बुधबार, जेष्ठ ६,२०८३ 02:07:37
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 02:07:37
मुलुकलाई एक वर्षभित्र विकासशील राष्ट्रमा स्तरोन्नती गर्न तयारी गर्नेछौं: अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

मुलुकलाई एक वर्षभित्र विकासशील राष्ट्रमा स्तरोन्नती गर्न तयारी गर्नेछौं: अर्थमन्त्री पौडेल

काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन कानूनी, संस्थागत र प्रक्रियागत सुधार ल्याइने योजना बनाएका छन् ।  मन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्रलाई गतिशिल तुल्याउन कानूनी, संस्थागत र प्रक्रियागत सुधार गर्न खाँचो रहेको बताएका हुन् ।  

विद्युतको खपत वृद्धि र निर्यात गर्न सहजीकरण गरिनेछः अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

विद्युतको खपत वृद्धि र निर्यात गर्न सहजीकरण गरिनेछः अर्थमन्त्री पौडेल

काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवमा स्वदेशमा उत्पादित विद्युत निर्यात गर्न सहजीकरण गर्ने बताएका छन् ।  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्थाबमोजिम आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले  उत्पादित विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा बचत हुने विद्युत...

एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
NEWS

एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बैशाख २६ र २७ गते गण्डकी, लुम्बिनी र कर्णाली ३ वटै प्रदेशका बिभिन्न शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम, आधारभुत बाख्रापालन र सुन्तला खेती तालिम को आयोजना गरेको हो । 

आगामी आवको बजेटमा महासंघको सुझाव, सम्भव र उपयुक्त सुझावहरु समेट्ने अर्थमन्त्रीको प्रतिवद्धता
ECONOMY& POLITICS

आगामी आवको बजेटमा महासंघको सुझाव, सम्भव र उपयुक्त सुझावहरु समेट्ने अर्थमन्त्रीको प्रतिवद्धता

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले आ.व. २०८२÷८३ को बजेटमा लगानी सम्बद्ध एकिकृत निकाय र कानून सहित लगानी दशक, स्थानीय उत्पादन अभिवृद्धि एवं आयात प्रतिस्थापन नीतिगत स्थायित्व तथा छिमेकी मुलुक लक्षित पर्यटन विशेष कार्यक्रम समेटेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । आइतवार महासंघद्वारा आयोजित आ.व. २०८२÷८३ को पूर्व बजेट अन्तरक्रियामा महासंघका अध्यक्ष चन्द्र प्रसाद...

आज संघिय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने
ECONOMY& POLITICS

आज संघिय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाण्डौ । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । आज बिहान ११ बजे बस्न लागेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संसघय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम...

ट्रम्पको ठूलो सम्झौता: चीनमाथिको कर ८०% मा झार्ने, बेसेन्टलाई जिम्मा
NEWS

ट्रम्पको ठूलो सम्झौता: चीनमाथिको कर ८०% मा झार्ने, बेसेन्टलाई जिम्मा

न्यूयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चीनसँगको पहिलो वार्ताको लागि शर्तहरू तय गरे, जुन यो सप्ताहन्तमा जेनेभामा हुने तय भएको छ। ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले अमेरिकी खजाना सचिव स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रीरलाई चीनसँगको वार्तामा माग र सम्झौता प्रस्तुत गरे। ट्रम्पले चीनले अमेरिकी सामानहरू बढी आयात गर्नुपर्ने र बदलामा अमेरिकाले चिनियाँ...

पाकिस्तानमा रहेका नेपाली नागरिक निरन्तर सम्पर्कमै छन् :परराष्ट्र मन्त्रालय
ECONOMY& POLITICS

पाकिस्तानमा रहेका नेपाली नागरिक निरन्तर सम्पर्कमै छन् :परराष्ट्र मन्त्रालय

काठमाण्डौ । नेपाल सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू निरन्तर सम्पर्क रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जनाएको छ ।  

एमालेद्वारा नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी
ECONOMY& POLITICS

एमालेद्वारा नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी

काठमाण्डौ । सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।  शुक्रबार एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आगामी आवको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेका हुन् ।

गभर्नर नियुक्ति चाँडै हुन्छ: सभापति देउवा
ECONOMY& POLITICS

गभर्नर नियुक्ति चाँडै हुन्छ: सभापति देउवा

काठमाण्डौ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्ति चाँडै हुने बताएका छन् । निजी निवास बुढानीलकण्ठमा शुक्रवार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले यस्तो बताएका हुन् ।  

मन्त्रिपरिषद बैठक सकियो, 'गभर्नरको अजेण्डामा कुरै भएन'
NEWS

मन्त्रिपरिषद बैठक सकियो, 'गभर्नरको अजेण्डामा कुरै भएन'

काठमाण्डौ । आजको मन्त्रिपरिषद बैठकमा गभर्नरको विषयमा चर्चासम्म पनि नभएको एक मन्त्रीले जानकारी दिएका छन् ।  मन्त्रिपरिषद बैठक केहीबेरअघि सकिएको छ । ती मन्त्रीका अनुसार बैठकमा गभर्नरको विषयमा कुनै छलफल नै भएन । 

