बुधबार, जेष्ठ ६,२०८३ 02:18:01
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 02:18:01
रास्वपाको वाचाः राजस्व अनुसन्धान विभाग खारेज गर्ने
NEWS

रास्वपाको वाचाः राजस्व अनुसन्धान विभाग खारेज गर्ने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजस्व अनुसन्धान विभाग खारेज गर्ने योजना अघि सारेको छ । आज रास्वपाले सुर्खेतमा आफ्नो सय बुँदे चुनावाी वाचापत्र सार्वजनिक गर्दै यस्तो योजना अघि सारेको ।

अमेरिकी सहकार्यमा सफ्टवेरिका कलेजमा ‘रोबोट्रोनिक्स समिट’ सम्पन्न
NEWS

अमेरिकी सहकार्यमा सफ्टवेरिका कलेजमा ‘रोबोट्रोनिक्स समिट’ सम्पन्न

काठमाण्डौ । ‘रोबोट्रोनिक्स र अटोमेसन क्षेत्रमा नेपालको सम्भावनालाई विश्वस्तरमा जोड्ने उद्देश्यका साथ ‘रोबोट्रोनिक्स समिट २०२६’ सम्पन्न भएको छ । सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्स, रोबर्टिका इन्स्टिच्युट तथा अमेरिकाको क्यालिफोर्नियास्थित इन्टरनेशनल रोबोर्टिक कलेजसँगको सहकार्यमा मैतिदेविस्थित सफ्टवेरिका परिषरमा आयोजित उक्त समिटमा आईटी सम्वन्धी विभिन्न...

भक्तपुर उवासंघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न
NEWS

भक्तपुर उवासंघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न

काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघले बुधबार योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरेको छ । धुलिखेलस्थित हिमालय दृश्य होटलको हलमा योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।गोष्ठीको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले विभिन्न आन्दोलन र प्रदर्शनका क्रममा निजी क्षेत्रले धेरै प्रहार खेप्नुपरेको बताए । देशमा उत्पन्न विभिन्न...

सहकारी ठगलाई कडा कारबाही गर्ने नेकपा एमालेको घोषणा
NEWS

सहकारी ठगलाई कडा कारबाही गर्ने नेकपा एमालेको घोषणा

काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।  नेकपा एमालेले आफ्नो घोषणापत्रमा सहकारीमा सुशासन र पारदर्शिता ल्याई बचतकर्ताको हित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  

शिक्षक र प्राध्यापकहरूलाई राजनीतिक गतिविधि गर्न पूर्ण रूपमा निषेध गर्ने रास्वपाको वाचा
NEWS

शिक्षक र प्राध्यापकहरूलाई राजनीतिक गतिविधि गर्न पूर्ण रूपमा निषेध गर्ने रास्वपाको वाचा

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। वाचापत्रमा शैक्षिक संस्थानहरूमा राजनीतिक गतिविधि नियन्त्रण गर्ने र विद्यार्थीहरूको नेतृत्व तथा रचनात्मक सहभागिता प्रवद्र्धन गर्ने योजना प्रमुख रूपमा समेटिएको छ।

एमालेको घोषणापत्रमा महिला सशक्तिकरण प्याकेज, रु. २० लाखको निर्व्याजी ऋण र गर्भवती महिलालाई निःशुल्क जीवन बीमा
NEWS

एमालेको घोषणापत्रमा महिला सशक्तिकरण प्याकेज, रु. २० लाखको निर्व्याजी ऋण र गर्भवती महिलालाई निःशुल्क जीवन बीमा

काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।  नेकपा एमालेले महिला सशक्तिकरण प्याकेज ल्याउने घोषणापत्रमा उल्लेख छ । जसमा २० लाख रुपैयाँ बराबरको उद्यमी महिला निर्व्याजी  ऋण, २० लाख रुपैयाँ बराबरको सुत्केरी पोषण भत्ता (घरदेखि अस्पतालसम्मको यातायात खर्च दोब्बर) र ५ लाख रुपैयाँसम्मको गर्भवती महिलाको निःशुल्क जीवन बीमा...

