२५.६३ अंकले घट्यो सेयर बजार, हाइड्रो र अन्य बाहेक सबै समूह राताम्मे
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार बजार २५.६३ अंकले घटेर २ हजार १३०.१८ विन्दुमा बन्द भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७.४१ अंकले घटेर ३८६.२० विन्दुमा पुगेको छ ।