शुक्रबार, असार ६,२०८२ 09:36:10
  • शुक्रबार, असार ६,२०८२ 09:36:10
Global IME Bank Limited

एकैपटक २३ वटा निर्माण व्यवसायीको लाइसेन्स खारेज

Hyundai Nepal
एकैपटक २३ वटा निर्माण व्यवसायीको लाइसेन्स खारेज
Nabil Bank Limited

काठमाण्डौ । सरकारले एकैपटक २३ वटा निर्माण व्यवसायीको इजाजत पत्र (लाइसेन्स) खारेज गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपधारा ३ बमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि २०८० चैत मसान्तसम्म इजाजतपत्र नवीकरण नगरेका २३ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज गरिएको जनाएको हो ।  

फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि, हिमालयन इन्फ्रास्ट्रक्चर कम्पनी, भूमि इन्फ्रास्ट्रक्चर प्रालि र मदन कन्स्ट्रक्सन, असन बालकुमारी कन्स्ट्रक्सन, ढोरफिर्दी निर्माण सेवा, द राइजिङ कन्स्ट्रक्सन, सिरोहिया कन्स्ट्रक्सन र त्रिशूल निर्माण सेवाको लाइसेन्स २०८० चैतसम्म नवीकरण नगरेकाले स्वतःलाइसेन्स खारेज भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी श्रीजंगा निर्माण सेवा, घण्टेश्वर निर्माण सेवा, नौला मालिका निर्माण सेवा, ठोसे केआर निर्माण सेवा, एभ्रिथिङ सोलुसन कन्स्ट्रक्सन, रुपाली कन्स्ट्रक्सन, रुद्रकुमार कक्षपति निर्माण सेवा र ई–मरिण ठाकुर निर्माण सेवा, विकन कम्पनी, आर कोमल कन्स्ट्रक्सन, अमन कन्स्ट्रक्सन, पवित्र मल्टिपल कन्स्ट्रक्सन र फलोरिडा कन्स्ट्रक्सनको लाइसेन्स खारेज भएको भौतिक मन्त्रालयले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.