बुधबार, जेष्ठ ६,२०८३ 01:28:26
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 01:28:26
सीएनआई र पीआरआईबीच उद्योग, सेवा सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने समझदारी
ECONOMY& POLITICS

सीएनआई र पीआरआईबीच उद्योग, सेवा सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने समझदारी

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) र नीति अनुसन्धान प्रतिष्ठान (पीआरआई) बीच नीतिगत विषयमा सहकार्य गर्ने समझदारी भएको छ । नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिदै आएको प्रतिष्ठान र उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था परिसंघबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी...

पाकिस्तानद्वारा पहिलो चन्द्र मिसनको घोषणा
OFF THE BEAT

पाकिस्तानद्वारा पहिलो चन्द्र मिसनको घोषणा

काठमाण्डौ । पाकिस्तानले आफ्नो पहिलो चन्द्र मिसन घोषणा गरेको छ । पाकिस्तानको ‘स्पेस एण्ड अपर एट्मसपियर रिसर्च कमिशन(सुपारको)’ले मंगलबार सन् २०२८ मा पहिलो चन्द्र लञ्च गर्ने घोषणा गरेको हो ।  पाकिस्तान र चीनले पाकिस्तानको पहिलो चन्द्रयान रोभरलाई चीनको चाङई८ मिसनको हिस्सा बनाउने सम्झौतामा हस्ताक्षर गरेसँगै पाकिस्तानले पहिलोपटक चन्द्र मिसन घोषणा गरेको हो ।  चाङई८ मिसन सन्...

अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
NEWS

अपर म्याग्दी–१ को बाँध निर्माण सुरु

काठमाण्डौ । धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बाँधको ढलान गर्ने कार्यको शुभारम्भ गरेका हुन्...

'फेल प्रधानमन्त्री'ले चलाइरहेका छन् देश, आधा बढी मन्त्रीको काम झण्डा हल्लाउने मात्र
ECONOMY& POLITICS

'फेल प्रधानमन्त्री'ले चलाइरहेका छन् देश, आधा बढी मन्त्रीको काम झण्डा हल्लाउने मात्र

काठमाण्डौ । कार्यसम्पादनमा बिजोग नम्बर ल्याएर फेल भएका प्रधानमन्त्रीले  हाम्रो देश हाँकिरहेका छन् भन्ने कुरा पत्यार नलाग्ला । तर चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिक समीक्षाका क्रममा प्रधानमन्त्री नै फेल भएका हुन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको सरकारका अधिकांश मन्त्री र तिनले चलाइरहेका मन्त्रीको कार्यसम्पादनको अवस्था दयनीय देखिएको छ ।  सबै...

सेयर बादशाहको नगद मोहः खाजा खर्च मात्र ४ डलर, कोकाकोला भनेपछि मरिहत्ते !
विश्व अर्थतन्त्र

सेयर बादशाहको नगद मोहः खाजा खर्च मात्र ४ डलर, कोकाकोला भनेपछि मरिहत्ते !

काठमाण्डौ । विश्वका सेयर बादशाह तथा तेश्रो धनी व्यक्ति वारेन बफेटले आफ्नो निजी जिन्दगीको विषयमा केही रोचक कुराहरुको खुलासा गरेका छन् ।  वर्कसायर हाथ्वेका सीइओ बफेटको एक अन्तरवार्ताको दौरान आफ्नो पर्स खोलेर अन्तर्वार्ताकारलाई देखाउँदै भनेका छन् कि उनी दुई चिज सधैं आफ्नो पर्समा राख्ने गर्छन । याहू फाइनान्सलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन् कि उनी सधैं आफ्नो पर्समा...

पैसा कमाउन चाहनुहुन्छ भने बिल गेट्सबाट सिक्नुहोस् यी १० सूत्र
OFF THE BEAT

पैसा कमाउन चाहनुहुन्छ भने बिल गेट्सबाट सिक्नुहोस् यी १० सूत्र

काठमाण्डौ । कुनै पनि व्यक्ति यत्तिकै महान बन्दैन । कुनै न कुनै यस्तो कुरा हुन्छ, जसले कुनै पनि व्यक्तिलाई महान बन्न प्रेरित गर्छ ।  माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स विश्वभर आफ्नो साम्राज्य फैलाउने सफल व्यवसायी हुन् । उनले प्रत्येक दिन १०० भन्दा बढी इमेल आफैं चेक गर्छन्। यसबाट उनले के कुराका कारण मानिसले आफ्नो आलोचना गरिरहेका छन् वा प्रशंसा गरिरहेका छन् भन्ने बिषय...

