बुधबार, जेष्ठ ६,२०८३ 01:45:48
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 01:45:48
सुकेटार विमानस्थलमा करिब चार महिनापछि पुनः हवाई सेवा सुरु
TOURISM

सुकेटार विमानस्थलमा करिब चार महिनापछि पुनः हवाई सेवा सुरु

काठमाण्डौ । सुकेटार विमानस्थलमा करिब चार महिनापछि पुनः हवाई सेवा सुरु भएको छ । नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मंसिरको अन्तिम सातादेखि सुकेटार विमानस्थलमा नियमित उडान हुन सकेको थिएन ।  शुक्रबार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आइतबारका लागि सारिएको थियो । 

सफल व्यवसायी बन्न चाहनुहुन्छ ? यी १० पुस्तक बन्न सक्छन् उपयोगी
OFF THE BEAT

सफल व्यवसायी बन्न चाहनुहुन्छ ? यी १० पुस्तक बन्न सक्छन् उपयोगी

काठमाण्डौ। यदि तपाईं विजिनेश सुरु गर्न गइरहनुभएको छ भने र कसैले तपाईलाई पुस्तक पढ्नुहोस् भन्यो भने अनौठो लाग्ला । अधिकांश सफल कारोबारी वा सीइओले कुनै कलेज वा स्कूलबाट विजिनेशको सूत्र सिकेर आएका हुँदैनन् । कुनै एउटा मात्र पुस्तकले पूर्ण रुपमा विजिनेश सिकाउन पनि सक्दैन । तर, कुनै पुस्तक यस्ता छन्, जसलाई विजिनेश सुरु गर्नुभन्दा पहिला एकपटक पढ्न आवश्यक हुन्छ । यी यस्ता पुस्तक...

आज रामनवमी पर्व, सेयर बजार बन्द रहने
NEWS

आज रामनवमी पर्व, सेयर बजार बन्द रहने

काठमाण्डौ । आज हिन्दु धर्मावलम्बीहरुले रामनवमी पर्व मनाउदै छन् । त्रेतायुगमा अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा भगवान् श्रीरामको जन्म भएको दिनको रुपमा चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइने गरिन्छ ।  यस अवसर्मा आज नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको...

जाजरकोटमा एकपछि अर्को भूकम्प
NEWS

जाजरकोटमा एकपछि अर्को भूकम्प

काठमाण्डौ । जाजरकोट केन्द्रविन्दू भएर केहीबेर अघि एकपछि अर्को भूकम्पको धक्का महसुस गरिएको छ। 

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश
NEWS

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाण्डौ । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको छ ।  

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
ECONOMY& POLITICS

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता भएको हो ।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैठौं शिखर सम्मेलन समापनपश्चात ओली र मोदीबीच भेटवार्ता भएको हो । उक्त भेटवार्तामा नोपलकी परराष्ट्रमन्त्री आरजु राणा तथा...

तीनकुने घटनाले देशको बेइज्जत गर्यो, उद्योगी–व्यवसायी आतंकित बनेः रक्षामन्त्री राई
ECONOMY& POLITICS

तीनकुने घटनाले देशको बेइज्जत गर्यो, उद्योगी–व्यवसायी आतंकित बनेः रक्षामन्त्री राई

काठमाण्डौ। रक्षामन्त्री मानवीर राईले चैत १५ गते तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शनका नाममा भएका घटनाहरूले मुलुकको बेइज्जत गरेको बताएका छन् ।  भाटभटेनी सुपर मार्केटलगायत अन्य व्यापार–व्यवसाय, उद्योगहरूमा भएको आगजनी, लुटपाट तथा तोडफोडको घटनाले देशकै बेइज्जत गर्नाको साथै मुलुकका उद्योगी–व्यवसायीहरूमा आतंकसमेत सिर्जना गरेको उनको भनाइ छ ।‘आज उद्योगी व्यवसायीहरू...

बिम्स्टेक शिखर सम्मेलन सम्पन्न
ECONOMY& POLITICS

बिम्स्टेक शिखर सम्मेलन सम्पन्न

काठमाण्ठडौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैठौं शिखर सम्मेलन सम्पन्न भएको छ । थाईल्याण्डमा आज बैंकक सोचपत्रपत्र, २०३० जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न भएको हो ।यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैंकक...

नेपाल वित्तीय संस्था कर्मचारी संघको प्रभातफेरि कार्यक्रम सम्पन्न
NEWS

नेपाल वित्तीय संस्था कर्मचारी संघको प्रभातफेरि कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल वित्तीय संस्था कर्मचारी संघले आफ्नो ३५ औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाण्डौमा प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको भृकुटीमण्डपमा सम्पन्न प्रभातफेरि कार्यक्रममा पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत प्रमुख अतिथि थिए ।  संघका अध्यक्ष पदमराज रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य...

नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद गठन हुने
ECONOMY& POLITICS

नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद गठन हुने

काठमाण्डौ । नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् (जेबीसी) गठन हुने भएको छ । आज बैंककमा नेपाल उद्योग महासंघ र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्षबीच भएको भेटवार्तामा उक्त परिषद गठनका बारेमा छलफल भएको हो ।  महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुल सहित दुवै देशका पदाधिकारबीच भएको भेटवार्ताका अवसरमा महासंघले दुई...

बैंककमा प्रधानमन्त्री ओली र मोदीबिच आज भेटवार्ता हुने
ECONOMY& POLITICS

बैंककमा प्रधानमन्त्री ओली र मोदीबिच आज भेटवार्ता हुने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैठौं शिखर सम्मेलनलाई आज सम्बोधन गर्दैछन् ।  सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र...

भन्सार र राजश्व अनुसन्धान कार्यालयसँग सम्बन्धित व्यवसायीका चासो सम्बोधन गर्न आग्रह
NEWS

भन्सार र राजश्व अनुसन्धान कार्यालयसँग सम्बन्धित व्यवसायीका चासो सम्बोधन गर्न आग्रह

काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले सीमाक्षेत्रका भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालयसँग सम्बन्धित व्यवसायीका चासो र गुनासाहरुको सम्बोधन गर्न सम्बन्धित कार्यालय प्रमुखहरुलाई आग्रह गरेको छ ।  संघको एक प्रतिनिधि मण्डलले राजश्व अनुसन्धान कार्यालय पथलैया, सुक्खाबन्दरगाह सिर्सिया र वीरगन्ज भन्सार कार्यालयका प्रमुखहरुलाई भेटेर व्यवसायीले वस्तु...

चेम्बर र टुरिजम काउन्सिल थाइल्याण्डबीच पर्यटन क्षेत्रमा सहकार्यको समझदारीपत्रमा हस्ताक्षर
ECONOMY& POLITICS

चेम्बर र टुरिजम काउन्सिल थाइल्याण्डबीच पर्यटन क्षेत्रमा सहकार्यको समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाईल्याण्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यको समझदारी भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाईल्याण्डका  प्रधानमन्त्री पेईतोङत्रान सिनावात्राको उपस्थितीमा बैंककमा भएको समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र टुरिजम काउन्सिल अफ थाईल्याण्डका अध्यक्ष...

नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रर्वद्धन गर्ने समझदारी
ECONOMY& POLITICS

नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रर्वद्धन गर्ने समझदारी

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासंघ (एफटीआई) बीच दुई देशबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको उपस्थितीमा बुधबार थाइल्याण्डको बैंककमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र एफटीआईका...

महासंघ र थाईल्यान्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्रमा हस्ताक्षर
ECONOMY& POLITICS

महासंघ र थाईल्यान्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ र थाईल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ ।  दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितीमा आज बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले...

प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री र राजालाई भेट्दै
ECONOMY& POLITICS

प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री र राजालाई भेट्दै

काठमाण्डौ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदैछ । उक्त भेटवार्ता थाइल्याण्डको सरकारी भवनमा हुन लागेको हो । भेटवार्ताअघि प्रधानमन्त्री ओली शिनावातले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए ।  थाइल्याण्डका प्रधानमन्त्री शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका...

प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री र राजालाई भेट्दै
ECONOMY& POLITICS

प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री र राजालाई भेट्दै

काठमाण्डौ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदैछ । उक्त भेटवार्ता थाइल्याण्डको सरकारी भवनमा हुन लागेको हो । भेटवार्ताअघि प्रधानमन्त्री ओली शिनावातले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए ।  थाइल्याण्डका प्रधानमन्त्री शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका...

लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कौंः अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कौंः अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन् । आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणसम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुने भन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजनाहरु आवश्यक भएको बताएका हुन् ।  उनले श्रम, सीप,...

बिमस्टेकका लागि चेम्बर पदाधिकारी टोली प्रधानमन्त्रीसँगै थाईल्याण्ड प्रस्थान
ECONOMY& POLITICS

बिमस्टेकका लागि चेम्बर पदाधिकारी टोली प्रधानमन्त्रीसँगै थाईल्याण्ड प्रस्थान

काठमाण्डौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिस्टेक) को छैठौंं शिखर सम्मेलनमा भाग लिन नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली प्रधानमन्त्री केपी शर्मा ओलीसंगै थाईल्याण्ड गएको छ । निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै अध्यक्ष कमलेश कुमार अग्रवाल, चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा र...

नेशनल कार्ड स्विच र नेपाल पे कार्डको तयारी लगभग पूरा
NEWS

नेशनल कार्ड स्विच र नेपाल पे कार्डको तयारी लगभग पूरा

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आज एक औपचारिक कार्यक्रमबीच गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतित्थमा NPS-National Card Switch (NPS-NCS) र Domestic Card Scheme (NEPALPAY Card)  को पूर्वाधार स्थापना र प्राविधिक रूपमा तयार भएको घोषणा गरेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट एनसीएचएलले हालै प्राप्त गरेको अन्तिम स्वीकृतिअनुसार एनपीएस–एनसीएस र नेपाल पे कार्डको तयारी पूरा भएको जानकारी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X