बजेट प्राथमिकता तय गर्न रास्वपा-सांसद मन्त्रीबीच प्रि-बजेट संवाद
काठमाण्डौं । आगामी बजेटलाई प्रभावकारी बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद र मन्त्रीहरूबीच प्रि(बजेट छलफल आयोजना गरेको छ।
TRENDING
काठमाण्डौं । आगामी बजेटलाई प्रभावकारी बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद र मन्त्रीहरूबीच प्रि(बजेट छलफल आयोजना गरेको छ।
काठमाण्डौं । कर्णाली प्रदेश समन्वय परिषद्को ११औँ बैठक वीरेन्द्रनगर, सुर्खेतमा शुरु भएसँगै विकास आयोजना र नीति निर्माणमा गति दिने अपेक्षा गरिएको छ।
काठमाण्डौ । नेपाल सरकारले स्थलमार्ग हुँदै आफ्नै सवारी साधन लिएर प्रवेश गर्ने विदेशी पर्यटकका लागि सेवा प्रक्रियामा ठूलो सुधार गर्दै ‘अस्थायी सवारी आयात’ (टीआईभी) प्रणाली अनलाइनमार्फत लागू गरेको छ। भन्सार विभागद्वारा विकसित उक्त प्रणालीको उद्घाटन स्वर्णिम वाग्लेले गरेका हुन् ।
काठमाण्डौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्य निर्धारण सार्वजनिक गरेको छ ।बजारमा आपूर्ति र मागको सन्तुलनअनुसार केही तरकारीको मूल्य बढ्दा केहीमा भने कमी आएको देखिएको छ ।
काठमाण्डौं । विदेशी मुद्रा बजारमा देखिएको उतारचढावलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले आजका लागि नयाँ विनिमयदर सार्वजनिक गरेको छ ।केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
काठमाण्डौं । सिद्धार्थनगर नगरपालिका–१० मा रहेको रोयल कालिङ्गा क्यासिनोमा अवैध रूपमा जुवातास खेलाइरहेको सूचनाका आधारमा प्रहरीले आकस्मिक छापा मार्दै म्यानेजरसहित १९ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौं । अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण प्रभावित भएका सडकहरू क्रमशः खुल्न थालेका छन् । अवरुद्ध बनेका राजमार्गहरूमा पहिरो पन्छाउने काम तीव्र भएपछि केही स्थानमा यातायात पुनः सञ्चालनमा ल्याइएको हो ।
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघतर्फका सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। वस्तुगत संघतर्फ ११ जना सदस्य निर्वाचित भएसँगै महासंघभित्रको क्षेत्रगत प्रतिनिधित्व लगभग टुंगिएको छ।तर चार उम्मेदवारबीच समान ५०/५० मत आएपछि गोल प्रथाबाट दुई जना चयन गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
काठमाण्डौं । प्रशासनिक सुधारलाई गति दिने लक्ष्यसहित सरकारले सङ्घीय निजामती सेवा विधेयकलाई प्राथमिकतामा राख्दै अन्तिम चरणतर्फ अघि बढाएको छ । तोकिएको समयसीमाभित्रै मन्त्रिपरिषद्बाट पारित गराई सङ्घीय संसद्मा पेश गर्ने तयारीस्वरूप मसौदामा व्यापक परिमार्जन भइरहेको छ ।
काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अनलाइन माध्यमबाट हुने बैंकिङ ठगीका घटना बढ्दै गएको भन्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।ब्यूरोका अनुसार कनेक्ट आइपिएसजस्तै देखिने नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरबाट भ्रामक सन्देश पठाउने र प्रयोगकर्तालाई झुक्याउने प्रवृत्ति विस्तार हुँदै गएको छ ।
काठमाण्डौ । नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिक्मतसिंह ऐर नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ऐरलाई कार्यालय प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने जिम्मेवारी तोकेको हो।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) को वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । निर्वाचन समितिका अनुसार श्रेष्ठले ६३ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई झिनो अन्तरले पराजित गरे।घिमिरेले ६० मत पाएका थिए ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को अध्यक्षमा अञ्जन श्रेष्ठले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थाअनुसार श्रेष्ठ नेतृत्वमा आएका हुन्।करिब दुई दशकभन्दा बढी समयदेखि महासंघसँग आबद्ध श्रेष्ठले संस्थाभित्र विभिन्न तहमा काम गर्दै अनुभव संकलन गरेका छन्। राजस्व नीति, उद्योग...
नारायण कार्की
काठमाण्डौं । माइतीघर मण्डलामा धर्नामा रहेकी शोभा पाठकमाथि भएको आक्रमण प्रकरणमा ज्यान मार्ने उद्योगको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मंगलबार जिल्ला अदालत काठमाडौँमा उक्त मुद्दा दर्ता गरेको हो ।
काठमाण्डौं । माइतीघर मण्डलामा धर्नामा रहेकी शोभा पाठकमाथि भएको आक्रमण प्रकरणमा ज्यान मार्ने उद्योगको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मंगलबार जिल्ला अदालत काठमाडौँमा उक्त मुद्दा दर्ता गरेको हो ।
काठमाण्डौं । बागमती प्रदेश सरकारले प्रशासनिक संरचना सानो बनाउने र खर्च घटाउने उद्देश्यसहित मन्त्रालयको संख्या पुनःसंरचना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम १४ मन्त्रालयलाई घटाएर ८ वटा मन्त्रालयमा सीमित गर्ने निर्णय गरेको हो ।
काठमाण्डौं । नेपाल–जर्मनी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित जर्मनीका विशेष दूत एक्केहार्ड ब्रोजले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् ।मंगलबार परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी सहयोग विस्तार तथा आगामी सहकार्यका सम्भावनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
स्वीकृतराज पराजुली
काठमाण्डौ । सरकारले अध्यादेशमार्फत विभिन्न मन्त्रालयअन्तर्गत गरिएका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालय मातहतका विभिन्न निकायका पदाधिकारीहरू पदमुक्त भएका छन्।निर्णयअनुसार कर्मचारी सञ्चय कोषका अध्यक्ष भूपाल वराल, सदस्यहरू डा. धनिराम शर्मा, इश्वर कार्की, विनोद थापा, प्रा.डा. तारा प्रसाद भूसाल, देवेन्द्र रमण खनाल तथा प्रशासक जितेन्द्र धिताल...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.