बुधबार, जेष्ठ ६,२०८३ 12:31:04
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 12:31:04
करका नियम पालना गरी जरिवानाबाट बच्न आग्रह
NEWS

करका नियम पालना गरी जरिवानाबाट बच्न आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रहरूमा निषेधाज्ञा जारी
NEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रहरूमा निषेधाज्ञा जारी

काठमाण्डौ । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रहरूमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। बिहीबारदेखि लागू हुने आदेशअनुसार विमानस्थल परिसर, आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्र लगायतका संवेदनशील क्षेत्रहरूमा पाँच जनाभन्दा बढीको भीड भेला भएर अनशन, धर्ना, जुलुस वा अन्य विरोध कार्यक्रम गर्न रोक...

राष्ट्रिय आर्थिक गणना, २०८२ः नेपाल उद्योग परिसंघ र तथ्यांक कार्यालयबीच सहकार्य हुने
NEWS

राष्ट्रिय आर्थिक गणना, २०८२ः नेपाल उद्योग परिसंघ र तथ्यांक कार्यालयबीच सहकार्य हुने

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच राष्ट्रिय आर्थिक गणना, २०८२ केन्द्रित अन्तरक्रिया आयोजना गरिएको छ । सो अवसरमा तथ्यांक कार्यालय र परिसंघबीच समझदारी (एमओयू) गरी अध्ययन र तथ्यांक विश्लेषणमा सहकार्य गर्ने सहमती भएको छ ।कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख ढुण्डीराज लामिछानेले राष्ट्रिय आर्थिक गणना,  २०८२ मा निजी क्षेत्रको...

चलचित्र पर्यटन प्रवर्द्धनका लागि चार बुँदे समझदारी, कान्स २०२६ मा नेपालको सहभागिता सुनिश्चित
TOURISM

चलचित्र पर्यटन प्रवर्द्धनका लागि चार बुँदे समझदारी, कान्स २०२६ मा नेपालको सहभागिता सुनिश्चित

काठमाण्डौ । चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार नेपालले कान्स फिल्म फेस्टिभल २०२६ मा आधिकारिक रूपमा सहभागिता जनाउने, पोखरामा अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल आयोजना गर्ने, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन गर्ने...

आईसीएफसी फाइनान्सले सुरु गर्यो ‘एक्सप्रेशन डेबिट कार्ड’ योजना, इच्छाअनुसारको फोटो राखेर कार्ड लिन सकिने
NEWS

आईसीएफसी फाइनान्सले सुरु गर्यो ‘एक्सप्रेशन डेबिट कार्ड’ योजना, इच्छाअनुसारको फोटो राखेर कार्ड लिन सकिने

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले ग्राहकलाई अझ व्यक्तिगत, आधुनिक र फरक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्य सहित एससीटी युनियन पेको नयाँ ‘एक्सप्रेशन डेबिट कार्ड’ सार्वजनिक गरेको छ । यस कार्डमार्फत ग्राहकहरूले अब आफ्नो मनपर्ने र यादगार फोटो छनोट पश्चात् पेश गरी सोही फोटो डेबिट कार्डमा प्रिन्ट गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् ।ग्राहकको व्यक्तित्व, रुचि र आत्म...

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रु.५२.९३ लाख घाटामा, इपीएस समेत ऋणात्मक
NEWS

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रु.५२.९३ लाख घाटामा, इपीएस समेत ऋणात्मक

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड झण्डै ५३ लाख रुपैयाँ घाटामा देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ५२ लाख ९३ हजार रुपैयाँ घाटा ब्यहोरेको छ ।  गत आवको सोही अवधिसम्म भने कम्पनीले ५ करोड ३७ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको थियो ।     

सुन, चाँदी र आभूषण व्यवसायीका लागि हेल्प डेस्क स्थापना
NEWS

सुन, चाँदी र आभूषण व्यवसायीका लागि हेल्प डेस्क स्थापना

काठमाण्डौ । सुन, चाँदी र आभूषण व्यवसायी महासंघको १३औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा सुन, चाँदी तथा आभूषण व्यवसायीहरूलाई व्यवसाय सञ्चालनका क्रममा आवश्यक कानुनी, नियामक तथा व्यवसायिक मार्गदर्शन प्रदान गर्न व्यावसायिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ।उद्घाटन समारोहमा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की उपस्थित भई कक्षको औपचारिक...

