बुधबार, जेष्ठ ६,२०८३ 04:07:35
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 04:07:35
अन्तर्राष्ट्रिय साझेदारी र पर्यटन विस्तारका लागि फितुर ऐतिहासिक अवसरः पर्यटन सचिव निरौला
TOURISM

अन्तर्राष्ट्रिय साझेदारी र पर्यटन विस्तारका लागि फितुर ऐतिहासिक अवसरः पर्यटन सचिव निरौला

काठमाण्डौ । युरोपकै प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन मेला फितुर २०२६ मा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको छवि थप सुदृढ बनाउनुका साथै पर्यटन क्षेत्रको व्यापार विस्तार र अन्तर्राष्ट्रिय साझेदारीका लागि ऐतिहासिक अवसर सिर्जना गरेको पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले बताएका छन्।स्पेनको म्याड्रिडमा जनवरी २१ देखि २५, २०२६ सम्म सम्पन्न...

बालेन शाह र हर्क साम्पाङसहित ५ जना उम्मेदवारसँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
ECONOMY& POLITICS

बालेन शाह र हर्क साम्पाङसहित ५ जना उम्मेदवारसँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनका विभिन्न आरोपमा विभिन्न दलका पाँच जना उम्मेदवारसँग सात विषयमा स्पष्टीकरण मागेको छ ।  आयोगले निर्वाचन प्रक्रियालाई मर्यादित, निष्पक्ष र सभ्य बनाउन आचारसंहिताको कडाइपूर्वक पालना गराउने उद्देश्य स्वरुप स्पष्टीकरण मागेको जनाएको छ ।आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार बालेन शाह, श्रम संस्कृति...

एक दर्जन भन्सार कार्यालयबाट निर्यात शून्य
NEWS

एक दर्जन भन्सार कार्यालयबाट निर्यात शून्य

काठमाण्डौ । देशभर सञ्चालनमा रहेका २९ वटा भन्सार कार्यालयमध्ये एक दर्जन कार्यालयबाट चालु आर्थिक वर्षमा कुनै पनि निर्यात नभएको पाइएको छ। भन्सार विभागको तथ्यांकले सबै कार्यालयबाट आयात भइरहेको देखाए पनि उल्लेख्य संख्याका भन्सार कार्यालय निर्यात गतिविधिविहीन हुनु व्यापार संरचनाको असन्तुलनको संकेतका रूपमा हेरिएको छ।विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ...

हर्क साम्पाङविरुद्ध पर्यो निर्वाचन आयोगमा उजुरी
NEWS

हर्क साम्पाङविरुद्ध पर्यो निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । सुनसरी–१ बाट प्रतिनिधिसभा उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। उजुरीमा साम्पाङले चुनावी प्रचारमा बालबालिकालाई प्रयोग गरेको आरोप लगाइएको छ।

बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी
NEWS

बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । निर्वाचन आचारसंहिता र राजनीतिक अभिव्यक्ति स्वतन्त्रताको सीमाबारे बहस चर्किरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। धर्मराज तिमिल्सिनाले दिएको उजुरीमा शाहले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्ति लोकतान्त्रिक निर्वाचन प्रक्रियाको मर्मविपरीत रहेको आरोप लगाइएको छ।उजुरीमा एमाले अध्यक्ष...

जर्मनीको CMT मेलामा नेपाली व्यवसायीहरू सहभागी
NEWS

जर्मनीको CMT मेलामा नेपाली व्यवसायीहरू सहभागी

काठमाण्डौ । युरोपेली बजारमा नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली व्यवसायीहरूले जर्मनीको स्टुटगार्टमा जनवरी १७ देखि २५, २०२६ सम्म आयोजना गरिएको प्रतिष्ठित काराभान, मोटर तथा पर्यटन मेला (CMT) मा सहभागिता जनाएका छन्। उक्त टोलीको संयोजन नेपाल–जर्मन उद्योग वाणिज्य संघ (NGCCI) का अध्यक्ष सन्तोष चन्द्र कुँवरले गरेका थिए । उनीसँगै नेपाल राइजन...

सांस्कृतिक चलचित्र महोत्सव हुँदै, ३९ देशका ८५ चलचित्रहरु निःशुल्क हेर्न पाईने
NEWS

सांस्कृतिक चलचित्र महोत्सव हुँदै, ३९ देशका ८५ चलचित्रहरु निःशुल्क हेर्न पाईने

काठमाण्डौ। नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलको सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना हुने महोत्सवमा ३९ देशका ८५ चलचित्रहरु प्रदर्शन हुने भएका छन् ।काठमाण्डौमा विश्वभरका सांस्कृतिक, सामाजिक र...

