बुधबार, जेष्ठ ६,२०८३ 01:40:00
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 01:40:00
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै
ECONOMY& POLITICS

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै

काठमाण्डौ । आज संघीय संसद्को दुवै सदनको बैठक बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्य तालिका रहेको छ ।पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने र ऊर्जा,...

आगामी बजेटबारे अर्थ मन्त्रालयद्वारा १६ मन्त्रालयसँग छलफल, स्मार्ट योजना प्रस्ताव गर्न अर्थमन्त्रीको आग्रह
ECONOMY& POLITICS

आगामी बजेटबारे अर्थ मन्त्रालयद्वारा १६ मन्त्रालयसँग छलफल, स्मार्ट योजना प्रस्ताव गर्न अर्थमन्त्रीको आग्रह

काठमाण्डौ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माण सम्बन्धमा १६ वटा मन्त्रालयसँग छलफल सम्पन्न गरेको छ । यसैक्रममा आज संस्कृति, पर्यटन तथा उड्डयान पर्यटन मन्त्रालसँग छलफल भएको छ ।  मन्त्रालयहरुसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । उनले संघीयताको मूल मर्म र...

कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता
ECONOMY& POLITICS

कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट गैरकानुनी रुपमा पदमुक्त गरिएको भन्दै कुलमान घिसिङले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सरकारले कार्यकारी निर्देशक पदबाट हटाएसँगै घिसिङले पेस गरेको रिट बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।उनलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमुक्त गर्ने निर्णय...

गरिब जनतालाई विद्युत्‌को सेवा शुल्कमा ५०% छुट
NEWS

गरिब जनतालाई विद्युत्‌को सेवा शुल्कमा ५०% छुट

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युत्को सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक भएर आएसँगै हितेन्द्रदेव शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युत्को सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन् ।  

माथिल्लो तामाकोशीले घुँडा टेकेपछि बढ्ने भयो जिल्लावासी कर्मचारीको तलब, यस्तो भयो सहमति
NEWS

माथिल्लो तामाकोशीले घुँडा टेकेपछि बढ्ने भयो जिल्लावासी कर्मचारीको तलब, यस्तो भयो सहमति

काठमाण्डौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने भएको छ । विगत चार दिनदेखि आन्दोलतरत दोलखा जिल्लावासी करार कर्मचारीहरूसँग आज सहमति गर्दै कम्पनीले सबै कर्मचारीको सेवा सुविधामा एकरूपता ल्याउने प्रतिबद्धता जनाएको हो ।  कम्पनीको प्रतिबद्धता अनुसार अब बाहिर जिल्लाबाट आएका र दोलखा जिल्लावासी करार...

देशको आर्थिक वृद्धिदर ५.१%, उत्पादनमूलक उद्योगको वृद्धिदर ७.४%
ECONOMY& POLITICS

देशको आर्थिक वृद्धिदर ५.१%, उत्पादनमूलक उद्योगको वृद्धिदर ७.४%

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासिकमा ५.१ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सार्वजनिक गर्दै यातायातलगायत केही क्षेत्रमा राम्रो सुधार देखिए पनि जिडिपीमा सामान्य वृद्धि हासिल भएको जनाएको हो ।यद्यपि, यो मौसमी प्रभाव समायोजन नगरिएको...

युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन, ‘सरकार सम्पूर्ण रुपमा उद्यमीहरुको साथमा छ’: अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन, ‘सरकार सम्पूर्ण रुपमा उद्यमीहरुको साथमा छ’: अर्थमन्त्री पौडेल

काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ । प्रदेश च्याप्टरको आज भैरहवामा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले शुभारम्भ गरे । सो अवसरमा उप–प्रधानमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा नेपाल उद्योग परिसंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सरकारले थप भूमिकाको आशा गरेको बताए...

सेवा सुविधामा विभेद गरिएको भन्दै अपर तामाकोशीका कर्मचारी चार दिनदेखि आन्दोलित
NEWS

सेवा सुविधामा विभेद गरिएको भन्दै अपर तामाकोशीका कर्मचारी चार दिनदेखि आन्दोलित

काठमाण्डौ । खाइपाई आएको सेवा सुविधामा विभेद गरिएको भन्दै मुलुककै ठूलो ५४६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।कम्पनीमा कार्यरत दोलखा जिल्लावासी र अन्य जिल्लाका कर्मचारीहरूबीच सेवा सुविधामा विभेद गरिएको भन्दै चार दिनदेखि उनीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।उक्त विभेद अन्त्य गर्न आयोजनाको व्यवस्थापन पक्ष र जिल्लावासी...

इटहरीको सेन्ट्रल प्लाजामा भीषण आगलागी, ११ जनाको उद्धार
NEWS

इटहरीको सेन्ट्रल प्लाजामा भीषण आगलागी, ११ जनाको उद्धार

काठमाण्डौ । कोशी प्रदेशको इटहरीस्थित मुख्य चौकमै रहेको एक व्यवसायिक भवनमा आगलागी भइरहेको छ । सो आगलागीमा परी केही मानिसहरु फसेका र उनीहरुको उद्धार कार्य समेत भइरहेको प्रहरीले जनाएको छ ।  इटहरीको मुख्य चौकमै रहेको सेन्ट्रल प्लाजामा बिहान ९ः३० बजेदेखि आगलागी भएको हो । 

आठ महिनामा रु.५६ अर्बको खानेतेल निर्यात
ECONOMY& POLITICS

आठ महिनामा रु.५६ अर्बको खानेतेल निर्यात

काठमाण्डौ । देशमा पछिल्लो आठ महिनामा करिब ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात भएको छ । पछिल्लो आठ महिनामा १ खर्ब ५८ अर्ब रुपैयाँको निर्यात गर्दा ४७ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ बराबरको भटमास (सोयाबिन) तेल मात्रै निर्यात भएको छ ।  त्यस्तै, ७ अर्ब ९८ करोड २३ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल, ५ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको अलैंची, ४ अर्ब ३२ करोड ३९ लाख रुपैयाँको कार्पेट...

