किर्तिमानी उचाईबाट झर्यो सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । बुधबारको कारोबारमा सुनको मूल्य १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ कायम भएको छ ।