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै बालबालिकाको प्रयोग भएकोप्रति सिजपको गम्भीर ध्यानाकर्षण
NEWS

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै बालबालिकाको प्रयोग भएकोप्रति सिजपको गम्भीर ध्यानाकर्षण

काठमाण्डौ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयनका क्रममा बालबालिकाको प्रयोग भएकोप्रति बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उम्मेदवारको मनोनयन प्रक्रिया सम्पन्न भएसँगै निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरू सार्वजनिक हुन थालेको बताउँदै सिपजले मनोनयनका क्रममा बालबालिकालाई राजनीतिक...

टीआईटीएफ २०२६ः नेपाली पर्यटन व्यवसायका लागि नयाँ अवसर
TOURISM

टीआईटीएफ २०२६ः नेपाली पर्यटन व्यवसायका लागि नयाँ अवसर

काठमाण्डौ। दक्षिण–पूर्व एशियाली प्रमुख पर्यटन स्रोत बजार थाइल्याण्डमा नेपालको पर्यटन प्रवर्द्धन थप सशक्त बन्दै गएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले बैंककमा सम्पन्न ३१औँ थाइ इन्टरनेशनल ट्राभल फेयर (टीआईटीएफ) २०२६ मा सफल सहभागिता जनाउँदै नेपाली पर्यटनको विविधता र सम्भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।२२ देखि २५ जनवरी २०२६ सम्म क्विन सिरिकिट नेशनल कन्भेन्सन...

राष्ट्रिय सभाको ठूलो दल बन्यो कांग्रेस, एमाले तेश्रोमा सीमित
ECONOMY& POLITICS

राष्ट्रिय सभाको ठूलो दल बन्यो कांग्रेस, एमाले तेश्रोमा सीमित

काठमाण्डौ । आइतबार सम्पन्न १८ पदको निर्वाचनपछि राष्ट्रिय सभाको शक्ति सन्तुलनमा ठूलो फेरबदल आएको छ । निर्वाचन परिणामसँगै नेपाली कांग्रेस राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ भने नेपाली कम्युनिस्ट पार्टी दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा सीमित भएका छन् ।

फेक रेस्क्युको ठूलो जालो: तीन कम्पनीमार्फत विदेशी पर्यटक ठगी, ६ सञ्चालक/म्यानेजर सीआईबीको फन्दामा
Travel & Tours

फेक रेस्क्युको ठूलो जालो: तीन कम्पनीमार्फत विदेशी पर्यटक ठगी, ६ सञ्चालक/म्यानेजर सीआईबीको फन्दामा

काठमाण्डौ । नेपालमा पर्वतारोहण र ट्रेकिङका लागि आएका विदेशी पर्यटकलाई ‘फेक रेस्क्यु’को नाममा संगठित रूपमा ठगी गरिएको खुलासा भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लामो समयदेखि चल्दै आएको यो जालो पर्दाफास गर्दै तीन वटा ट्राभल तथा रेस्क्यु कम्पनीका सञ्चालक र म्यानेजरसहित ६ जनालाई पक्राउ गरेको हो ।सीआईबीका प्रमुख तथा अतिरिक्त महानिरीक्षक (एआईजी) डा....

पैदल यात्री बस्ने सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालिएको हो, हटाइएको होइन–काठमाण्डौ महानगर
NEWS

पैदल यात्री बस्ने सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालिएको हो, हटाइएको होइन–काठमाण्डौ महानगर

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सडक किनारा, पार्क र नदी करिडोरमा पैदल यात्रु बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम सुरु गरेको छ। यस अन्तर्गत जीर्ण, पुराना कुर्सीहरूको मर्मत, सम्भार र रंगरोगन गरिनेछ भने यात्रुको चाप अनुसार नयाँ कुर्सी थपिनेछ।

टर्किश एयरलाइन्सको उडान धावनमार्गमा रोकियो, प्राविधिक जाँचपछि मात्र उडान हुने
NEWS

टर्किश एयरलाइन्सको उडान धावनमार्गमा रोकियो, प्राविधिक जाँचपछि मात्र उडान हुने

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलतर्फ उड्ने तयारीमा रहेको टर्किश एयरलाइन्सको टीके–७२७ उडान आकस्मिक रूपमा रोकिएको छ।

पार्टी सदस्यहरूलाई पत्र लेख्दै ओलीले भने, ‘बहुमत ल्याउन लाग्नुस्’
ECONOMY& POLITICS

पार्टी सदस्यहरूलाई पत्र लेख्दै ओलीले भने, ‘बहुमत ल्याउन लाग्नुस्’

काठमाण्डौ । नेकपा एमालेले आगामी चुनावमा पार्टीको बहुमत सुनिश्चित गर्न आफ्ना सदस्यहरूलाई सक्रिय हुन अपिल गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा तयार पारिएको पत्र मार्फत एमालेले उम्मेदवारहरूको विजय सुनिश्चित गर्न उच्च मनोबल र सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरेको छ।

आईफोनको क्यामेराको नजिकै किन हुन्छ सानो प्वाल ? डिजाइनका लागि मात्रै हो कि अरुनै छ कारण ?
OTHERS

आईफोनको क्यामेराको नजिकै किन हुन्छ सानो प्वाल ? डिजाइनका लागि मात्रै हो कि अरुनै छ कारण ?