भारतका झण्डै दर्जन शहरमा पाकिस्तानी आक्रामणः चण्डीगढमा साइरन बज्यो, अधिकांश क्षेत्रमा ब्ल्याकआउट
NEWS

भारतका झण्डै दर्जन शहरमा पाकिस्तानी आक्रामणः चण्डीगढमा साइरन बज्यो, अधिकांश क्षेत्रमा ब्ल्याकआउट

काठमाण्डौ । पाकिस्तानले जम्मू र कश्मीरका केही भागमा मिसाइल र ड्रोन आक्रमण र पञ्जाबको पठानकोटमा गोलीबारी गरेपछि चण्डीगढमा साइरन बजाइएको छ र ब्ल्याकआउट लागू गरिएको छ। पसलहरू बन्द गर्न र मानिसहरूलाई घर फर्कन निर्देशन दिइएको छ।अधिकारीहरूका अनुसार छिमेकी मोहालीमा पनि ब्ल्याकआउट लागू गरिएको छ।

ढिलोगरी सुरु भयो मन्त्रिपरिषद बैठक
ECONOMY& POLITICS

ढिलोगरी सुरु भयो मन्त्रिपरिषद बैठक

काठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वनिर्धारित समयभन्दा करिब ३ घण्टा ढिलो मन्त्रिपरिषद बैठक सुरु भएको छ ।  निकै महत्वका साथ हेरिएको आजको क्याबिनेट भर्खरै अघिबाट सुरु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

क्याबिनेट रोकेर ओली-देउवा छलफलमा, वार कि पारको अवस्था
ECONOMY& POLITICS

क्याबिनेट रोकेर ओली-देउवा छलफलमा, वार कि पारको अवस्था

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा आ-आफ्नै अडानमा रहेका प्रमुख सत्तारुढ घटक कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।  गभर्नर नियुक्तिमा दुवै दलको आ आफ्नो दाउका कारण गठबन्धनको भविष्यमाथि नै प्रश्नहरु उठिरहेको र प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको मन्त्रिपरिषद बैठकबाट गभर्नर नियुक्त गर्ने वचन दिइसकेको अवस्थामा दुई पार्टीका शीर्ष...

जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबीच सहकार्यको समझदारी
ECONOMY& POLITICS

जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबीच सहकार्यको समझदारी

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्यको समझदारी भएको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजित छलफल कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका आवासीय प्रतिनिधी क्योको योकोशुकाबीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको...

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण सुरु
ECONOMY& POLITICS

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण सुरु

काठमाण्डौ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण आजबाट काठमाण्डौको भुकृटीमण्डपमा सुरु भएको छ।नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा आजबाट सुरु भएको मेला वैशाख २९...

राजावादीहरुद्वारा जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा
ECONOMY& POLITICS

राजावादीहरुद्वारा जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा

काठमाण्डौ । राजावादीहरूले आगामी १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका छन् । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मको माग राख्दै  नेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन घोषणा भएको हो ।  

काठमाण्डौदेखि रारासम्म पर्यटक बस सञ्चालन सम्भाव्यता अध्ययन यात्रा सुरु
TOURISM

काठमाण्डौदेखि रारासम्म पर्यटक बस सञ्चालन सम्भाव्यता अध्ययन यात्रा सुरु

काठमाण्डौ। काठमाण्डौदेखि रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल ९टीबान०को पहलमा विशेष भ्रमण टोली काठमाण्डौबाट प्रस्थान गरेको छ । पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन व्यवसायीहरु पर्यटक बसमा रारा पुग्‍ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्‍न बिहीबार नेपाल पर्यटन बोर्डको प्रांगणबाट प्रस्थान गरेका हुन्...

खानेपानीमन्त्रीको निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण कार्य तीव्र
NEWS

खानेपानीमन्त्रीको निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण कार्य तीव्र

काठमाण्डौ । खानेपानीमन्त्री प्रदीप यादवको विशेष निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ ।मन्त्री यादवको विशेष निर्देशन पश्चात खानेपानी अभाव झेलिरहेका काठमाण्डौ उपत्यकाबासी अब शुद्ध र सफा मेलम्चीको पानी पिउन पाउने भएका छन् । सो कार्यका लागि अहिले काठमाण्डौ उपत्यका भरीका नागरिकहरुलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी...

मन्त्रिपरिषदको बैठक आज बस्दै, गभर्नर नियुक्तिको विषयमा छलफल हुने
ECONOMY& POLITICS

मन्त्रिपरिषदको बैठक आज बस्दै, गभर्नर नियुक्तिको विषयमा छलफल हुने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । मन्त्रिपरिषदको बैठक आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।  

नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ
TOURISM

नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

काठमाण्डौ। नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको जनाइएको छ ।  यो सेवामा सहभागी पर्यटकहरूलाई ठूला र बलिया रबर ट्यूबमा बसेर नदीको प्राकृतिक बहावसँगै रमाइलो गर्ने अवसर मिल्ने रिभर ट्युबिङ नेपालका फाउण्डर यमन माझीले बताए ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X