रास्वपा पर्यटन नीतिः पाँच वर्षभित्र पर्यटक संख्या र खर्च दोब्बर बनाउने लक्ष्य
TOURISM

रास्वपा पर्यटन नीतिः पाँच वर्षभित्र पर्यटक संख्या र खर्च दोब्बर बनाउने लक्ष्य

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालमा पर्यटन प्रवर्धन र विविधीकरणको लागि नयाँ नीति घोषणा गरेको छ। पार्टीका अनुसार, आगामी पाँच वर्षभित्र भित्रिने पर्यटकको संख्या र उनीहरूको प्रतिव्यक्ति खर्च दोब्बर बनाउने लक्ष्य राखिएको छ।

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्ने रास्वपाको वाचा, निर्यात ३० अर्ब डलर पुर्याउने
NEWS

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्ने रास्वपाको वाचा, निर्यात ३० अर्ब डलर पुर्याउने

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनका अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गर्दै नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्ने घोषणा गरेको छ।पार्टीका अनुसार, रेमिट्यान्सपछि नेपालको अर्थतन्त्रमा दोस्रो ठूलो स्तम्भ बन्न सक्ने सम्भावना रहेको सूचना प्रविधि क्षेत्रको निर्यात हालको १.५ अर्ब डलरबाट आगामी...

नेकपा एमालेको घोषणा :रेमिट्यान्स पठाउनेलाई वार्षिक रु. ५ हजार बोनस
NEWS

नेकपा एमालेको घोषणा :रेमिट्यान्स पठाउनेलाई वार्षिक रु. ५ हजार बोनस

काठमाण्डौ । नेकपा एमालेले रेमिट्यान्स पठाउने व्यक्तिको बैंक खातामा वार्षिक ५ हजार रुपैयाँ बोनस थप गरिदिने घोषणा गरेको छ ।  प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले आफ्नो घोषणापत्रमा वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तरणा हुने प्रबन्ध गर्ने विषय समावेश गरेको छ ।  

रास्वपाको वाचापत्रः जेलमा रहेका सहकारीका सञ्चालकलाई सर्तसहित बाहिर निकाल्ने, साना बचतकर्ताको रकम सय दिनमा फिर्ता
NEWS

रास्वपाको वाचापत्रः जेलमा रहेका सहकारीका सञ्चालकलाई सर्तसहित बाहिर निकाल्ने, साना बचतकर्ताको रकम सय दिनमा फिर्ता

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। जसअन्तर्गत पार्टीले साना बचतकर्ताको हितलाई प्राथमिकतामा राख्दै सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ।वाचापत्रमा आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न राज्यको तर्फबाट ‘एकीकृत बचत...

रास्वपाले लगानी प्रवर्द्धनका लागि ‘वान स्टप सेवा केन्द्र’ कार्यान्वयन गर्ने
ECONOMY& POLITICS

रास्वपाले लगानी प्रवर्द्धनका लागि ‘वान स्टप सेवा केन्द्र’ कार्यान्वयन गर्ने

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरिएको चुनावी वाचापत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन र सहजीकरणलाई प्राथमिकतामा राख्दै ‘वान स्टप सेवा केन्द्र’ कार्यान्वयन गर्ने घोषणा गरेको छ।पार्टीका अनुसार लगानीकर्ताले एकै स्थानमा फाइल पेश गरेपछि अन्य सरकारी निकाय धाउन नपर्ने व्यवस्था मिलाइनेछ। प्रस्तावित वान स्टप...

वैदेशिक रोजगारीमा जाने बाध्यात्मक स्थिति हटाउने एमालेको घोषणा, स्वदेशमै अवसर दोब्बर बढाउने
NEWS

वैदेशिक रोजगारीमा जाने बाध्यात्मक स्थिति हटाउने एमालेको घोषणा, स्वदेशमै अवसर दोब्बर बढाउने

काठमाण्डौ । नेकपा एमालेले रोजगारी सिर्जनालाई विकासको मुख्य एजेण्डा बनाउँदै युवालाई स्वदेशमै काम र रोजगारीको अवसर उपलब्ध गराउने जनाएको छ ।  प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गर्दै घोषणापत्रमा रोजगारीका थप अवसरलाई दोब्बर बनाउँदै वैदेशिक रोजगारीमा जाने बाध्यात्मक स्थिति हटाउने प्रतिबद्धता जनाएको छ । 

