बुधबार, जेष्ठ ६,२०८३ 02:04:13
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 02:04:13
घण्टामा आधारित ज्याला प्रणाली लागू गर्ने घोषणा
ECONOMY& POLITICS

घण्टामा आधारित ज्याला प्रणाली लागू गर्ने घोषणा

काठमाण्डौ । सरकारले घण्टामा आधारित ज्याला प्रणाली लागू गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम पेश गर्दै इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्ने कार्य घण्टामा आधारित ज्याला प्रणाली लागू गरिने बताएका हुन् ।  

क्यान्सर तथा मृर्गौला उपचार प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गरिने
NEWS

क्यान्सर तथा मृर्गौला उपचार प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गरिने

काठमाण्डौ । सरकारले क्यान्सर तथा मृर्गौला उपचार प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी नीति तथा कार्यक्रम पेश गर्दै यसबारे जनाकारी दिएका हुन् ।  यस्तै पाठेघरको क्यान्सरको एचपीभी खोप र १४ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचारको सेपा उपलब्ध गराइने समेत उनले बताए ।  

सरकारले जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्ने
ECONOMY& POLITICS

सरकारले जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्ने

काठमाण्डौ । सरकारले विसं २०८२ साल जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्ने घोषणा गरेको छ । आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।  जलवायु परिवर्तनका कारण नेपालले भोग्न परेको चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्न उक्त सम्ममेलनको आयोजना गरिने उनले बताए । ‘उक्त संवादमा व्यक्त धारणाहरूका...

युवा वर्गलाई कृषिमा आकर्षित गर्न भूमि कृषि सामाग्री,बीमा खरिद सम्झौता लागू गरिने
NEWS

युवा वर्गलाई कृषिमा आकर्षित गर्न भूमि कृषि सामाग्री,बीमा खरिद सम्झौता लागू गरिने

काठमाण्डौ । सरकारले युवा वर्गलाई कृषिमा आकर्षित गर्न भूमि कृषि सामाग्री,बीमा खरिद सम्झौता र बजारको बलियो इकोसिस्टम लागू गर्ने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  

विसं २०८३ भित्र नेपाललाई ग्रे लिष्टबाट बाहिर निकालिने
NEWS

विसं २०८३ भित्र नेपाललाई ग्रे लिष्टबाट बाहिर निकालिने

काठमाण्डौ । सरकारले विसं २०८३ साल भित्र नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार  संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  

आगामी आवमा स्टार्ट अप कर्जा कार्यक्रम विस्तार गर्ने सरकारको योजना
NEWS

आगामी आवमा स्टार्ट अप कर्जा कार्यक्रम विस्तार गर्ने सरकारको योजना

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा स्टार्ट अप कर्जा कार्यक्रम विस्तार गर्ने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्टार्ट अप उद्यमीलाई प्रोत्साहित गर्न स्टार्ट अप कर्जा कार्यक्रम विस्तार गर्ने बताएका हुन् ।  

विद्यार्थीलाई हप्तामा २० घण्टा काम गरेर कमाउँदै पढ्ने व्यवस्था मिलाइने
NEWS

विद्यार्थीलाई हप्तामा २० घण्टा काम गरेर कमाउँदै पढ्ने व्यवस्था मिलाइने

काठमाण्डौ । सरकारले क्याम्पस पढ्ने विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा दिएर कमाउँदै पढ्दै गर्ने वातावरण बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

कर प्रणालीमा संरचनात्मक रुपान्तरण गरिने, त्रुटिपूर्ण आयोजना खारेज हुने
NEWS

कर प्रणालीमा संरचनात्मक रुपान्तरण गरिने, त्रुटिपूर्ण आयोजना खारेज हुने

काठमाण्डौ । सरकारले कर प्रणालीको संरचनात्मक रुपान्तरण गरिने घोषणा गरेको छ ।  शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर प्रणालीमा संरचनात्मक रूपान्तरण गरिने घोषणा गरे ।  उनले भने-'कर प्रणालीमा संरचनात्मक रूपान्तरण गरिने छ। औद्योगिकीकरण, लगानी प्रवर्द्धन र अर्थतन्त्रको...

युवा लक्षित ‘स्टार्टअप कार्यक्रम’ सुरु गरिने
ECONOMY& POLITICS

युवा लक्षित ‘स्टार्टअप कार्यक्रम’ सुरु गरिने

काठमाण्डौ । सरकारले युवा केन्द्रित ‘स्टार्टअप कार्यक्रम’ सुरुवात गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

सबै किसिमका रोजगारलाई सामाजिक सुरक्षा कार्यक्रममा जोडिने
NEWS

सबै किसिमका रोजगारलाई सामाजिक सुरक्षा कार्यक्रममा जोडिने

काठमाण्डौ । सरकारले देश भित्रका सबै किसिमका रोजगारहरुमा संलग्न व्यक्तिहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा समेटुने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा यस्तो घोषणा गरेका हुन् ।