काठमाण्डौ । के तपाईले आईफोनको मोड्युलमा रहेको सानो प्वालमा विचार गर्नु भएको छ। धेरै वर्षदेखि आईफोन प्रयोग गर्नेहरूले पनि यसको बारेमा नजान्न सक्छन्। यो प्वाल मात्र डिजाइनको हिस्सा जस्तो लाग्न सक्छ, तर वास्तवमा यो माइक्रोफोन हो।हो, यो प्वालले खास काम गर्छ। आईफोनलाई त्यसै क्रिएटिभ फोन भनेर मानिएको होइन । कम्पनीले प्रयोगकर्ता र कन्टेन्ट क्रिएटरको आवश्यकता अनुसार यसमा...

मागसँगै बढ्यो अण्डाको मूल्य
NEWS

मागसँगै बढ्यो अण्डाको मूल्य

काठमाण्डौ । कुखुरापालक किसान लामो समयदेखि उत्पादन लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्न बाध्य भइरहेका बेला निर्वाचनको माहोलसँगै अण्डाको मूल्यमा बढोत्तरी भएको छ। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी अण्डाको फार्म मूल्य बढाएको हो।संघका अनुसार ठूलो अण्डाको एक क्रेट (३० वटा)को फार्म मूल्य ३० रुपैयाँले बढाएर ४९५ रुपैयाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डा ४६५...

आज राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदै
NEWS

आज राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदै

काठमाण्डौ । राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि आगामी फागुन २० गते समाप्त हुँदैछ । रिक्त हुने ती पदका लागि माघ ११ गते सातै प्रदेशमा मतदान हुने भएको छ ।सातै प्रदेशको राजधानी रहेका जिल्लामा तोकिएका मतदान केन्द्रमा बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । यस निर्वाचनबाट राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित १९ सदस्य प्रतिस्थापन हुने छन् ।प्रदेशगत रूपमा कोशीका लागि प्रदेश...

सरकारी बिज्ञापन कारोबारका बारेमा संञ्चार माध्यमहरुमा आएका समाचारबारे नेपाल बिज्ञापन संघको गम्भिर ध्यानाकर्षण
NEWS

सरकारी बिज्ञापन कारोबारका बारेमा संञ्चार माध्यमहरुमा आएका समाचारबारे नेपाल बिज्ञापन संघको गम्भिर ध्यानाकर्षण

काठमाण्डौ । नेपाल विज्ञापन संघ (आन) ले केही सञ्चार माध्यमहरूमा सार्वजनिक गरिएको ‘सरकारी विज्ञापनमा ३ अर्ब गायब’ सम्बन्धी समाचार र विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आधिकारिक प्रतिक्रिया जनाएको छ। संघले यस विषयमा कुनै ठोस तथ्याङ्क वा कानुनी आधार नभएको स्पष्ट पारेको छ।संघका अनुसार, सार्वजनिक खरिद प्रक्रिया मार्फत वितरण हुने सरकारी विज्ञापनको भुक्तानी र...

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी
ECONOMY& POLITICS

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरी आफ्नो उम्मेदवारी दर्तासम्बन्धी विवादका कारण सर्वोच्च अदालत पुगेका छन्। उनी कैलाली–१ क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए।

वाणिज्य विभागले गर्यो १८ फर्ममाथि अनुगमन, न्यु शिव स्टोरलाई २ लाख जरिवाना
NEWS

वाणिज्य विभागले गर्यो १८ फर्ममाथि अनुगमन, न्यु शिव स्टोरलाई २ लाख जरिवाना

काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार काठमाण्डौ उपत्यकाका १८ व्यावसायिक फर्ममाथि अनुगमन गरी कारबाही तथा निर्देशन जारी गर्दै बजार अनुशासन कायम गर्न सक्रियता बढाएको छ।उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ को कार्यान्वयनका क्रममा विभागले विभिन्न स्थानमा निरीक्षण गर्दा कानुनी प्रावधान उल्लङ्घन गरेको पाइएका फर्मलाई जरिबाना र सुधारात्मक...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X