबारसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो अवधिमा अधिकांश स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको तथा...