आठ महिनामा काँकडभिट्टा नाकाबाट १२.६४ अर्बको पेट्रोलियम आयात
NEWS

आठ महिनामा काँकडभिट्टा नाकाबाट १२.६४ अर्बको पेट्रोलियम आयात

काठमाण्डौ । काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा १२ अर्ब बढी मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ तथा मट्टितेल गरी कुल १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।  

ऊर्जामन्त्रीद्वारा डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता उठाउन निर्देशन
ECONOMY& POLITICS

ऊर्जामन्त्रीद्वारा डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता उठाउन निर्देशन

काठमाण्डौ । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले उद्योगीहरुबाट विद्युतको बक्यौता उठाउन निर्देशन दिएका छन् । मन्त्री खड्काले प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई शपथ गराउँदै डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् प्रयोग गरेका उद्योगीहरुसँग बक्यौता उठाउन निर्देशन दिएका हुन् ।  यस्तै उनले लोडसेडिङको अवस्था सिर्जना हुने वातावरण बन्न...

हिमाल आरोहण अनुमति सुरु
TOURISM

हिमाल आरोहण अनुमति सुरु

काठमाण्डौ । यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् ।हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका तयारी व्यवस्थापनमा आरोहण गराउने कम्पनी जुटेका छन् । विभागका अनुसार...

आयात प्रतिस्थापन र निर्यातजन्य कृषि उत्पादनलाई प्राथमिकता दिन निजी क्षेत्रको जोड
ECONOMY& POLITICS

आयात प्रतिस्थापन र निर्यातजन्य कृषि उत्पादनलाई प्राथमिकता दिन निजी क्षेत्रको जोड

काठमाण्डौ । नेपालले कृषि क्षेत्रबाट फाइदा लिन आयात प्रतिस्थापन र निर्यातजन्य कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्नेमा निजी क्षेत्रले जोड दिएको छ । यस्तै उनीहरुले कृषि क्षेत्रको बजेट ज्यादै न्युन रहेको उल्लेख आगामी बजेटमा कृषिलाई प्राथमिकता राखेर बजेट विनियोजन गर्न दिन समेत आग्रह गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ तथा स्वीस कन्ट्रयाक्टरकासा कार्यक्रम तथा कृषि...

हेटौँडा सिमेन्ट उद्योगले चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने
NEWS

हेटौँडा सिमेन्ट उद्योगले चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने

काठमाण्डौ । हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ । लामो समयदेखि बन्द रहेको उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएसँगै पुनःउत्पादन सुरु गर्ने तयारी भएको हो ।  उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ केही मौज्दात रहेको र केही आउने सुनिश्चितता...

सरकारलाई बालेनको अल्टिमेटम-'एकहप्ताभित्र सफाई कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु'
NEWS

सरकारलाई बालेनको अल्टिमेटम-'एकहप्ताभित्र सफाई कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु'

काठमाण्डौ । कुलमान घिसिंगलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले हटाएको विषय जनआक्रोश बढिरहेकै बेला काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले आफ्ना सफाई कर्मचारीले तलब नपाए सरकारका मान्छेहरुलाई टुकुचामा गाडिदिने धम्की दिएका छन् । 

कुलमानलाई हटाएपछि गगन फायरः 'हामी असन्तुष्टिको आगो निभाउन दिनरात नभनी मेहेनत गर्ने अनि सरकार चाहिँ उल्टै मट्टितेल खन्याउने ?'
NEWS

कुलमानलाई हटाएपछि गगन फायरः 'हामी असन्तुष्टिको आगो निभाउन दिनरात नभनी मेहेनत गर्ने अनि सरकार चाहिँ उल्टै मट्टितेल खन्याउने ?'

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिंगलाई बर्खास्त गर्ने सरकारको निर्णयको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विरोध गरेका छन् ।  

विद्युत प्राधिकरणबाट कुलमानलाई हटाएर प्रधानमन्त्रीको सालोलाई नियुक्ति
NEWS

विद्युत प्राधिकरणबाट कुलमानलाई हटाएर प्रधानमन्त्रीको सालोलाई नियुक्ति

काठमाण्डौ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ ।  योसँगै प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति दिइएको छ । 

हिमालयन लघुवित्तद्वारा ग्लोबल मनि विक कार्यक्रम  सम्पन्न
NEWS

हिमालयन लघुवित्तद्वारा ग्लोबल मनि विक कार्यक्रम सम्पन्न

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ४ गतेदेखि चैत १० गतेसम्म ‘ग्लोबल मनि विक २०२५ को उपलक्ष्यमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

वीरगञ्ज नाकाबाट १.२२ खर्बको पेट्रोलियम पदार्थको आयात
NEWS

वीरगञ्ज नाकाबाट १.२२ खर्बको पेट्रोलियम पदार्थको आयात

काठमाण्डौ । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाकाबाट १ खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो नाफाबाट यो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल आयात भएको हो ।गत आवको आठ महिनामा भने १ खर्ब २० अर्ब ५३ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । चालु आवमा वीरगञ्ज नाकाबाट...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X