बुधबार, जेष्ठ ६,२०८३ 01:45:46
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 01:45:46
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे यी पाँच विधेयक
ECONOMY& POLITICS

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे यी पाँच विधेयक

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनबाट पारित भएका पाँच विधेयकलाई प्रमाणीकरण गरेका छन् ।  

बिमस्टेक शिखर सम्मेलनमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गर्दै प्रधानमन्त्री
ECONOMY& POLITICS

बिमस्टेक शिखर सम्मेलनमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गर्दै प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली औपचारिक भ्रमण र बिमस्टेकको छैठौं शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ प्रस्थान गर्न लागेका हुन् ।  थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन...

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय
NEWS

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाण्डौ । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको छ ।

डिजल र हवाई इन्धनको मूल्य घट्यो, पेट्रोलको यथावत
NEWS

डिजल र हवाई इन्धनको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाण्डौ । डिजल र हवाई इन्धनको मूल्य घटेको छ ।नेपाल आयल निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले मंगलबारदेखि लागू हुने गरी डिजल र हवाई इन्धनको मूल्य घटाएको हो ।  निगमले डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटरमा २ रुपैयाँ घटाउने निर्णय गरेको छ ।

गभर्नर नियुक्तिमा नयाँ खेलः अर्थमन्त्रालयले रातारात परिवर्तन गर्‍यो मापदण्ड,  उमेरहदसम्बन्धी व्यवस्था नै गायब
NEWS

गभर्नर नियुक्तिमा नयाँ खेलः अर्थमन्त्रालयले रातारात परिवर्तन गर्‍यो मापदण्ड, उमेरहदसम्बन्धी व्यवस्था नै गायब

काठमाण्डौ । सरकारले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिको मुखैमा अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड संसोधन गरेको छ ।  अर्थमन्त्रालयले सोमबार साँझ अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ मा दोश्रो संसोधन भएको जानकारी दिएको हो । अर्थ...

हिमालय एअरलाइन्सद्वारा ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु
TOURISM

हिमालय एअरलाइन्सद्वारा ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु

काठमाण्डौ । नेपाल र चीनको संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले मार्च ३१, २०२५ मा ऐतिहासिक ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु गरेको छ ।  ‘रुफ अफ द वल्र्ड’भनेर चिनिने विश्व प्रसिद्ध सहर ल्हासाबाट नेपालको पर्यटकीय राजधानी पोखरासम्मको यो ऐतिहासिक सेड्युल उडान सेवामार्फत हिमालय एअरलाइन्स्ले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने कम्पनीले जनाएको छ ।...

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघद्वारा उपाध्यक्ष ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक सीईओमा पदोन्नति भएकोमा बधाई
NEWS

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघद्वारा उपाध्यक्ष ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक सीईओमा पदोन्नति भएकोमा बधाई

काठमाण्डौ । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले आफ्ना उपाध्यक्ष् ामनोज कुमार ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा पदोन्नति भएकोमा हार्दिक बधाई व्यक्त गरेको छ ।

आर्थिक बोझ नलिई घर किन्ने सोचमा हुनुहुन्छ ? अपनाउनुहोस् ५–२०–३०–४० सूत्र
OFF THE BEAT

आर्थिक बोझ नलिई घर किन्ने सोचमा हुनुहुन्छ ? अपनाउनुहोस् ५–२०–३०–४० सूत्र

काठमाण्डौ । आफ्नै घर होस् भन्ने चाहना सबै ब्यक्तिको हुन्छ । तर उपयुक्त वित्तीय योजना बिना यस्तो सपना पुरा हुन सम्भव भने हुँदैन । सही वित्तीय योजनाको अभावमाले सपना उल्टै आर्थिक बोझ समेत बन्न सक्ने सम्भावना हुन्छ ।  यहाँ हामी तपाईलाई आफ्नै घर होस् भन्ने सपना साकार पार्न केही फर्मुलाका बारेमा जानकारी दिदैछौं । ५–२०–३०–४० सूत्र घर किन्न वा बनाउन निकै उपयोगी हुन सक्छ । यस...

