शनिबार, बैशाख २०,२०८२ 03:51:15
IME remit
  • शनिबार, बैशाख २०,२०८२ 03:51:15
IME remit
Global IME Bank Limited

क्यान्सर तथा मृर्गौला उपचार प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गरिने

१४ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार

Hyundai Nepal
क्यान्सर तथा मृर्गौला उपचार प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गरिने
Nabil Bank Limited

काठमाण्डौ । सरकारले क्यान्सर तथा मृर्गौला उपचार प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी नीति तथा कार्यक्रम पेश गर्दै यसबारे जनाकारी दिएका हुन् ।  

यस्तै पाठेघरको क्यान्सरको एचपीभी खोप र १४ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचारको सेपा उपलब्ध गराइने समेत उनले बताए ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यसका साथै राष्ट्रपति पौडेलले मस्तिष्क,मेरुदण्ड,मानसिक र स्नायु उपचारका लागि काठमाण्डौमा अत्याधुनिक न्यूरो साइन्स केन्द्र स्थापना गरिने बताए । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.