अमेरिकी प्रतिबन्ध पछि हुवावेको बाउन्सब्याक, नाफामा ५६४% को उछाल
काठमाण्डौ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावे टेक्नोलोजिजको नाफामा ५६४ प्रतिशतको उछाल आएको छ । कम्पनीले यो वर्षको पहिलो त्रैमासमा १९.६५ बिलियन युआन(२.७१ बिलियन डलर)नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ५६४ प्रतिशतले धेरै हो । अमेरिकी प्रतिबन्धबाट तंग्रिरहेको हुवावेले यो अवधिसम्म १७८.५ बिलियन युआनबराबरको आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको...

