नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्तः अध्यक्ष ढकाल
TRENDING
काठमाण्डौ । भारतमा लोक सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । जसअनुसार सत्तारुढ पार्टी बीजेपी बहुमतभन्दा पछि परेको छ । यससँगै अब सत्ता साझेदार नितिश कुमार र चन्द बाबू नायडुको सहारामा बीजेपी सत्तामा रहन सक्ने भएको छ । भारतको १८ औं लोकसभा निर्वाचनमा बीजेपीले २४० सिट प्राप्त गरेको छ । सरकार गठनका लागि भने २७२ सिट आवश्यक पर्छ । बीजेपीको गठबन्धन एनडीएले २९२ सिट हासिल गरेको छ ।...
काठमाण्डौ । सामाजिक सञ्जाल एक्सका केही नियमहरू सञ्चालक एलोन मस्कले परिवर्तनको घोषणा गरेका छन गरेका छन्। वास्तवमा, एलोन मस्क द्रुत रूपमा राजस्व बढाउन चाहन्छन्। यस्तो अवस्थामा मस्कले आफ्नो सोसल मिडिया प्लेटफर्म एक्सको नियम परिवर्तन गरेका हुन् ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रादेशिक व्यापार रणनीति सम्बन्धमा महासंघका वस्तुगत संघहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल अलैची व्यवसायी महासंघ र चिया उत्पादक संघ सँगको झापाको बिर्तामोडमा आयोजित कार्यक्रमको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोखरेलले गरेका थिए ।कार्यक्रममा नेपाल सरकारका...
काठमाण्डौ । नेपाल उद्योग बाणिज्य महसंघका पहलमा तयार भएको स्टार्ट अप नीति पारित भएकोमा महासंघले खुशी व्यक्त गरेको छ ।बुधबर महसंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अब स्टार्ट अप विस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताए । दुई बर्ष अघि महासंघले नीति को मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो । त्यसमा व्यापक छलफल पछि मन्त्रीपरिषदले...
काठमाण्डौ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले...
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले जेठ २१ गते एक औपचारिक कार्यक्रम आयोजना गरी नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स)लाई प्राप्तिगरी एकिकृत कारोबार शुरुवातको घोषणा गरेको छ । नेपालमा यसरी दुई भुक्तानी प्रणाली सञ्चालकहरुबीच गाभ्ने/गाभिने वा प्राप्ति भएको यो नै पहिलो हो । उक्त एकीकृत कारोबार घोषणा कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीको प्रमुख...
काठमाण्डौ । आईसीसी टि–२० विश्वकप २०२४ अन्तर्गतको नेपाल र नेदरल्यान्ड बीचको खेल ओपन डोर इन्टरनटेनमेन्ट र काठमाण्डौ महानगरपालिकाको सहकार्यमा टुँडिखेलबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ । यस प्रत्यक्ष प्रशारण कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले पनि समन्वय गर्नेछ ।खेलकुद तथा युवा मन्त्री बिराज भक्त श्रेष्ठको उपस्थितिमा टुँडिखेलमा भव्य सांगीतिक कार्यक्रम पनि हुनेछ ।...
काठमाण्डौ । अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु आज हुने भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहालले संखुवासभा जिल्लामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गर्न लागेका हुन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका– ३ दिदिङ पुखुवाको...
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको आरोपमा गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।यसका साथै अख्तियारले मेयर...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा प्रादेशिक कृषि व्यापार प्रवर्धन रणनीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रदेशको कृषि व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त अवसरमा अध्यक्ष राउतले कृषि उत्पादनको बजारीकरण र मूल्य अभिवृद्धिमा रहेका समस्याले...
काठमाण्डौ । आज कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही...
काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज ल्याउँदै छ । आज विहान ११ बजे प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका योजनालाई प्राथमिकता राखिने जनाइएको छ । साथै प्रदेश सरकारले अघि बढाएका तर, हालसम्म...
काठमाण्डौ । नेपाल सरकारले जेठ २२ गते ३०अर्ब ८७ करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षे अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो। यी ट्रेजरी बिलको जेठ २१ गते बोलकबोल हुनेछ। कार्यालयले २८ दिनको लागि ८ अर्ब रुपैयाँ, ९१ दिनको लागि ६ अर्ब ४ करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी...
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको दाङ जिल्लाको उरहरी शाखाका आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा तालिम सम्पन्न गरेको छ । संस्थाले तुलसीपुर उपमहानगरपालिका–११, उरहरीमा ‘फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनर बनाउने तालिम’सम्पन्न गरेको हो । यस तालिममा प्रशिक्षकको भूमिकामा बालकृष्ण सापकोटा, प्रकाश पौडेल, विक्रम उपाध्याय, रिमा कँडेल रहेका थिए...
काठमाण्डौ । नेपालमा सन् २०२४ को पहिलो ५ महिनामा ५ लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि मार्च महिनाको अवधिमा ५ लाख ६ हजार २५० पर्यटक नेपाल आएका हुन् । मे महिनामा मात्रै ९० हजार २११ पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ । नेपाल आउनेमा भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै छ । यो अवधिमा १ लाख ४८ हजार ८६१ भारतीय पर्यटकको नेपाल आगमन भएको छ ।...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती लगानीको लागि अनुरोध गरेका छन् ।नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग शुक्रबार भएको भेटमा ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावना बारे जानकारी गराए । उक्त अवसरमा उनले सरकारले नेपालमा लगानी आकर्षित गर्न आयोजना गरेको नेपाल लगानी सम्मेलनको पनि उल्लेख गरे ।नेपाल र बेलायतबीच लामो समयदेखि...
काठमाण्डौ । नेपाली राजदूतावास, याङ्गुनले …Nepal-Myanmar Trade Relations: Promoting Software Business' कार्यक्रमको आयोजना गरेको छ । ३१ मे गते याङ्गुनको चाट्रियम होटलमा आयोजना गरिएको उक्त कार्यक्रमको उदेश्य नेपालको उदीयमान सूचना प्रविधि क्षेत्र, सफ्टवेयरको विकास र डिजिटल सेवा नेपालबाट म्यान्मार निर्यात गर्नका लागि सम्भावित क्षेत्र पहिचान गरी नेपाल र म्यान्मारका आइटी सेक्टरका सरोकारवालाहरूबीच सम्बन्ध...
काठमाण्डौ । देशभर तापक्रम घटेको छ । देशका विभिन्न भागमा वर्ष भएकाले तापक्रम घटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसले बढ्यो तापक्रमका कारण प्रभावित बन्दै गएको जवजीवनमा केही राहत प्रदान गरेको छ । विभागले शनिवार साँझ ६ बजे अद्यावधिक गरेको तापक्रमको विवरणअनुसार नेपालगञ्जको तापक्रम ४१ दशमलव चार डिग्रीमा झरेको छ । यस्तै धनगढीको तापक्रम ४० दशमलव सात डिग्री रहेको छ । गत...
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले चाइना साउर्दन एयरलाईन्सकाका प्रतिनिधिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।शनिबार मन्त्री तामाङ र चाइना साउर्दन विमान कम्पनीको नेपालस्थित प्रतिनिधिले चीनको गोन्जाउबाट काठमाण्डौ उडानको आधिकारिक थप उडानको क्याबिन क्रुहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.