युरोपियन युनियनमाथि पनि आयात शुल्क लगाउने तयारीमा ट्रम्प
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघमा ‘छिट्टै’ कर लगाउने बताएका छन् । उनले भनेका छन्, ‘युरोपियन युनियनले अमेरिकाको फाइदा उठाएको छ ।राष्ट्रपति ट्रम्पले भने, ‘उनीहरूले हाम्रा कारहरू लिँदैनन्, हाम्रा कृषि उत्पादनहरू किन्दैनन्, तिनीहरूले हामीबाट लगभग केही पनि लिँदैनन्। हामी तिनीहरूबाट लाखौं कारहरूदेखि लिएर ठूलो परिमाणमा खाद्यान्न र कृषि...