नेपाल–म्यानमार चेम्बर अफ कमर्सले म्यानमारका भूकम्प पीडितलाई राहत उपलब्ध गराउने
NEWS

नेपाल–म्यानमार चेम्बर अफ कमर्सले म्यानमारका भूकम्प पीडितलाई राहत उपलब्ध गराउने

काठमाण्डौ । नेपाल–म्यानमार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले मित्रराष्ट्र म्यानमारमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।चेम्बरका अध्यक्ष शिवकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डल सोमबार बिहान ललितपुरस्थित नेपालका लागि म्यानमारको राजदूतावास पुगेर म्यानमार सरकार र जनताप्रति समवेदना व्यक्त गरेको हो।  चेम्बरले म्यानमारमा भूकम्पले गराएका...

भूकम्पबाट प्रभावित म्यानमारमा एक साताको राष्ट्रिय शोक घोषणा
NEWS

भूकम्पबाट प्रभावित म्यानमारमा एक साताको राष्ट्रिय शोक घोषणा

काठमाण्डौ । म्यानमारको सत्तारुढ सैनिक सरकारले देशमा एक साताको राष्ट्रिय शोकको घोषणा गरेको छ । म्यानमारमा मार्च २८ मा गएको शक्तिशाली भूकम्पमा १७ सयभन्दा बढीको ज्यान गएको छ ।

प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
ECONOMY& POLITICS

प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाण्डौ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।शुक्रबार सभमुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रष्पिक्ष दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरू बिचको छलफलबाट यो सहमति जुटेको हो ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट...

इस्लाम धर्मावलम्बीहरुले आज ईद–उल-फित्र मनाउँदै, सेयरबजार बन्द रहने
NEWS

इस्लाम धर्मावलम्बीहरुले आज ईद–उल-फित्र मनाउँदै, सेयरबजार बन्द रहने

काठमाण्डौ । इस्लाम धर्मावलम्बीहरूले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन् । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो ।  यो बिहान प्रार्थना सँगै सुरु हुन्छ । मस्जिदमा जाँदा नयाँ लुगा लगाएर जाने चलन छ। त्यसैगरी गुलियो खानेकुरा, खजुर वा...

राप्रपाका नेता राणा र मिश्रसहित ४१ जनालाई ५ दिन थप हिरासतमा राख्न  अनुमति, स्वागत नेपाल रिहा
NEWS

राप्रपाका नेता राणा र मिश्रसहित ४१ जनालाई ५ दिन थप हिरासतमा राख्न अनुमति, स्वागत नेपाल रिहा

काठमाण्डौ । जिल्ला अदालत काठमाण्डौले तीनकुनेमा चैत १५ गते भएको राजावादी प्रदर्शनमा दोषी भनी पक्राउ गरिएका राप्रपाका नेताद्वय धवलशमशेर राणा र रवीन्द्र मिश्रसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।  जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले राणा र मिश्रसहित ११ जनालाई थप ५ दिन हिरासमा राखी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको हो । 

कुरियर कम्पनी तोडफोडमा संलग्नलाई कारवाही गर्न कोसानको माग
NEWS

कुरियर कम्पनी तोडफोडमा संलग्नलाई कारवाही गर्न कोसानको माग

काठमाण्डौ। नेपाल कुरियर सेवासंघ (कोसान)ले तिनकुने क्षेत्रमा राजावादी समुहले आयोजना गरेको विरोध कार्यक्रमको क्रममा भएको ढुङ्गामुढा तथा आगजनीमा परि ३ वटा कुरियर कम्पनीहरुमा भएको क्षतीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।संघले आज एक विज्ञप्ति जारी गर्दै सबै निति नियमको परिपालना गरि सञ्चालनमा रहेको कुरियर व्यवसायीप्रति देखिएको यस किसिमको गतिविधिप्रति घोर विरोध गरेको...

