मंगलवार, जेष्ठ ५,२०८३ 04:22:13
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:22:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पोखरा र भैरहवामा हिमालय एयरलाइन्सले आन्तरिक उडान गर्ने

Laxmi Sunrise Bank Limited
पोखरा र भैरहवामा हिमालय एयरलाइन्सले आन्तरिक उडान गर्ने
Shivam Cement

काठमाण्डौ । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आन्तरिक उडान समेत गर्ने भएको छ । कम्पनीले काठमाण्डौदेखि पोखरा र भैरहवामा उडान गर्ने भएको हो । बढ्दो हवाई चाप र टिकट अभावको अवस्थालाई सम्बोधन गर्न कम्पनीले पोखरा र भैरहवामा उडान गर्न लागेको जनाएको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीले यी स्थानमा दशैंअघि नै उडान गर्ने योजना बनाएको छ । कम्पनीले १ सय ८० सिटको न्यरोबडी वा १ सय १४ सिट क्षमताको एयरबस ए–३१९ बाट हवाई सेवा प्रदान गर्न लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाए छिट्टै उडान सुरु गरिनेछ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.