दशैंको टिकाको साइत ११:३६ मा
काठमाण्डौ । यो वर्ष दशैंको टीकाको साइत शनिबार बिहान ११ बजेर ३६ मिनेटमा परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने छ ।
TRENDING
काठमाण्डौ । यो वर्ष दशैंको टीकाको साइत शनिबार बिहान ११ बजेर ३६ मिनेटमा परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने छ ।
काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीहरुलाई नियुक्ति पत्र र कार्य शर्त प्रदान गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोगका पदाधिकारीहरुलाई स्वागत गर्दै आयोगले निजी क्षेत्र, अध्ययन अनुसन्धानमा संलग्न विज्ञहरु सरोकारवाला लगायतसँग सघन छलफल गरी नेपालको...
काठमाण्डौ । दशैं मनाउनका लागि ५ लाख बढीले राजधानी छाडेका छन् । काठमाण्डौ ट्राफिक कार्यालयका अनुसार घटनास्थापनदेखि हालमम्म ५ लाख ६ हजारले सडक यातायातमार्फत काठमाण्डौ छाडेका छन् । ट्राफिक प्रहरीले दशैंको यात्रुहरुलाई सहजता प्रदान गर्न यात्रु सहायता कक्ष सञ्चालन समेत गरेको छ ।
काठमाण्डौ । पोखरामा दशैंका दिन निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ । यो दिन यात्रुको चाप बढी हुने पोखराका विभिन्न ७ रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने तयारी भएको हो । यो सेवा जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा पोखराका यातायात व्यवसायी र पोखरा महानगरले सञ्चालन गर्न लागेका हुन् ।
काठमाण्डौ । नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ । परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा नं. ६ ठुला दुर्लुङका सय घर परिवार र गोदावरी नगरपालिका वडा नं. ७ का सय घर परिवारलाई खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारी...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ । परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा नं. ६ ठुला दुर्लुङका सय घर परिवार र गोदावरी नगरपालिका वडा नं. ७ का सय घर परिवारलाई खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारी...
काठमाण्डौ । दशैंको विदा सुरु हुनुभन्दा ठीक अघि उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेका छन् । केपी ओली नेतृत्वमा सरकार गठन भएदेखि नै माओवादी समर्थनमा दुईपटक प्राधिकरणको कार्यकारी निर्देशक बनेका कुलमानलाई हटाउने रणनीतिमा सरकार क्रियाशील देखिएको छ । यसअघि समेत उनलाई सरकारले हटाउने प्रयास गरेको...
भक्तपुर । मासिक २५ रुपैंया बचत गर्दै थालनी गर्दै भएको तौडालछाप बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १२ करोड ६० लाख २० हजार ९ सय ४७ रुपैंया पुगेको छ । २०६४ साल देखि तौडोलछाप सामुदायिक वन उपभोक्ता समूहको रूपमा थालनी भएको संस्था २०६६ साल देखि बचत संस्थाको रूपमा रूपान्तरण भएको थियो ।
काठमाण्डौ । नयाँ सरकार गठनको करिब ३ महिनापछि बल्ल सरकारले अर्थतन्त्रको समग्र सुधारका लागि सुझाव दिने उद्देश्यले उच्चस्तरीय आयोग गठन गरेको छ । सरकार गठनलगत्तै एमाले कांग्रेसले अर्थतन्त्र सुधारका लागि आयोग गठन गर्ने समझदारी गरे पनि कार्यान्वयनमा आउन भने करिब ३ महिना समय लागेको हो ।
काठमाण्डौ । पहेँलो धातु सुनको भाउ मंगलबार सामान्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ रहेको सुनको भाउ घटेर मंगलबार प्रतितोला १ लाख ६० हजार १०० मा सीमित भएको हो ।
काठमाण्डौ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामाग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको लागि पठाइएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा जनाइएको हो । काउन्सिलले...
काठमाण्डौ । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आन्तरिक उडान समेत गर्ने भएको छ । कम्पनीले काठमाण्डौदेखि पोखरा र भैरहवामा उडान गर्ने भएको हो । बढ्दो हवाई चाप र टिकट अभावको अवस्थालाई सम्बोधन गर्न कम्पनीले पोखरा र भैरहवामा उडान गर्न लागेको जनाएको छ ।
काठमाण्डौ । नेपालबाट मनसुन बाहिरिन सुरु भएको छ । जल तथ मौसम विज्ञान विभागले मनसुनी वायु कमजोर हुँदै गईरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यस सम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने उल्लेख गरेको छ । विभागका अनुसार कोशी, मधेश,...
काठमाण्डौ । अर्थ मन्त्रालयले बाढीपहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असोजको दोस्रो हप्ताको बाढी पहिरोले गर्दा धेरै ठूलो जनधनको क्षति भएको र उद्धार, राहत र पुनर्निर्माणमा थप स्रोत लाग्ने भएकाले त्यसको गृहकार्य...
काठमाण्डौ । नेपाल र बंगलादेशबीच गत असोज १७ गते भएको ४० मेगावाट विद्युत बिक्री सम्झौता (पीएसए)को स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले स्वागत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्का, राज्यमन्त्री पूणर्बहादुर तामाङ र बंगलादेशको अन्तरिम सरकारका जलस्रोत मन्त्री सैयदा रिजवाना हसनको उपस्थितमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...
काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।लुम्बिनी र गण्डकी सहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा...
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुर्याएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकामा अध्यक्ष ढकाललाई सम्मान गरिएको थियो...
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले एकैपटक दुईवटा बीमा दाबी भुक्तानी गरेको छ । संस्थाको विरौटा शाखाले सदस्य आरती विश्वकर्मा र मैया सार्कीको निधनपछि बीमा वापतको रकम निजहरुको हकवालालाई हस्तान्तरण गरेको हो । संस्थाले स्व.आरती विश्वकर्माको हकवालालाई बीमा दाबी वापत ५ लाख ४ हजार रुपैयाँ र स्व. मैया सार्कीको हकवालालाई ६७ हजार ५६४ रुपैयाँ बराबरको चेक भुक्तानी...
काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष प्राडा. सूर्य बहादुर थापा र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले उक्त सहयोग रकमको चेक...
काठमाण्डौ । बाढीपहिरोका कारण अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.