राज्यले भुक्तानी गर्न चासो नदिएपछि निर्माण व्यवसायीहरु मारमा
काठमाण्डौ। आर्थिक वर्ष २०८०/८१ सकिनै लाग्दा पनि निर्माण व्यवसायीहरूको ठूलो रकम राज्यले भुक्तानी गर्न चासो नदिएपछि नेपाल निर्माण व्यवसायी महासंघले ध्यानाकर्षण गराएको छ।राज्यबाट कुनै पहल नगरेको भन्दै महासंघले सोमबार ध्यानाकर्षण गराएको हो।

