ट्रम्पको ट्यारिफ घोषणाले विश्वभर हलचल, कुन देशलाई कति शुल्क लगाईयो ?
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ देखि सबै देशमा लगाइएका करको सूची सार्वजनिक गरेका छन् । यो सूची राष्ट्रपति ट्रम्पको कार्यालयले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गरेको छ। त्यसैगरी भारतका छिमेकी मुलुकमा विभिन्न दरमा कर लगाउने गरेको छ । यस घोषणामा चीनमा ३४ प्रतिशत, पाकिस्तानमा २९ प्रतिशत, बंगलादेशमा ३७ प्रतिशत, म्यानमार र श्रीलंकामा ४४ प्रतिशत कर लगाइएको...

