मंगलवार, जेष्ठ ५,२०८३ 11:01:47
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 11:01:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सर्वोच्चद्वारा पाथीभरा केबलकार निर्माणको काम यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश

Laxmi Sunrise Bank Limited
सर्वोच्चद्वारा पाथीभरा केबलकार निर्माणको काम यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश
Shivam Cement

काठमाण्डौ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणमा हालसम्म भएका कामकारबाहीलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश शारङ्गा सुवेदीको गत चैत १३ गतेइजलासले यस्तो आदेश दिएको हो ।  

तर उक्त आदेश आइतबार सार्वजनिक गरिएको छ । यस्तै उक्त इजलासले छलफलका लागि आगामी चैत २६ गते दुवै पक्षलाई बोलाउन समेत आदेश दिएको छ । 

Bizshala
New Office
CG Motors

पाथीभरा केबलकार निर्माणको काम रोक्न यामबहादुर लिम्बुसमेतले अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि वरिष्ठ अधिवक्ताहरू केदारप्रसाद दाहाल, नारायणप्रसाद देवकोटा, पद्मबहादुर श्रेष्ठ र अधिवक्ताहरु दिलराज खनाल, सोम सापकोटा, प्रेमचन्द्र राई र जितेन्द्रबहादुर मडैले बहस गरेका थिए ।  

Garima Development Bank
Shivam Cement
IME remit

अदालतले विपक्षीहरूमध्ये केहीलाई महान्यायाधिवक्ता, मुख्य न्यायधिवक्ताको कार्यालय र आफैँ वा प्रतिनिधिमार्फत १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश गरेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.