विट्क्वाइनको मूल्य ४% ले बढ्यो,तेलको मूल्यमा भने गिरावट
काठमाण्डौ । सोमबार विश्व बजारमा हरियाली छाएको छ । आज विट्क्वाइन, सुन, सेयर, डिबेञ्चर, बोण्डमा हरियाली छाएको छ । युरोपेली बजारमा जर्मनको ड्याक्स , लण्डनको फुट्सी , फ्रान्सको क्याक , इटालीको फुट्सी मिब् र अष्ट्रेलियाको सेयर बजारमा पनि बढोत्तरी आएको छ । आज एशियाली सेयर बजारमा संघाइ बाहेक सबैमा बढोत्तरी आएको छ ।