पोखरामा विस्फोट भएको बेलुनमा ग्यास भर्ने भारतीयलाई कुन मुद्दा चलाउने भन्नेमा प्रहरी अलमलमा
NEWS

पोखरामा विस्फोट भएको बेलुनमा ग्यास भर्ने भारतीयलाई कुन मुद्दा चलाउने भन्नेमा प्रहरी अलमलमा

काठमाण्डौ । पोखरा भ्रमण वर्ष २०२५ उद्‌घाटन समारोहमा उडाउन तयारी गरिएका बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिकलाई कुन मुद्दा चलाउने भन्ने विषयमा प्रहरी नै अलमलमा परेको छ ।गत फागुन ३ गते उद्घाटन समारोहमा भएको बेलुन विष्फोटमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए ।  उक्त घटनापश्चात प्रहरीले बेलुनमा हाइड्रोजन...

आम्दानी र बचत सजिलै बढाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी १० टिप्स्
OFF THE BEAT

आम्दानी र बचत सजिलै बढाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी १० टिप्स्

काठमाण्डौ । हामी सबै सुनौलो भविष्यको सपना बुन्छौँ अनि पूरा गर्न हरसम्भव प्रयास र मेहनत पनि गर्छौं। तर जीवनमा अन्य धेरै आवश्यकता पूरा गर्नुपर्ने हुन्छ । आय भने सीमित हुन्छ।सुनौलो भविष्यको सपना पूरा हुने वास्तविकतामा परिणत गर्न सकिन्छ। त्यसका लागि आफ्नो आम्दानीअनुसार वित्तीय योजना बनाउन आवश्यक हुन्छ।  आज हामी यहाँ तपाइँहरुलाई सीमित आम्दानी र लगानीबीच कसरी तालमेल गर्ने...

आज ७५ औं प्रजातन्त्र दिवस मनाइँदै, सेयरबजार बन्द रहने
NEWS

आज ७५ औं प्रजातन्त्र दिवस मनाइँदै, सेयरबजार बन्द रहने

काठमाण्डौ । आज ७५ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।  आज सेयरबजार लगायतका सरकारी कार्यालय,वित्तीय संस्था तथा शैक्षिक संस्थाहरु बन्द रहेन छन् ।

xAI ले च्याटबट 'ग्रोक ३' लन्च गर्‍यो: मस्कले संसारको सबैभन्दा स्मार्ट एआई भने, ओपनएआई-डीपसिक जस्ता एआई मोडेलहरूसँग प्रतिस्पर्धा गर्ने
OFF THE BEAT

xAI ले च्याटबट 'ग्रोक ३' लन्च गर्‍यो: मस्कले संसारको सबैभन्दा स्मार्ट एआई भने, ओपनएआई-डीपसिक जस्ता एआई मोडेलहरूसँग प्रतिस्पर्धा गर्ने

एलोन मस्क र xAI ले आज (फेब्रुअरी १८) आफ्नो च्याटबट 'ग्रोक ३' सुरु गरेका छन्। लन्चको क्रममा, टेस्ला र एक्सका मालिक मस्कले ग्रोक ३ लाई विश्वको सबैभन्दा स्मार्ट एआईको रूपमा वर्णन गरे। उनले यो पनि भने कि मानिसहरू ग्रोकको लागि पागल हुनेछन्।'ग्रोक ३' को सुरुवातको समयमा, मस्क कृत्रिम बुद्धिमत्ता कम्पनी xAI का टोली सदस्यहरूसँग बसिरहेका थिए। मस्कले ग्रोक ३ को क्षमताहरू पनि प्रदर्शन गरे। उनले...

पूर्वराजा सक्रिय हुने संकेत: दलहरुलाई दिए चेतावनी, आफूलाई साथ दिन नागरिकलाई आह्वान
NEWS

पूर्वराजा सक्रिय हुने संकेत: दलहरुलाई दिए चेतावनी, आफूलाई साथ दिन नागरिकलाई आह्वान

काठमाण्डौ । राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा माहौल बनिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आफू सक्रिय हुनसक्ने संकेत गर्दै सन्देश प्रवाह गरेका छन् ।  उनले जनताको भलोका लागि आफूले ओहोदा र सुखसुविधा त्यागेको दाबी गर्दै राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न दलहरुलाई चेतावनी समेत दिएका छन् ।  

अमेरिकाले रोक्यो एमसीसी, नेपाललाई थप अप्ठ्यारो !
NEWS

अमेरिकाले रोक्यो एमसीसी, नेपाललाई थप अप्ठ्यारो !

काठमाण्डौ । अमेरिकाले बहुचर्चित र विवादास्पद अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)अन्तर्गतका सबै सहयोग रोकिदिएको छ ।  एमसीसीले फागुन २ गते इमेलमार्फत नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फण्डबाटबाट भुक्तानी हुने सबै सहयोग रोकिएको जानकारी दिएको अर्थ मन्त्रालयले...

