सोमबार, जेष्ठ ४,२०८३ 09:43:37
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:43:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एलन मस्कलाई झट्का, स्पेसएक्सको रकेट फेरि भयो विस्फोट

Laxmi Sunrise Bank Limited
एलन मस्कलाई झट्का, स्पेसएक्सको रकेट फेरि भयो विस्फोट
Shivam Cement

काठमाण्डौ । एलन मस्कको कम्पनी स्पेसएक्सको रकेट पुनः विस्फोट भएको छ । बिहीबार टेक्सासबाट  प्रक्षेपण भएको केही समयपछि स्पेसएक्सको रकेट विस्फोट भएको हो।

जसका कारण कतिपय विमानस्थलमा उडान रद्द गरिएको छ भने अन्तरिक्षयानका भग्नावशेष खस्ने चेतावनी दिइएको छ ।

Bizshala
New Office
CG Motors

उक्त रकेट अन्तरिक्षमा जाने क्रममा गायब भएको र अहिले यससँग कुनै सम्पर्क नभएको स्पेसएक्सले पुष्टि गरेको छ । यस्तै उक्त रकेटमा कुनै पनि क्रु सदस्य नरहेको समेत कम्पनीले जनाएको छ ।  अहिलेसम्मकै सबैभन्दा ठूलो ,‘स्पेसएक्स स्टारशिप’ प्रक्षेपणको केही समयपछि नियन्त्रण बाहिर गएको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

यस घटनामा कुनै चोटपटक वा क्षति नभएको तर क्यारेबियन सागरका टापु देशहरूबाट प्राप्त तस्बिरहरूले आकाशबाट पानी परिरहेको भग्नावशेष आगोमा परिणत भएको देखिएको छ ।  

यो आठौं रकेट परीक्षण मिसन थियो र यससँगै स्पेसएक्सको रेकट परीक्षण लागातार दोस्रोपटक अफल भएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.