आगामी आवमा रोजगारी सिजर्ना गरी गरिबी निवारण गर्ने सरकारको नीति
ECONOMY& POLITICS

आगामी आवमा रोजगारी सिजर्ना गरी गरिबी निवारण गर्ने सरकारको नीति

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा रोजगारी सिर्जना गरी गरिवी निवारण गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रोजगारीका अवसर सिर्जना गरिने बताएका हुन् ।  उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्दै अर्थतन्त्रलाई गतिशिल बनाउने पौडेलले बताए ।  

सरकारले एकीकृत परियोजना बैंक लागू गर्ने
NEWS

सरकारले एकीकृत परियोजना बैंक लागू गर्ने

काठमाण्डौ । सरकारले एकीकृत परियोजना बैंक लागू गर्ने भएको छ । ंयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२र०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा दोहोरपन हटाउन एकीकृत परियोजना बैंकको अवधारणा अघि सारिएको बताए ।  

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको घोषणा
NEWS

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको घोषणा

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।  यो क्रममा उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा कार्यान्व्यनमा ल्याई अर्थतन्त्रलाई गतिशील बनाइने घोषणा गरेका छन् । 

सहकारी समस्या समाधानका लागि पीडितद्वारा सरकारलाई चिठ्ठा कार्यक्रमको प्रस्ताव
NEWS

सहकारी समस्या समाधानका लागि पीडितद्वारा सरकारलाई चिठ्ठा कार्यक्रमको प्रस्ताव

काठमाण्डौ। आन्दोलनरत सहकारी पीडितहरुले सहकारी समस्या समाधानका लागि चिठ्ठा कार्यक्रमको योजना सरकारसमक्ष प्रस्ताव राखेका छन् । शुक्रबार काठमाण्डौको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी चिठ्ठा योजनामा आफूहरुको प्रत्यक्ष सहभागितासहित कार्यान्वयन गरिए सफल हुने अध्यक्ष कुशलव केसीको जिकिर छ ।

वर्षमानको दाबी: 'राजावादी आन्दोलनमा भारतको समर्थन र सदभाव छैन'
NEWS

वर्षमानको दाबी: 'राजावादी आन्दोलनमा भारतको समर्थन र सदभाव छैन'

काठमाण्डौ । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय चौथाईवालाले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग भेटेका छन् ।  दुई नेताबीच शुक्रबार भेटवार्ता भएको हो । भेटका क्रममा चौथाईवालेले नेपालमा केही समयअघि सुरु भएको राजावादी आन्दोलनमा भारतको कुनै सहयोग, समर्थन र सदभाव नरहेको बताएका...

नेपाल पर्यटन बोर्डद्वारा दुबईमा नेपालको पर्यटन सम्भावना र गन्तव्य प्रदर्शन
TOURISM

नेपाल पर्यटन बोर्डद्वारा दुबईमा नेपालको पर्यटन सम्भावना र गन्तव्य प्रदर्शन

काठमाण्डौ। नेपाल पर्यटन बोर्डले संयुक्त अरब इमिरेट्स्‌को दुबईमा सम्पन्न ‘अरबियन ट्राभल मार्केट (एटीएम) २०२५ु मा सहभागिता जनाउँदै नेपालको विविधपर्यटन गन्तव्य र सम्भावनाहरू प्रदर्शन गरेको छ । अप्रिल २८ देखि मे १, २०२५ सम्म दुबई वर्ल्ड ट्रेड सेन्टरमा आयोजित उक्त अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विलासितापूर्ण पर्यटन क्षेत्रका...

१५० देशका आईफोन प्रयोगकर्तालाई एकैपटक खतरा !
NEWS

१५० देशका आईफोन प्रयोगकर्तालाई एकैपटक खतरा !

काठमाण्डौ । टेक दिग्गज एप्पलले एकै साथ १५० देशका आईफोन प्रयोगकर्ताहरूलाई ठूलो खतराबारे चेतावनी दिएको छ। यो ‘मर्सनेरी स्पाइवेयर अट्याक’ को खतरा हो। यी आक्रमणहरू सामान्य साइबर आक्रमणभन्दा खतरनाक हुने कम्पनीले जनाएको छ ।साइबर अपराधीहरूले केही व्यक्ति र उनीहरूको आईफोनलाई निशाना बनाउन खोजिरहेको जनाइएको छ । एप्पल आफ्ना प्रयोगकर्ताहरूको बारेमा चिन्तित भएको र  उनीहरूलाई यो...

राष्ट्रपति पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
ECONOMY& POLITICS

राष्ट्रपति पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाण्डौ । आज संघिय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले संघिय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।  संघिय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणा गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
ECONOMY& POLITICS

लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणा गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा लगानी अभिबृद्धिका लागि लगानी दशक घोषणा गरी लगानीसम्बन्धी एकिकृत कानून बनाई लागु गर्न सरकारसंग आग्रह गरेका छन् ।  कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले सो आग्रह गरेका हुन् ।  उनले आगामी १० बर्षलाई लगानी दशकको...

सरकारको नीति तथा कार्यक्रम भोलि पेस हुने, सबै तयारी पूरा
ECONOMY& POLITICS

सरकारको नीति तथा कार्यक्रम भोलि पेस हुने, सबै तयारी पूरा

काठमाण्डौ । सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।  संघीय संसद् सचिवालयले नीति कार्यक्रम प्रस्तुतिका लागि आवश्यक तयारी अन्तिम चरणमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X