नेकपाको ४५ पृष्ठ लामो घोषणापत्रमा पूँजीबजारलाई एक लाइन, जीडीपीमा १०% वृद्धिको महत्वकांक्षी योजना
ECONOMY& POLITICS

नेकपाको ४५ पृष्ठ लामो घोषणापत्रमा पूँजीबजारलाई एक लाइन, जीडीपीमा १०% वृद्धिको महत्वकांक्षी योजना

काठमाण्डौ । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले ४५ पृष्ठ लामो चुनावी घोषणापत्र(प्रतिबद्धता पत्र) सार्वजनिक गरेको छ ।घोषणापत्रमा आर्थिक सुधारका अनेकन अजेण्डा समेटिए पनि पूँजीबजारको विषयमा भने एउटा मात्र बुँदा परेको छ ।आर्थिक सुधारको नयाँ चरण सुरु गर्ने घोषणा गरिएको छ भने वित्तीय क्षेत्रको सुधारमा पूँजी बजारमा सर्वसाधारणको पहुँच र सहभागिता बढाउने एउटा...

निर्वाचन आयोगद्वारा फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई निर्देशन
NEWS

निर्वाचन आयोगद्वारा फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई निर्देशन

काठमाण्डौ । निर्वाचन आयोगले आगामी चुनावमा भाग लिने राजनीतिक दल र उम्मेदवारहरूलाई आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरी सम्बन्धित निकायमा पेस गर्न निर्देशन दिएको छ। आयोगले दलहरूलाई फागुन ३ गतेसम्म आफ्नो घोषणापत्र आयोगमा बुझाउन निर्देशन दिएको छ ।

एनसीएचएलका सीईओ ‘Manager of the Year 2025’ अवार्ड बाट सम्मानित
NEWS

एनसीएचएलका सीईओ ‘Manager of the Year 2025’ अवार्ड बाट सम्मानित

काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानलाई नेपाल व्यवस्थापन संघद्वारा आयोजित ४५औँ नेशनल म्यानेजमेन्ट कन्भेन्सन २०२६ मा Manager of the Year 2025 अवार्डबाट सम्मानित गरिएको छ ।प्रधानले नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा पुर्याउँदै आएको योगदान तथा उनको नेतृत्वमा एनसीएचएलले स्थापना तथा सञ्चालन गर्दै आएको NCHL-ECC, NCHL-IPS, RPS, NPS, connectIPS, CORPORATEPAY, NEPALPAY QR, NEPALPAY Card, EFT Switch,...

पूर्वाधार र ऊर्जा विकास केन्द्रित सीएनआई बजेट वाच सम्पन्न
NEWS

पूर्वाधार र ऊर्जा विकास केन्द्रित सीएनआई बजेट वाच सम्पन्न

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले पूर्वाधार र ऊर्जा विकास विषयमा केन्द्रित रहँदै आफ्नो महत्त्वपूर्ण पहल ‘सीएनआई बजेट वाच’ कार्यक्रम सम्पन्न गरेको छ । सरकारको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन रचनात्मक योगदान गर्ने सोचका साथ परिसंघले तीन वर्षअघि सुरु गरेको यस पहलअन्तर्गत सोमबार २६ माघमा चालु आर्थिक वर्षको तेस्रो बजेट वाच कार्यक्रम आयोजना भएको हो ।नेपाल...

आइएमई ग्रुपमा कतारको व्यवसायिक प्रतिनिधिमण्डल, व्यापार र लगानी सहकार्यमा संवाद
ECONOMY& POLITICS

आइएमई ग्रुपमा कतारको व्यवसायिक प्रतिनिधिमण्डल, व्यापार र लगानी सहकार्यमा संवाद

काठमाण्डौ । नेपाल भ्रमणमा रहेका कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैद्लीको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई आज आइएमई ग्रुपमा स्वागत गर्दै नेपाल–कतारबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ।सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले ग्रुपको समग्र पोर्टफोलियो तथा लगानी...

परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता, द्विपक्षीय लगानी र निजी क्षेत्रबिचको सहकार्यबारे छलफल
ECONOMY& POLITICS

परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता, द्विपक्षीय लगानी र निजी क्षेत्रबिचको सहकार्यबारे छलफल

काठमाण्डौ । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीको नेतृत्वमा आएको कतारी प्रतिनिधिमण्डले मंगलबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटवार्ता गरेको छ ।भेटवार्तामा नेपालका लागि कतारका राजदूत  मिसाल बिन मोहम्मद अली अल अन्सारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थिति...

परिसंघबाट नापतौल विभागलाई २० लाखको प्रयोगशाला यन्त्र–उपकरण हस्तान्तरण
NEWS

परिसंघबाट नापतौल विभागलाई २० लाखको प्रयोगशाला यन्त्र–उपकरण हस्तान्तरण

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रयोगशालाका लागि अत्यावश्यक विभिन्न यन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको छ । परिसंघले जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षण गर्न आवश्यक करिब २० लाख रुपैयाँ बराबरका यन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो ।  गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका दौरान आगलागी तथा तोडफोडबाट विभागको प...

कतारी लगानी आकर्षणका विषयमा गभर्नर पौडेलसँग छलफल
NEWS

कतारी लगानी आकर्षणका विषयमा गभर्नर पौडेलसँग छलफल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल भ्रमणमा आएको कतारी प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ ।कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीको नेतृत्वको प्रतिनिधिमण्डल र गभर्नर  पौडेलसँगको भेटवार्तामा नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी...

निर्वाचन खर्च व्यवस्थापन र प्रणाली सुधारमा सरकारको जोड
NEWS

निर्वाचन खर्च व्यवस्थापन र प्रणाली सुधारमा सरकारको जोड

काठमाण्डौ । सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फागुन २१ गते सम्पन्न गर्न सुरक्षा निकाय तथा निर्वाचन आयोगलाई आवश्यक बजेट व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार वैदेशिक सहायता सीमित रहेको र राजस्व संकलनमा दबाब देखिएको परिस्थितिमा आन्तरिक स्रोतहरू – अर्थात् राजस्व र...

बजेटको संशोधित अनुमानः आर्थिक वृद्धि ६% र मुद्रास्फीति ५.५% मा सीमित राख्ने लक्ष्य
NEWS

बजेटको संशोधित अनुमानः आर्थिक वृद्धि ६% र मुद्रास्फीति ५.५% मा सीमित राख्ने लक्ष्य

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त, बजेट खर्च १५ प्रतिशतमा सीमित
NEWS

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त, बजेट खर्च १५ प्रतिशतमा सीमित

काठमाण्डौ । मुलुकको दीर्घकालीन आर्थिक वृद्धि र संरचनागत रूपान्तरणको मेरुदण्डका रूपमा हेरिएका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रगति अपेक्षाअनुसार हुन सकेको छैन। चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो अर्धवार्षिक अवधिसम्म यी आयोजनामा विनियोजित बजेटको करिब १५ प्रतिशत मात्र खर्च भएको सरकारी तथ्यांकले देखाएको छ।अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आवको बजेटको...

लक्ष्यको ८१.७५% राजस्व संकलन, वैदेशिक सहायता प्राप्तिको अवस्था कस्तो ?
NEWS

लक्ष्यको ८१.७५% राजस्व संकलन, वैदेशिक सहायता प्राप्तिको अवस्था कस्तो ?

काठमाण्डौ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म सरकारको राजस्व संकलन लक्ष्यको ८१.७५ प्रतिशत हासिल भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार ७ खर्ब ११ अर्ब २० करोड ७८ लाख रुपैयाँ लक्ष्यको तुलनामा ५ खर्ब ८१ अर्ब ४० करोड ७२ लाख रुपैयाँ राजस्व संकलन भएको हो। यो संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४७ प्रतिशतले बढी...

पुस मसान्तसम्म ३५% बजेट खर्च, पूँजीगत खर्च अझै कमजोर
NEWS

पुस मसान्तसम्म ३५% बजेट खर्च, पूँजीगत खर्च अझै कमजोर

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेटमध्ये पुस मसान्तसम्म ६ खर्ब ९० अर्ब २१ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ३५.१४ प्रतिशत हो ।अर्थ मन्त्रालयका अनुसार खर्च भएको कुल रकममध्ये चालु खर्च (वित्तीय हस्तान्तरणसहित) ४१.२५ प्रतिशत, पूँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.९५ प्रतिशत रहेको छ । समग्र खर्च...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X