प्रदर्शनका नाममा भएको ताडफोड, आगजनी तथा लुटपाटप्रति चेम्बरद्वारा आपत्ति
ECONOMY& POLITICS

प्रदर्शनका नाममा भएको ताडफोड, आगजनी तथा लुटपाटप्रति चेम्बरद्वारा आपत्ति

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले प्रदर्शनका नाममा गत शुक्रबार निजी तथा सार्वजनिक सम्पत्ति एवं संचारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति गम्भिर आपत्ति जनाएको छ । काठमाण्डौको बानेश्वर, तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा प्रदर्शनका नाममा भएको हिंसात्मक घटनाप्रति चेम्बर अफ कमर्सले गम्भिर आपत्ति जनाएको हो ।  चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गत शुक्रबार...

म भागेको छैन, काठमाण्डौको एक मन्दिरमा बसेको छु: दुर्गा प्रसाईं
ECONOMY& POLITICS

म भागेको छैन, काठमाण्डौको एक मन्दिरमा बसेको छु: दुर्गा प्रसाईं

काठमाण्डौ । प्रहरीको खोजी सूचीमा रहेका राजावादी आन्लोलनका कमाण्डर दुर्गा प्रसाईंले आफू कतैपनि नभागेको र काठमाण्डौमै रहेको बताएका छन् । प्रसाईंले एक भिडियो सन्देश जारी गर्दै  आफूलाई मार्ने योजना बनेको थाहा पाएपछि ज्यान जोगाउन गत शुक्रबार प्रहरी घेरा तोडेर भागेको बताएका छन् ।  

सर्वोच्चद्वारा पाथीभरा केबलकार निर्माणको काम यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश
TOURISM

सर्वोच्चद्वारा पाथीभरा केबलकार निर्माणको काम यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणमा हालसम्म भएका कामकारबाहीलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश शारङ्गा सुवेदीको गत चैत १३ गतेइजलासले यस्तो आदेश दिएको हो ।  तर उक्त आदेश आइतबार सार्वजनिक गरिएको छ । यस्तै उक्त इजलासले छलफलका लागि आगामी चैत २६ गते दुवै पक्षलाई बोलाउन समेत आदेश दिएको छ । 

निजी सम्पत्ति तथा सञ्चारगृहमा तोडफोड, लुटपाटको घटना दुखद्, अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्छः परिसंघ
ECONOMY& POLITICS

निजी सम्पत्ति तथा सञ्चारगृहमा तोडफोड, लुटपाटको घटना दुखद्, अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्छः परिसंघ

काठमाण्डौ । गत शुक्रबार राजावादीको आन्दोलनका क्रममा भएको निजी सम्पत्ति तथा सञ्चारगृहमा भएको तोडफोड, आगजनी, तथा व्यवसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दुखद् भएको नेपाल उद्योग परिसंघले जनाएको छ ।  परिसंघले एक प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आम सर्वसाधारण, विभिन्न पेशा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी,...

शनिवार बिहानदेखि हट्यो कर्फ्यु, प्रहरी धरपकडले राजावादीको भागाभाग
NEWS

शनिवार बिहानदेखि हट्यो कर्फ्यु, प्रहरी धरपकडले राजावादीको भागाभाग

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले काठमाण्डौको तीनकुने र आसपासको केही क्षेत्रमा लगाएको कर्फ्यु शनिवार बिहानदेखि स्थगन गरेको छ ।  जिल्ला प्रशासन कार्यालयले एक सूचनामार्फत स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम लागू कर्फ्यु आदेश शनिवार बिहान ७ बजेदेखि स्थगन भएको जनाएको हो ।

रविन्द्र मिश्र, धवलसमशेर र स्वागत नेपालसहित ५ पक्राउ, नवराज सुवेदी घरमै नजरबन्द
NEWS

रविन्द्र मिश्र, धवलसमशेर र स्वागत नेपालसहित ५ पक्राउ, नवराज सुवेदी घरमै नजरबन्द

काठमाण्डौ । सरकारले राजावादी आन्दोलनको अगुवाई गर्ने तथा शुक्रबार तीनकुनेको प्रदर्शनमा सक्रिय सहभागिता जनाउने नेताहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।  यो क्रममा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X