रास्वपाको वाचापत्रः भारतीय रुपैयाँसँगको स्थिर विनिमयदर पुनरावलोकन गरिने
NEWS

रास्वपाको वाचापत्रः भारतीय रुपैयाँसँगको स्थिर विनिमयदर पुनरावलोकन गरिने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरको प्रणालीको अध्ययन र पुनरावलोकन गर्ने जनाएको छ । आज सुर्खेतमा आयोजित कार्यक्रममा चुनावी वाचापत्र सार्वजनिक रास्वपाले यस्तो जनाएको हो ।

नेकपा एमालेको घोषणापत्र : विदेशमा बस्ने नेपालीले लगानीको रिटर्न फिर्ता लैजान पाउने व्यवस्था मिलाउने
ECONOMY& POLITICS

नेकपा एमालेको घोषणापत्र : विदेशमा बस्ने नेपालीले लगानीको रिटर्न फिर्ता लैजान पाउने व्यवस्था मिलाउने

काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गरेका हुन् ।  नेकपा एमालेले आफ्नो घोषणापत्रमा विदेशमा बस्ने नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको संरक्षण गर्ने  र लगानीबाट आर्जित मुनाफा फिर्ता लैजान पाउने कानूनी प्रबन्ध मिलाउने विषय समावेश गरेको छ ।    

एक दशकमा ३० हजार मेगावाट विद्युत जडित क्षमता हासिल गर्ने रास्वपाको वाचा
NEWS

एक दशकमा ३० हजार मेगावाट विद्युत जडित क्षमता हासिल गर्ने रास्वपाको वाचा

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी दशकमा ३० हजार मेगावाट विद्युत जडित क्षमता हासिल गर्ने लक्ष्य लिएको छ । रास्वपाले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामा चुनावी वाचापत्र सार्वजनिक गर्दै यस्तो प्रतिवद्धता जनाएको हो ।

रास्वपाको चुनावी वाचापत्र सार्वजनिक, २०४६ सालयता सार्वजनिक पद धारण गरेकाको सम्पत्ति छानबिन गरिने
ECONOMY& POLITICS

रास्वपाको चुनावी वाचापत्र सार्वजनिक, २०४६ सालयता सार्वजनिक पद धारण गरेकाको सम्पत्ति छानबिन गरिने

काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी वाचापत्र सार्वजनिक गरेको छ। रास्वपाले आफूलाई संस्थागत रूपान्तरणको एजेन्डा बोकेको शक्तिका रूपमा प्रस्तुत गर्दै ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार’ सार्वजनिक गरेको हो।  रास्वपाले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामा चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।

राष्ट्रिय सहकारी बैंकमा रोजगारीको अवसर
NEWS

राष्ट्रिय सहकारी बैंकमा रोजगारीको अवसर

काठमाण्डौ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले १ जना प्रमुख वित्त अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो ।उम्मेदवारको उमेर २५ वर्ष पुरा नभई ४५ वर्ष ननाघेको हुनु पर्नेछ र व्यवस्थापन मानविकी(अर्थशास्त्र) वा वाणिज्यशास्त्र विषयमा न्यूनतम द्धितिय श्रेणी वा सो सरहको अंकसहित स्नाकोत्तर तह उत्तिण गरेको हुनु पर्नेछ ।

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी
NEWS

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक अस्थायी मतदाता नामावली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित गर्न ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ।आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गर्दै उक्त कार्यविधि निर्माण गरी लागू गरेको जनाएको...

भरतपुर विमानस्थलमा हवाई इन्धन रिफिलिङ सेवा सुरु
TOURISM

भरतपुर विमानस्थलमा हवाई इन्धन रिफिलिङ सेवा सुरु

काठमाण्डौ । भरतपुर विमानस्थलमा हवाई इन्धन रिफिलिङ सेवा सुरु भएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि औपचारिक रूपमा इन्धन आपूर्ति सुरु गरेको हो । यससँगै विमानस्थलको सञ्चालन क्षमता र विश्वसनीयता दुवैमा सुधार आउनुका साथै क्षेत्रीय हवाई सेवा थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।हाल भरतपुर–काठमाण्डौ–भरतपुर दैनिक उडान र आंशिक रूपमा भरतपुर–पोखरा–भरतपुर उडान...

आज ७६ औं प्रजातन्त्र दिवस मनाइँदै, सेयरबजार बन्द रहने
NEWS

आज ७६ औं प्रजातन्त्र दिवस मनाइँदै, सेयरबजार बन्द रहने

काठमाण्डौ । आज ७६ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X