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको प्रदर्शन
TOURISM

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको प्रदर्शन

ताप्लेजुङ । दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म आम तीर्थयात्री तथा पर्यटकको सहज पहुचका लागि निर्माणाधिन केबुलकारमा जिल्ला बाहिरका केही व्यक्तिहरुले अवरोध गर्न खोजेको भन्दै जिल्ला सदरमुकाम फुङलिङ बजारमा वृहत् जनप्रदर्शन गरिएको छ ।  आम स्थानीयहरु केबुलकारको पक्षमा रहेको, ताप्लेजुङको विकास रोक्न बाहिरी र असम्बन्धित व्यक्तिहरु...

आगामी आर्थिक वर्षको बजेट साढे १८ खर्बको हुने अनुमान
NEWS

आगामी आर्थिक वर्षको बजेट साढे १८ खर्बको हुने अनुमान

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको सिलिङ साढे १८ खर्बको हुने अनुमान गरिएको छ ।राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयमा पेश गरेको ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ मा आगामी आवको बजेटको सिलिङ १८ खर्ब ६० अर्बको हुने अनुमान गरिएको छ ।  

नेपाली विद्यार्थी मृत्यु प्रकरणको विषयमा समस्या समाधान नभए एनओसी रोक्ने सरकारको चेतावनी
NEWS

नेपाली विद्यार्थी मृत्यु प्रकरणको विषयमा समस्या समाधान नभए एनओसी रोक्ने सरकारको चेतावनी

काठमाण्डौ । सरकारले भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विषयमा उत्पन्न समस्या समाधान नगरे वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै घटनाको समाधान नगरे एनओसी रोक्ने चेतावनी...

बाढी पहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति
ECONOMY& POLITICS

बाढी पहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति

काठमाण्डौ । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भइ आएकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आयोजनाहरु पुनर्निर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय...

'अर्थतन्त्रको टेवा पाए सकेजति सेयर किनेर बेल्ट कस्ने बेला हो'
Capital Market

'अर्थतन्त्रको टेवा पाए सकेजति सेयर किनेर बेल्ट कस्ने बेला हो'

-अम्बिकाप्रसाद पौडेल(सेयर बजारका भेटेरान लगानीकर्ता) सेयर बजारको अहिलेको पोजिसन के हो ?-अहिले बजारको अवस्था सामान्य हो । दीर्घकालीन लगानीकर्ताले राम्रा स्क्रिप्ट हेरेर लगानी गर्ने बेला पनि हो । जुन–जुन कम्पनीको नेटवर्थ राम्रो छ, रिटर्न राम्रो छ, पीई रेसियो १५ वा त्यो भन्दा तल छ, त्यस्ता कम्पनीको सेयर किन्ने सबैभन्दा उपयुक्त समय पनि हो । 

नेपाली विद्यार्थी मृत्यु प्रकरणः उपकुलपतिले मागे माफी, दुई कर्मचारी बर्खास्त
NEWS

नेपाली विद्यार्थी मृत्यु प्रकरणः उपकुलपतिले मागे माफी, दुई कर्मचारी बर्खास्त

काठमाण्डौ । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विषयमा नेपाली विद्यार्थीमाथि भएको दमनप्रति विश्वविद्यालय व्यवस्थापनले माफी मागेको छ ।  विश्वविद्यालयका उपकुलपति प्राध्यापक सरनजित सिंहले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली विद्यार्थीप्रति भएको दमनका विषयमा माफी मागेका हुन् ।...

बूढानीलकण्ठबाट अनलाइन बेटिङ तथा जुवा खेलाउने २४ भारतीय पक्राउ
NEWS

बूढानीलकण्ठबाट अनलाइन बेटिङ तथा जुवा खेलाउने २४ भारतीय पक्राउ

काठमाण्डौ। काठमाण्डौको बूढानीलकण्ठबाट अनलाइन बेटिङ तथा जुवा खेलाउने २४ जना भारतीय पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सोमबार राती छापा २४ भारतीय नागरिकलाई पक्राउ गरेको हो ।अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २१ थान मोबाइल, ३८ थान ल्यापटप बरामद...

क्यानडामा ८० जना सवार विमान दुर्घटना
NEWS

क्यानडामा ८० जना सवार विमान दुर्घटना

काठमाण्डौ । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान पल्टिएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयरलाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरणका क्रममा पल्टिएको थियो । विमानमा ८० जना सवार थिए । यस घटनामा १५ जना घाइते भएकामा तीन जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X